Admin_OB

राष्ट्रपतिद्वारा युद्ध सङ्ग्रहालयको समुद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताउनुभएको छ । नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज यहाँ समुद्घाटन गर्नुहुँदै उहाँले सङ्ग्रहालयलाई विश्वसामु चिनाउन नेपाली गौरवको विषय हो भन्नुभयो । यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र . . .


सुन चोरीको आरोपमा सात जना पक्राउ

बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढ�. . .


नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजिनामा दिने घोषणा

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले सामाजिक संजालको माध्यमबाट राजीनामा घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै राजिनामा दिने घोषणा गरेका छन् । मल्मुताईरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले गर्दा आफुले राजिनामा दिएको बताएका छन् कारण राजीनामा दिन लागेको बता�. . .


विराटनगरमा फिल्म निर्माण सम्बन्धित ५ दिने तालिम हुने

विकल्प एन अल्टरनेटिभले विराटनगरमा ५ दिने फिल्म बनाउने तालिम संचालन गर्न गइरहेको छ  । उक्त कार्यक्रमलाइ ३ चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ । दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको सिने. . .


पोखरिया कराते डोजो विराटनगरको २६ औं वार्षिकोत्सव

नेपाल कराते महासङ्घ पोखरिया कराते डोजो विराटनगरको २६ औं बार्षिकोत्सव मनाईएको छ । उक्त उपलक्ष्यमा आज बिराटनगरका तिन वटा लायन्स क्लबहरु युनिक, ग्रीनसिटि र हलेसीले संयुक्त रुपमा डोजो सङ मिलेर केक काटि मनाएका हुन् । क्लबहरुले र लायन्स नित्तम चौहानले रु. ५० हजार बराबरको कराते खेल सामाग्री र दस जना खेलाडीह. . .


कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्नेबारे छलफल

नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जान�. . .


विराटनगरमा विद्युतिय उपकरणको एक्सचेन्ज र छुट अफर

विराटनगरको एनबिएससि शोरुमले आफ्नो पहिलो वार्षिक उत्सव मनाईरहेको छ। आफ्नो वार्षिक उत्सव र मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरईदको अवसरमा शोरुमले ग्रान्ड एक्सचेन्ज अफर ल्याएको छ । उक्त अफर अनुसार कुनै पनि पुराना टेलिभिजन, फ्रिज, माईक्रो ओभन, वासिंगमसिन, एसी लगायतका विद्युतिय उपकरणहरु साटेर कुनै पनि अ�. . .


दृष्टिविहिनहरुका लागि अगरबत्ति तालिम संचालन

द लेप्रोसी मिसन नेपालले बिशेष गरि अपाङ्गता भएका व्यक्तिहरुलाइ औपचारिक रोजगार संग जोड्नका लागी वा स्वरोजगार बन्न फाउण्ड परियोजना मार्फत बिभीन्न सिप मुलक तालिमहरु संचालन गर्दै आएको छ । उक्त कार्यक्रम अनुरुप विराटनगर ५ मा रहेको गौरीभक्त होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिंग सेन्टरमा दृष्टिबिहीन व्यक्त. . .


विराटनगरमा ७२ जना संक्रमित थपिदा प्रदेश १ मा ६३५ संक्रमित थपिए

प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेर्‍हथुममा ९, इलाम र धनकुटामा ७-७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २-२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरी�. . .


विराटनगरमा करिब १५ घण्टा विद्युत अवरुद्ध

विराटनगर । विराटनगरका अधिकांश स्थानमा हिजो साँझबाट गएको विद्युत आज विहान मात्र आएको छ । विराटनगर वार्ड नम्बर ४, ५, ११ , १२ लगायतका केहि क्षेत्रमा हिजो साँझ करिब ६ बजेपछि अवरुद्ध भएको विद्युत आज १० बजे पछि मात्र आएको छ । सोमबार साँझ आएको भारी वर्षाका कारण फिडरमा आएको खराबीका कारण विद्युत अवरुद्ध भएको विध�. . .


मेची अस्पतालमा कुरुवाद्वारा कुटिए डाक्टर

मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उहाँलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरी. . .


कोरोनाबाट मृत्यु एवं उपचार गराएका प्रदेश एकका पत्रकारका परिवारलाई सहयोग

प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई गम्भीर अवस्थामा पुगेका बिरामी र मृत्यु भएका नौ पत्रकारका परिवारलाई रु दुई लाख ७५ हजार सहयोग प्रदान गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङ्क्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई �. . .