Admin_OB

मेलिना कर्नर – 25th March 2017

Model : Kajol Karna Photo : Sanjay Shrestha (Melina Photo Studio,Biratnagar). . .


विराटनगरमा मानव साङ्गलाे (फाेटाे फिचर सहित)

-प्रेम देवान विराटनगर, १२ चैत । नेपाल आदिवासी जनजाती समुदायहरुको एक मात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै विराटनगरमा मानव साङ्गलाे निकालेका छन् । जिल्लाभरीको आदीवासी जनजाति सामुदायका मानिसहरु भेला भएर विराटनगरमा वृहत मावन साङ्गलाे. . .


बेलबारीमा सफाइ अभियान

बेलबारी । राजनीतिक दलका नेता देखि कार्यकर्तासम्म स्थानीय निर्बाचनको चुनावी माहोलमा होमिएका छन । सामान्य चियापसलदेखि तारे होटलसम्म चुनावकै चर्चा चलिररहेका बेला बेलबारी जेसिज भने बिद्यालयको फोहरमैला ब्यबस्थापनमा जुटेको छ । भर्खरै सम्पन्न एसइई परिक्षाको कारण बिद्यालय र आसपासका क्षेत्र पुर्णरुपमा. . .


हिमालय ट्यालेन्ट हन्टकाे क्वाटरफाइनल सम्पन्न

पुष्पराज थपलिया विराटनगरमा ९ मा रहेको हिमालय दर्शन कलेजमा ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिताको क्वाटरफाइनर राउण्ड शुक्रबार सम्पन्न भएको छ । कलेजमा अध्ययरत विद्यार्थीहरुको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिताको क्वाटरफाइनर राउण्डबा. . .


विदेश वा नेपालमा पढ्न चाहनेहरूका लागि ‘पढ्न जाने’ एप

नेपालमा पढ्ने तथा विदेशमा गएर पढ्न चाहनेहरुको लागि विकास उद्यमीले ‘पढ्न जाने’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यसले नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालयहरु तथा तिनमा रहेका विभिन्न कोर्सहरु¸छात्रवृत्तिहरुसँगै आवेदन दिने विभिन्न प्रकृयाहरुको बारेमा जानकारी पाउन सकिने व्यवस्था गरिएक. . .


पुर्वाञ्चल विद्या सदनका एसइइ सकेका विद्यार्थीकाे विदाइ

पुष्पराज थपलिया विराटनगर,१२ चैत । विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेन्डेरी बाेर्डिङ स्कूलले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएका कक्षा १० का ९ औं ब्याचका विद्यार्थीहरुलाई आज विदाई गरेको छ । स्कूलको प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी एसईई दिएका २३ जना विद्यार्थीलाई विदाई गरे�. . .


ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

मोरङ, चैत्र ११ गते। मोरङको केरौन ५ मा शुक्रबार ट्याक्टरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने मोहन धिमालको ३ बर्षिया छोरी मौनता धिमाल रहेकी छन्। धिमालको घर अगाडी रोकेर राखेको ट्याक्टरमा चढेर खेल्ने क्रममा अचानक ट्याक्टरबाट लडेर बालिका घाईते भएकी थिईन। घाईते बालिकालाई उपच�. . .


नुहाउने क्रममा गिजर लिक भइ महिलाको मृत्यु

सुनसरी, चैत्र १२ गते। सुनसरीको धरान उप-महानगरपालिका २ मा शुक्रबार बाथरुममा नुहाउने क्रममा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहीठाँउ बस्ने ७३ बर्षिया बिण्णु खनाल रहेकी छन् । खनाललाई बाथरुममा नुहाउने क्रममा अचानक गिजरबाट ग्याँस लिक भई आगो लागेको थियो। आगोले पोलेर शरिरका बिभिन्न भाग डढेर घाईते . . .


बेग्लाबेग्लै सवारी दुर्घटनामा ३ घाईते

झापा, मोरङ, चैत्र १२ गते । झापा र मोरङ जिल्लामा शुक्रबार राती भएको सवारी दुर्घटनामा परी तीन जना घाईते भएका छन्। झापाको दमक नगरपालिक- ३ भित्री सडक खण्डमा उतरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। घाईते हुनेमा मे.४ प. ४९१८ नम्बरको मोटरसाईकल चालक दमक १३ ब�. . .


महेन्द्र विनाको महेन्द्र चोक – कृष्ण अधिकारी

धेरै पहिलेको कुरा होइन, त्यस्तै ३३-३४ वर्ष अगाडिको कुरा होला । डकैती प्रवृत्तिको चोरी भयो मेरो घरमा । डकैती प्रवृत्ति भनेको कस्तो भने तिनीहरूको हातमा बन्दुक थिएन, फलामका छोटाछोटा हतियार मात्र थिए । दाजु ढोका खोल्नु भनेर २-३ चोटि भनेपछि कोही चिनजानको मान्छे होला भनेर मैले ढोका खोलेको थिएँ । उनीहरूले फला�. . .


इष्टर्न इन्जिनियरिङ कलेजमा स्टुडेन्ट मञ्च गठन

विद्यार्थी मञ्चकाे इकाइ कमिटि विराटनगरकाे इष्टर्न इन्जिनियरिङ कलेजमा गठन भएकाे छ । मञ्चका जिल्ला अध्यक्ष राकेश राेशन यादवकाे अध्यक्षतामा २१ सदस्य विद्यार्थी मञ्च गठन भएकाे हाे । नवगठित मञ्चकाे अध्यक्षमा शंकर यादव, सहअध्यक्षमा उमेश साह, उपाध्यक्षमा पंकज मण्डल, रञ्जित रञ्जन मिश्र, सचिवमा गाेपाल मण्. . .


म्यादी प्रहरीमा जागिर खुल्याे, ७५ हजार जवान माग

स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनाका लागि म्यादी प्रहरीमा भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सुचना प्रकाशित गर्दै उक्त परिमाणमा म्यादी प्रहरीकाे अावेदन माग गरेकाे हाे । उक्त पदका लागि अावेदन दिनका लागि चैत्र ११ गते देखि चैत्र १७ गते सम्मकाे मिति तय भएकाे छ । �. . .