Admin_OB

प्रधानमन्त्री दाहाल र चीनका अन्तर्राष्ट्रिय विभागका सदस्य सङ ताओबीच भेटवार्ता

प्रबिन दाहाल   चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रिय एवम् अन्तर्रा्ष्ट्रिय विभागका सदस्य सङ ताओसंग द्विपक्षिय भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल चीन सम्बन्धका का बारेमा छलफल भएको थियो । भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालमा संविध�. . .


रोट्रयाक क्लबको आवर विराटनगर समुहसंग अन्तरक्रिया

बिराटनगर चैत १३ , रोट्रयाक क्लब अफ विराटनगर डाउनटाउनले आफ्नो नियमित कार्यक्रम अन्तर्गत ओबि मिडिया प्रालि संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार अाे.बि. मिडियाकाे कार्यालयमा सम्पन्न कार्यक्रममा क्लबका सदस्यहरुले समाज परिवर्तनमा मिडियाको भुमिका , सामाजिक संजालको उचित प्रयोग लगायतका विष�. . .


मलेसियामा भाेजपुरका एक युवाकाे मृत्यु

क्वालालम्पुर, चैत्र १२ मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार भाेजपुरका एक युवाकाे मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ वर्षिय भीमबहादुर कटुवालको मृत्यु भएको हो । मलेसियाको प्रहरीले १७ वा २३ तला माथिबाट खसेको हुनसक्ने अनुमान ग. . .


जिरीखीम्ती पुलमा अज्ञात सवारीको ठक्करबाट एकको मृत्यु

मोरङ, चैत्र १३ गते। मोरङको पथरी-शनिश्चरे नगरपालिका १० स्थित जिरीखीम्ती पुलमा अज्ञात सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तत्काल नामथर खुल्न नसकेको अन्दाजी ६० बर्षिय पुरुष रहेका छन्। घाईतेलाई उपचारकालागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जना. . .


कलेज प्रिन्सका लागि सविन राई विराटनगर आउने

बिराटनगर चैत १३, एड होम एड्भरटाइजिङको आयोजनामा विराटनगरमा हुन गइरहेको कलेज प्रिन्सको ग्राण्ड फिनाले यहीँ चैत २० गते हुने भएको छ । यसअघि पुर्वाञ्चल कलेज प्रिन्सेसको आयोजना गरिसकेको उक्त समुहले पुरुषहरुक‍ो लागि कलेज प्रिन्स आयोजना गर्दैछ । ग्राण्ड फिनालेक‍ो मुख्य आकर्षण नेपाली चर्चित गायक सविन राई ह. . .


साझा पार्टी विराटनगरमा पनि सुरू हुदै

पत्रकारीता छाडी राजनिति तिर लागेका रबिन्द्र मिश्रकाे साझा पार्टी विराटनगरमा पनि विस्तार हुने भएकाे छ । महेन्द्र मोरङ क्याम्पसमा शनिवार भएकाे साझा पार्टी विस्तारबारे छलफलबाट साझा पार्टीलाइ यस क्षेत्रमा विस्तार गर्ने निर्णय भएकाे साझा पार्टीका इश्वर रेग्मीले बताए । उक्त भेलामा सामाजिक, आर्थिक, राज. . .


कटहरीकाे सासु-बुहारी हत्याकाण्डका दाेषी अझै पत्ता लागेन

माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे दाेषी अझै पत्ता लाग्न सकेकाे छैन । गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर सासु ४५ वर्षिय दिपा निराैला (डाँगा) र बुहारी २२ वर्षिय अस्मिता भट्टराइ (डाँगा)काे गाेली हानी हत्या भएकाे थियाे । घटनाकाे प्रकृति हेरी शंकास्पद देखिएपछ. . .


बस दुर्घटनामा एकको मृत्यु , चार घाईते

इलाम, चैत्र १२ गते। इलामको माई नगरपालिका-३ स्थित सोराली खोल्सामा बस खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्। मृत्यु हुनेमा इलाम चिसापानी ५ बस्ने १३ बर्षिया रुष्मा मगर रहेकी छन्। विर्तामोडबाट यात्रु लिएर इलामको चिसापानीतर्फ जाँदै गरेको मे १ ख ४१७ नम्बरको बस सडकबाट अन्दाजी ४० मिटर तल खोल्. . .


बेलबारीमा टी– २० किक्रेट प्रतियोगिता हुने

मोरङको बेलबारीमा पुर्वाञ्चल स्तरीय टी– २० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । यहि चैत १६ गतेदेखि २६ गतेसम्म आयोजना हुन लागेको प्रतियोगितामा पुर्बाञ्चलका १६ वटा टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । शनिबार बेलबारी २ स्थित बेलबारी होटल एण्ड गेष्ट हाउसमा आयोजक बेलबारी. . .


बालबिवाह अन्त्य गर्न बालबालिकाले नै निकाले र्याली

प्रेम देवान विराटनगर, १२ चैत । सुनसरीको अमडुवामा बालविवाह अन्त्य गर्नको लागि वृहत र्याली निकालिएको छ । बजरंगी बाल क्लबको आयोजनामा आज र्याली निकालिएको हो । अमडुवा २ दमरी चोकदेखी निकालिएको र्यालीले १, २, ८ र ९ नम्बर वाड परिक्रमा गरी सोही ठाउँमा आएर सम्पन्न भएको कार्यक्रम संयोजक उमाकन्त रायले जानकारी दिन. . .


परिमार्जनसहित संविधान संसोधन भए निर्वाचनमा जान्छाैं- महन्थ ठाकुर

बिनु तिम्सिना तराई मधेश लोकतान्त्रिकपार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जन सहित संविधान संसोधन प्रस्ताव पारित भए मधेशी मोर्चा निर्वाचनमा सहभागी हुन तयार रहेको बताउनु भएको छ तराई मधेस लोकतान्त्रिक पार्टी जिल्ला कार्य समिति मोरङले शनिबार विहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा वोल्दै उहांले. . .


मधेशी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास छ: प्रमुख निर्वाचन आयुक्त

बिनु तिम्सिना प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन आयोगले सवै तयारी अघि वढाएको बताउनु भएको छ । निर्वाचन आयोगले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले मधेशवादी दलहरुलाई निर्वाचनमा सहभागी गराउन प्रमुखदलहरु वि�. . .