विराटनगर फाल्गुन १८ , यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको बुधबार मृत्यु भएको छ। को ४ प २४९८ नं.को मोटरसाइकलबाट गइरहेका समयमा टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०.३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख ४९०९ नंको यात्रुवाहक बसले ठक्कर �. . .
बेलबारी फाल्गुन १८ , मोरङको बेलबारीमा बुधबार बिहान टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । महिलाको बिहान ५ बजे सडक पार गर्ने क्रममा बेलबारी ३ की ३४ बर्षीया लक्षीमा खरेललाई ना ५ ख ५५१० नम्बरको टिपरले ठक्कर दिँदा घनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको सो टिपरले बे. . .
बिराटनगर फाल्गुन १८ , विराटनगर १४ स्थित एम्स कलेजमा सप्ताहव्यापि सिपमुलक तालिम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बि.एस. सि. सि. एस. आइ. टि. अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रशिक्षक गणेश रायबाट रोबोटिक्स सम्बन्धि तालिम दिइएको छ । तालिममा सहभागि ३७ विद्यार्थिहरुले आइसिटीमा हार्डव्एरको प्रयो�. . .
सप्तरी, फागुन १८ सप्तरीको राजविराज-५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ । राजविराज-५ रुपनी रोडमा नै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कूल परिसरभित्र बुधबार बिहान सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । त्यहाँ फेला परेको बमलाई निष्क्रिय पार्�. . .
बिराटनगर फाल्गुन १८ , अनलाइन बिजनेसको क्रेज भारत लगायत बिभिन्न देशमा निक्कै प्रचलित छ । नेपालमा पनि विशेषगरी काठमान्डौमा चलेको अनलाइन सपिङ्ग कन्सेप्ट अहिले पुर्वमा पनि लोकप्रिय हुदै गएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गरी पूर्वका ५ युवाहरु मिलेर अहिले "जुत्ताबजार डट कम" सुरु गरेका छन् । "जुत्त�. . .
सप्तरी, फाल्गुन १७ सप्तरीमा प्रहरीले पेट्रोलियम पदार्थ कालोबजारी गर्ने एक किराना व्यवसायीलाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी देउरीभरुवा गाविस ४ बस्ने लक्ष्मी यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यादवलाई आफ्नो किराना पसलमा बजार भन्दा बढी मूल्यमा पेट्रोल बिक्रि बि�. . .
बिराटनगर फाल्गुन १८ , काजला दरवार फिल्मस् को ब्यानरमा विराटनगरमा पनि "सावधान नेपाल" टेलिचलचित्र निर्माण हुन लागेको छ । भारतीय टेलिभिजनमा "सावधान इन्डिया" सिरियल निकै लोकप्रिय रहेको छ । सन्तोष सरकारको निर्देशन तथा एस.के साहनीको लगानीमा उक्त सिरियल बन्न लागेको हो । सत्य घटनाका आधारमा सिरियलका कथाहरु ले. . .
पहिलो गर्भ कहिले २० वर्ष पुग्छ जहिले भन्ने मुल नाराका साथ विराटनगरको कलेजहरुमा लायन्स क्लब अफ मोरङ विराटनगर र लियो क्लवको विराटनगरको सचेतना अभियान सुरू भएकाे छ । क्लबले किशोरी अवस्थामा गर्भाधारण हुदा हुने जोखिम र त्यसको समस्याको सावधान गर्ने उधेश्यले सचेतना अभियान सुरु गरेको जनाएकाे छ । मंगलबार वि. . .
बिरामी बाेक्ने एम्बुलेन्समा गाँजा तस्करी गर्ने एक सहित ठुलाे परिमाणमा गाँजा सुनसरी प्रहरीले बरामद गरेकाे छ । महेन्द्र राजमार्ग अन्तर्गत दरिपुर ९ कोशिब्यारेज क्षेत्रमा प्रहरीको संयुक्त चेकिङका क्रममा गाँजा तस्करीका लागि प्रयोग गरिएको को १ च ५५०५ नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो। �. . .
उर्लावारीमा अायाेजित एक विवाहका लागि बेहुला र बेहुली दुबै पक्षबाट सरकारी गाडीकाे दुरूपयाेग गरेकाे खबर सार्वजनिक भएकाे छ । उर्लावारी स्थित सगरमाथा सहकारीको पार्टि प्यालेसमा आयोजित विवाहमा सेमन्तराज न्यौपानेको जन्ति बोक्न राजश्व अनुसन्धान पुर्वाञ्चल क्षेत्रिय इकाई कार्यालय इटहरीको को १ झ ४९६ सेत�. . .
विराटनगरमा गत साताबाट संचालित कृषि तथा अाैद्याेगिक मेला विराट एक्सपाे २०७३ मंगलबारबाट सम्पन्न भएकाे छ । स्वदेशी र विदेशी गरि २ सय ५४ वटा स्टल राखिएकाे उक्त मेलामा फाल्गुन ११ गतेदेखि सुरू भएकाे थियाे । मेलामा कृषिजन्य विउबिजन देखि ट्रयाक्टर, अटाेमाेबाइल्समा कार, माइक्राे, जिप देखि घरेलु सरसामान सम्मक. . .
धर्मपुत्रीकाे रूपमा पालिएकाे एक बालिकाकाे हत्या भएकाे भन्दै स्थानीयले विराेध प्रदर्शन गर्दा धरानमा मंगलबार मध्यरात सम्म तनाव भएकाे छ । धरान १६ स्थित जाेरसखुवा नजिकै बलिमान राइ र पदमकुमारी राइले धर्मपुत्री बनाएर राखेकाे १३ वर्षिय बालिका अनुषा राइले विषादी सेवन गरेर अात्महत्या गरेकाे खबर बाहिरिएपछ. . .