Admin_OB

मिस पुर्वेली सुपर मोडलको छैठौं सस्करणको ग्राण्ड फिनाले आज

प्रेम देवान विराटनगर १९ फागनु । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ को ग्राण्ड फिनाले आज ( शुक्रबार) हुदै छ । ए–वान इन्टरटेनटमेन्टले विगत ६ वर्ष देखी विराटनगरमा मिस पुर्वेली सुपर मोडल नामक सौर्दय पतियोगिता गर्दै आएको छ । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजना गरिएको . . .


डिजिटल मिडियाकाे छलफल विराटनगरमा

डिजिटल मिडियाकाे प्रभावकारिता बढाउने उद्देश्य सहित विराटनगरमा बिहिबार छलफल गरिएकाे छ । कार्यक्रममा विश्व बैंकमा कार्यरत रविकुमार नेपालले डिजिटल मिडियाकाे महत्व बारे जानकारी दिएका छन् । नेपाल पत्रकार महासंघ माेरगंकाे सभाहलमा भएकाे कार्यक्रममा प्रबिधिकाे विकाससँगै अामसञ्चारकाे माध्यमकाे प्रवृ�. . .


विराटनगरमा वाङ्मय तथा कविता महाेत्सव सुरू

विराटनगरमा बिहिबारबाट पुर्वाञ्चलस्तरिय वागंमय गाेष्ठी तथा कविता महाेत्सव सुरू भएकाे छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानकाे हिरक जयन्तीकाे अवसरमा उक्त कार्यक्रम विराटनगरकाे अाराेहण गुरूकुलमा सुरू भएकाे हाे । कार्यक्रममा रामजीप्रसाद तिमल्सिनाले ‘समालाेचना’ र साेमप्रसाद खतिवडाले ‘संस्कृति’ र अन्यले. . .


हरैंचा एक्स्पाेमा पनि हेलिटुर हुने

विराटचाैकमा हुन लागेकाे काेशी हरैंचा एक्स्पाे २०७३ मा पनि विराट एक्स्पाेमा जस्तै हेलिटुर हुने भएकाेछ ।  साे अवसरमा विराटनगरकाे हाेटल एशियाटिकलेएशियाटिक हेलिसिटि टुर अायाेजना गर्न लागेकाे हाे । भर्खरै सकिएकाे विराट एक्स्पाेमा सञ्चालन गरिएकाे हेलिटुर सफल भएकाे भन्दै विराटचाैकमा पनि उस्तै टुर अा�. . .


अादिवासी जनजाती प्रतिष्ठान खारेज गरे देशभर अान्दाेलन गर्ने चेतावनी

अादिवासी जनजातीकाे लागि भनेर बनाइएकाे एकमात्र सरकारी निकायकाे रूपमा रहेकाे अादिवासी जनजाती उत्थान प्रतिष्ठानलाइ खारेज गरे देशभरीका अादिवासी समुदाय अान्दाेलनमा उत्रने चेतावनी दिएका छन् । उक्त प्रतिष्ठान खारेजीकाे प्रक्रिया सरकारले सुरू गरेकाे भन्दै विहिबार माेरगंका प्रमुख जिल्ला अधिकारी याेज्. . .


धिमाल भाषा लिपी प्रशिक्षण

विजय धिमाल राजघाट १९ फागुन । मोरङको उर्लावारी नगरपालिका ८ सुनझोडा श्री बुढाठाकुर धिमाल ग्रामथान स्थित आदिवासी जनजाति विकास कार्यक्रम अन्र्तगत दुई दिने धिमाल भाषा लिपी प्रशिक्षण सुरुभएको छ । श्री बुढाठाकुर धिमाल समुह आयोजना र उर्लाबारी नगरपालिका÷आदिबासी जनजाति महासंघको सहयोगमा कार्यक्रम भएको हो �. . .


इन्धन वितरण सहज गर्न नसकेको भन्दै आयल निगम बिराटनगरका प्रमुख केन्द्रमा तानिए

विराटनगर  फागुन १९ । नेपाल आयल निगम केन्द्रीय कार्यालयले विराटनगरस्थित क्षेत्रीय कार्यालयका प्रमुखसहितको टीम परिवर्तन गरिएको छ ।  आयल निगमको क्षेत्रीय कार्यालयबाट प्रर्याप्त मात्रामा इन्धन वितरण भए पनि बजारमा आपूर्ती सहज असफल भएको भन्दै क्षेत्रीय प्रमुख दिनेश यादवलाई कारबाहीस्वरुप केन्द्रमा ता. . .


बिराटनगरले जित्यो इन्डो–नेपाल टि–२० क्रिकेटको उपाधि

पुष्पराज थपलिया जोगबनी, १९ फागुन /भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टको उपाधि नेपालको पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले हात पारेको छ । उपाधिसँगै पूर्वाञ्चलले नगद भारु २० हाजार र ट्रफि हात पारेको छ । बुधबार मध्यरातमा सम्पन्न भएको फाइनल खेलमा विराटनगरले भारतको पटनालाई २० र�. . .


बाल आश्रमको सहयोगको लागि अभियानमा बिराटनगरका युवा

बिराटनगर फाल्गुन १९ , अनाथ बालबालिकाको लागि सहयोग संकलन गर्न बिराटनगर युथ भिजनका युवाहरुले अभियान सुरु गरेका छन् l बिराटनगरका बिभिन्न कलेजमा गएर बिद्यार्थीहरुलाई अभियानका बारेमा जानकारी गराएको अभियानका संयोजक सैहैन्शा सिद्दिकीले बताए l हालसम्म कोबास कलेज र जेनिथ कलेजमा युवाहरुलाई अभियानबारे जा�. . .


काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता हुने

काठमाडौँ,  फागुन । मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ । नेपालको पर्यटन, सौन्दर्य क्षेत्रको प्रवद्र्धनका लागि गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायतलगायत २५ देशका एक÷एकजना सहभ�. . .


नेपालका क्रिकेट कप्तान खड्का सद्भावना दूतमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतम�. . .


सप्तरीका चारजना दृष्टिविहीन बालबालिकालाई निःशुल्क शिक्षा

राजविराज, सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् ।  सप्तरी युथ नेपालले दृष्टिबिहीन चारजना बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मो�. . .