Admin_OB

प्रेमीका हत्या गर्ने दुई पक्राउ, व्यवसायीकाे अपहरणमा प्रयाेग भएकी थिइन प्रेमिका

काठमाडौं : व्यवसायी अपहरणमा प्रयोग गरेपछि प्रेमिकाको हत्या गर्ने गिरोहका दुई सदस्यलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ बर्षीय किशोर गिरी र २७ बर्षीय सरोज घोरासैने रहेका छन्। प्रमुख योजनाकार २८ बर्षीय प्रकाश लामिछाने भने फरार रहेको प्रहरीले जनाएको छ। व्यवसायी श्यामसुन्द�. . .


ब्राजिलको फुटबल टिमका नयाँ कप्तान मिरान्डा

काठमाडौंः ब्राजिलको राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी डिफेन्डर मिरान्डाले पाएका छन्। इन्टर मिलानका डिफेन्डरसमेत रहेका मिरान्डालाई विश्वकप छनोट अन्तर्गत बिहीबार हुने उरुग्वेविरुद्धको खेलका लागि कप्तानको जिम्मेवारी दिइएको हो। राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक टिटेले पछिल्ला खेलमा कप्त. . .


चुनावमा प्रत्येक मतदाता र उम्मेद्वारले पाउनेछन् सुरक्षा

काठमाडौँ: निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गराउने उद्देश्यले 'स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजना' का विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ। स्थानीय तहको निर्वाचन सुरक्षाको तयारीको पछिल्लो अवस्थाब�. . .


पाकिस्तानी राष्ट्रपतिले भारतसँग वार्ता गर्न देखाए चासो

इस्लामाबाद, १० चैत । पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् । पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले कश्मीरमा भइरहेको विव. . .


युवाकाे दवाब पछि नगरपालिकाले नाला सफा गर्याे, बाटाे हिड्न सहज

बिराटनगर वार्ड नं. ९ मातृका मार्गका स्थानीयहरु उचित नालाको व्यवस्था नहुंदा सामान्य वर्षाको बेला समेत नालाको पानी सडकमै आउने समस्याले पिडित थिए । [caption id="attachment_30442" align="aligncenter" width="450"] सफा हुनु भन्दा पहिलेकाे अवस्था यस्ताे थियाे । बाटाे हिड्नै गाह्राे हुने भए पछि युवाहरूले नगरपालिका गुहारेका थिए ।[/caption] आयुस कर्ण , �. . .


५ सय जनसंख्या भएको गाउँपालिका – खेमचन्द्र अधिकारी

[caption id="attachment_29869" align="alignleft" width="300"] लेखक: खेमचन्द्र अधिकारी[/caption] सरकारले फागुन २७ गतेदेखि ७ सय ४४ वटा स्थानीय तह रहने गरी स्थानीय तहको पुनर्संरचना गरेको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदनलाई केही परिमार्जन गरी सरकारले फागुन २७ गते राजप�. . .


झापाको गौरीगञ्जस्थित त्रिभुवन पुस्तकालय सङ्कटमा

दमक । देशकै पुरानो सामुदायिक पुस्तकालयका रुपमा परिचित गौरीगञ्ज– ६ खजुरागाछीमा रहेको त्रिभुवन आदर्श पुस्तकालय सङ्कटमा परेको छ । विसं २००९ मा स्थापना भएको उक्त पुस्तकालयको उचित व्यवस्थापन हुन नसक्दा सङ्कटमा परेको हो । यहाँ रहेका पुराना पुस्तक जीर्ण छन् भने नयाँ पुस्तक नल्याएको वर्षौँ भइसकेको छ । अच�. . .


प्रधानमन्त्री पुष्पकमल दाहाल सात दिने चीन भ्रमणका लागि आज बोआओ प्रस्थान गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल सात दिने चीन भ्रमणका लागि आज बोआओ प्रस्थान गर्दै हुनुहुन्छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राति चीनको बोआओतर्फ प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री दाहालले शनिबार चिनियाँ राष्ट्रपति सी �. . .


लन्डन आक्रमणमा पाँचको मृत्यु ४० घाइते भएका प्रहरीद्वारा पुष्टि

लन्डन । गतः बुधबार राति एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मी सहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । गतः बुधवार अपरान्ह ९नेपाली समय अनुसार बुधवार राति० केन्द्रिय लन्डनस्थ�. . .


गाइ मार्नेलाइ १२ वर्ष जेल सजाय

गाइ काटेर खाएकाे अभियाेगमा पक्राउ परेका अाेखलढुंगाकाे फेदिगुठ ८ का रामजी भनिने बेदबहादुर दर्जीलाइ १२ वर्षकाे सजाय भइ कारागार चलान भएका छन् । गत फागुन १२ गते उनले अाफ्नै घरमा पालेकाे गाइकाे बाच्छी काटेर खाएकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे थियाे । उनलाइ जिल्ला अदालत अाेखलढुंगाले मुलुकी एेन अन्त. . .


विराटनगरका कार्यकारीले हटाए अाफ्नाे कार्यकक्षबाट इन्टरनेट

विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख दिपक काेइरालाले अाफ्नाे कार्यकक्षबाट इन्टरनेट हटाएका छन् । इन्टरनेटले अाफ्नाे काममा अवराेध पुर्याएकाे भन्दै इन्टरनेट हटाएकाे खबर अाजकाे न्यु सृष्टि दैनिकले प्रकाशन गरेकाे छ । कार्यकारी प्रमुख काेइरालाले वाइफाइ जाेडिएका विद्युतिय सामाग्रीहरू पनि कक�. . .


मौसम पुर्वानुमान अब उच्च प्रविधिबाट हुने

 प्रबिन दाहाल नेपालमा मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडान गर्ने तयारी भएको छ । मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउन उच्च प्रविधि जडान गर्न लागिएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । दुई वर्षभित्र काठमाडौं, सुर्खेतको गुराँसेडाँडा र उदयपुरमा मौसमसम्बन्धी सबै खालका जानकारी दिनसक्ने त�. . .