Admin_OB

चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै तोडफोड

लहान । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले  सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन् । अनुहारको डन्डीफोर हटाउने भन्दै मङ्गलवार स्थानीय राइन मेडिकेयर सेन्टरमा भर्ना भएकी सिरहास्थित कर्जनहा गाउँपालिका–२ बन्दीपुरकी २५ वर्षीया रेखादेवी मुखिय�. . .


काेरियन भाषा परिक्षा दिनेकाे लाइन विराटनगरमा पनि उस्तै

कोरियन भाषा परीक्षाकाे फारम लिनका लागि घन्टाैं लाइनमा बस्नु परेकाे समाचारहरू यस अघिका वर्षहरू सुनिने र देखिने गर्थ्याे । यस वर्ष अनलाइनबाटै फारम भर्ने सुविधा अाएपछि फारम लिने समस्या हटि लाइन बस्नु नपर्ने विश्वास गरिएकाे थियाे तर अनलाइनबाट फारम भरे पनि बैंककाे भाैचर अावश्यक पर्ने भएपछि भाषा परिक्षा. . .


शरिरभरी लागुअाैषध लुकाएर ल्याउने पक्राउ

झापा, चैत्र १० गते। प्रहरीले झापाको मेचीनगरपालिका-६बाट बुधबार दिउँसो लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगरपालिका १२ बस्ने अन्दाजी २८ बर्षिय राजु राई रहेका छन्। राईको साथबाट प्रहरीले लागूऔषध फेनारागन-२० एम्पुल, लुपिजेसिक-२० एम्पुल,डाईजेपाम-२० एम्पुल फेलापारी नियन्त्रणमा लिए�. . .


चुल्हाेकाे अागाेले तीन लाख बढीको क्षति

ताप्लेजुङ, चैत्र १० गते । ताप्लेजुङको लिम्बुदिन २ मा बुधबार भएको आगलागीबाट तीन लाख बढीको क्षति भएको छ। आगलागीबाट सोही ठाँउ बस्ने मदन लिम्बुको घरमा अचानक चुल्होबाट आगलागी हुँदा अन्दाजी ३ लाख ३० हजार ५ सय बराबरको क्षति भएको छ। आगलागीबाट लिम्बुको ढुंगा माटोले बनेको र फुसले छाएको २ तले घर र घर भित्र रहेका स. . .


रोचक खबर : मृत्युका अचम्म लाग्ने १२ रोचक तथ्य

एजेन्सी जीवन अनिश्चित छ अनि मृत्य अवश्यम्भावी । मृत्युसँग जोडिएका केही रोचक तथ्य यहाँ पस्किँदैछौं जसबारे थाहा पाउँदा अचम्मित हुनुहुनेछ तपाईं । १. न्यूयोर्क शहरमा प्राकृतिक मृत्युले भन्दा आत्महत्याले धेरैको ज्यान लिने गरेको छ । २. दायाँ हातले काम गर्ने मानिसभन्दा बायाँ हातले काम गर्ने मानिसको ती�. . .


कानेपोखरीमा रात्री बस दुर्घटन, ४ को मृत्यु २१ घाइते

बिनु तिम्सिना विराटनगर, ९ चैत । पूर्व पश्चिम राजमार्गको मोरङ कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । मृतकको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ । गम्भिर घाइते केरौन मोर. . .


एटीएम कार्डबाट रकम ठगी गर्ने ७ जनालाई प्रहरीले समात्यो

काठमाडौं । प्रहरीले एटीएम कार्डबाट करोडौं रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । क्लोन म्याग्नेटिक कार्ड प्रयोग गरेर अरुको खाताको रकम झिक्ने गरेको आरोपमा प्रहरीको अपराध महाशाखाले ७ जनाको समूहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुख्य योजनाकार दोलखाका सुरेश केसी, आईटी इन्जिनियर अभिषेकसहित केवलप्�. . .


विश्वचर्चित खेलाडी समावेश “लंकन लायन” र “नेपाली राइनोज” बिच क्रिकेट खेल हुने

काठमाडौं, चैत ९ – विश्वचर्चित क्रिकेट खेलाडीले नेपालको त्रिवि क्रिकेट मैदानमा खेल्ने भएका छन् । नेपाली टोली र श्रीलंकाको टोलीबिच  हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखलामा श्रीलंकाका वर्तमान राष्ट्रिय टोलीका खेलाडी र पूर्व राष्ट्रिय खेलाडीले नेपाली टोलीसँग प्रतिष्पर्धा गर्न लागेका हुन् । नेपाल र �. . .


राष्ट्रिय दल बन्न : समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा १ सिटको थ्रेसहोल्ड

चैत्र ९, २०७३- राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा सहभागी हुने दलहरूले प्रतिनिधिसभाको निर्वाचनमा कम्तीमा पनि समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट ल्याउनु पर्ने (थ्रेसहोल्ड) को व्यवस्था हुने भएको छ । निर्वाचनमा खसेर सदर भएको मतमध्येबाट राष्ट्रिय दलको अस्तित्व राख्नका लागि समानुपातिक�. . .


बिराटनगरको सम्पूर्ण जानकारी थाहा पाउनु छ ? यसो गर्नुहोस (भिडियो)

के तपाई बिराटनगरबासी हुनुहुन्छ ? या बिराटनगरलाई माया गर्नु हुन्छ ? बिराटनगरको पल पलको जानकारी तथा यहाँ बिभिन्न ठाउँहरुबारे बुझ्न अब तपाइको मोबाइल मै सम्भव हुनेछ , ओबी मिडिया प्राली , बिराटनगरले नेपाल मै पहिलोपटक कुनै सहरको सम्पूर्ण जानकारी दिने मोबाइल एप लिएर आएको छ  । केहि महिना अघि मात्रै गुगल प्ले स्�. . .


रौतहटमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक युवक गम्भीर घाइते

रौतहट –रौतहटमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन । अज्ञात ब्यक्तिले चलाएको गोली कंचटमा लागेर स्थानीय विश्रामपुर गाविस ४ का ४२ वार्षीय रामएकवाल यादव गम्भिर घाइते भएका हुन् । घाईते यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । गएराती एकबजे आफ्नै घरमा सुतिरहेको अवस्थामा उनला�. . .


विद्यार्थीहरु होसियार : भारतका २३ विश्वविद्यालय, २७९ कलेज नक्कली !!

नयाँ दिल्ली – के तपाईं भारतमा उच्च शिक्षाका लागि जाने सोच्दै हुनुहुन्छ ? यदी त्यस्तो योजना बनाइरहनु भएको छ भने एक पटक ध्यान दिनुहोला किनभने यति बेला भारतमा नक्कली विश्वविद्यालय र कलेजको विगविगी रहेको पाइएको छ । यस्ता कलेजहरु सबैभन्दा बढी राजधानी नयाँ दिल्लीमा रहेको छ । त्यहाँ त्यस्ता ६६ वटा कलेजहरु र. . .