Admin_OB

घाँस काट्ने क्रममा रुखबाट लडेर एकको मृत्यु

मोरङ, चैत्र १९ गते। मोरङ केराबारी गाँउपालिका-५ याङसिला बस्ने ५५ बर्षिय नर बहादुर मगरको शुक्रबार घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएकोम छ। घर नजिकै रहेको जंगलमा घाँस काट्न भनी गएका मगर घर  फर्कि नआएपछी आफन्हरुले खोजी गर्ने क्रममा शनिबार विहान ५ बजे जंगल भित्र चिउरीको रुखबाट लडी मृत अवस्थामा फेला . . .


पाथीभरा गएका टंकीसिनवारीका एकको मृत्यु

पुर्वी नेपालकाे ताप्लेजुङमा अवस्थित तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रीको मृत्यु भएकाे छ ।  मृत्यू हुनेमा मोरङ टंकिसिनवारी १ निवासी ५० वर्षीय कुमार बानीयाँ रहेकाे खबर छ । उनी आठ जनाको टोलीसँगै पाथीभरा जाँदै गर्दा भालुगौडे पुगेपछि बेहोस भएका थिए । प्राथमिक उपचार पछि थप उपचारका लागि लागि �. . .


नयाँ भवन उद्घाटन कै क्रममा अर्किड कलेजद्वारा विद्यार्थी विदाइ

विराटनगरमा रहेको अर्किड कलेजले अाफ्नाे नव निर्मित भवनको समुदघाटन गरेको छ । आज कलेजमा एक कार्यक्रको आयोजना गरी प्रमुख अतिथी हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल र हिसानका केन्द्रीय निर्देशक समितीका सदस्य डा. माधव बरालले संयुक्त रुपमा उदघाटन गरेका थिए । करीव ३ कठ्ठा क्षेत्रफमा रहेको जग्गामा . . .


विराटनगरका एक युवासहित म्यादी प्रहरी तालिमका क्रममा तिन जनाकाे मृत्यु

स्थानीय निकायकाे निर्वाचनकाे लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि गरिएकाे तालिमका क्रममा तिन जनाकाे मृत्यु भएकाे छ ।  देशकाे विभिन्न स्थानमा भइरहेकाे तालिममा उनीहरूकाे मृत्यु भएकाे हाे । विराटनगर १६का तुलसी राजवंशीकाे तालिमका क्रममा, बाँकेमा २९ वर्षिय टाेलबहादुर थारू र खाेटाङका सतेश्वका किशाे�. . .


भिअाइपी स्वागत गर्ने नाममा विराटनगर एयरपाेर्टकाे सुरक्षामा गम्भिर चुनाैती

विराटनगर विमानस्थलमा राजनीतिक दलका नेताहरु आउँदा सयौं मानिसहरु एकै पटक प्रवेश गर्ने गरेका कारण उक्त क्षेत्रको सुरक्षा चुनौती बढेको छ । राजनितिक दलका नेता तथा भीआईपीको स्वागत गर्ने नाममा तोकिएको संख्या भन्दा कयौं गुणा बढी कार्यकर्ताहरु रनवे छेउसम्मको क्षेत्रमा पुग्ने गरेका छन । विराटनगर विमानस्थ. . .


म्यादी प्रहरीकालागी पूर्वमा मात्र ४६ हजार बढीको आवेदन

विराटनगर, चैत्र १८ गते । आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागी पूर्व क्षेत्रमा ४६ हजार ४ सय ३१ जनाले आवेदन दिएका छन। सो मध्ये ४००४२ पुरुष तथा ६३८९ महिला रहेका छन । नेपाल प्रहरीले निर्वाचनको सुरक्षार्थ खटिने म्यादी प्रहरीका लागि चैत ११ गतेदेखी चैत १७ गते सम्म ७५ हजार म्यादी प्रहरी�. . .


मिलको फितामा सल बेरिएर महिलाको मृत्यु

खोटाङ, चैत्र १८ गते। खोटाङको जाल्पा -८ फेदि बस्ने अन्दाजी ४५ बर्षिया बिना कुमारी श्रेष्ठको विहीबार मिलको फितामा सल बेरिएर मृत्यु भएको छ। स्थानिय गणेश राईले चलाएको मिलमा मकै पिसिरहेको अबस्थामा बिनाको घाँटीमा लगाएको सल एक्कासी फितामा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको स्थानियले बताए। घटना बारे शुक्�. . .


बाबुद्वारा छाेरालाइ खुकुरी प्रहार

संखुवासभा, चैत्र १९ गते। संखुवासभाको चिचिला-५ मा शुक्रबार आफ्नै बाबुको खुकुरी प्रहारबाट ४३ बर्षिया मणिराज गुरुङ घाइते भएका छन्। गुरुङलाई उनकै बाबु ७१ बर्षिय पर्शुराम गुरुङले घरायसी विवादको कारण झै- झगडा हुँदा धारिलो हतियार खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट बायाँ कानमा चोट लागेका मणिराजको �. . .


आगलागीबाट १ लाख बढीको क्षति

झापा, चैत्र १९ गते। झापाको भद्रपुर नगरपालिका-९ बस्ने बाहुना राजवंशीको घरमा शुक्रबार आगलागी भएको छ। बेलुका ९ बजेतिर भान्साकोठाबाट अचानक सल्किएको आगोले राजवंशीको एक तले फुसको घर तथा घर भित्र भएको समान समेत जल्दा अन्दाजी १ लाख बराबरको क्षति भएको पिडितले बताएका छन्। आगलगी प्रहरी चौकी घोडामारा र भद्रपुरब. . .


विराटनगरकाे मेयरका लागि लालबाबु पण्डित? के हाे सत्यता

एमालेका नेता तथा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अाफु बिराटनगर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न तयार रहेको बताएकाे भन्दै विभिन्न संचार माध्यममा समाचार बनेकाे छ । एमालेको स्थानीय नेतृत्वले पण्डितलाई मेयरमा चुनाव लड्न आग्रह गरेपछि उनी तयार बनेकाे समेत ति संचार माध्यममा खबर अ�. . .


विराटनगरबाट लागूऔषधसहित तीन पक्राउ

मोरङ, चैत्र १९ गते। मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले शुक्रबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा कोशि-हरैचा-२ बस्ने बर्ष १८ को महबद सदास आलम सुनसरी धरान-१७ बस्ने १७ बर्षिय बिकाश बस्नेत र सोही ठाउँका १६ बर्षिय रेबु परियार रहेका छन्। उनीहरुलाई ल. . .


दुर्घटनामा पाँच जनाको मृत्यु

प्रबिन दाहाल बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित ४० किलो जंगलमा शुक्रबार राती दुई वटा सबारी साधन एकआपसमा ठोकिंदा पांच जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार शुक्रबार राती एक बजे दाङबाट काठमाडौं तर्फ आउ�. . .