बिराटनगर माघ २७ , विप्लव नेतृत्वको माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको छ । संगठनले आफ्नो मातृ पार्टीको महाधिवेशनलाई वास्ता नगरी त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन मिति तय गरेको हुनाले उक्त मितिमा हुने चुनाव स्थगन�. . .
बिराटनगर माघ २७ , बिराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा फागुन ११ गतेदेखि १७ गतेसम्म हुन लागेको विराट एक्स्पो २०७३ मा विशेष आकर्षणको रुपमा "हेलि सिटि टुर" रहेको छ । उक्त एक्स्पोमा हेलिकप्टरबाट बिराटनगरको सिटि टुर गराइनेछ । उक्त टुरको लागि प्रति व्यक्तिले सात हजार पाँच सय रुपैया शुल्क तिर्नुपर्ने उक्�. . .
बिराटनगर माघ २७ , नेपालमा युवा पुस्तामा लोकप्रिय मोडल अनुप बिक्रम शाही पुर्वान्चल कलेज प्रिन्सका प्रतियोगीलाई तालिम दिन बिराटनगर आएका छन् । उनको बुधबार बिराटनगर बिमानस्थलमा भव्य स्वागत भव्य स्वागत गरिएको थियो। पुर्वान्चल कलेज प्रिन्स र प्रिन्सेसको प्रतियोगीहरुलाई प्रशिक्षण गर्नका लागि म्यान हन. . .
बिराटनगर माघ २६ , कुनै समय बिद्यार्थीले भरिभराउ हुने बिराटनगरस्थित स्नाकोतर कलेजमा अहिले भने खासै भरिभराउ छैन । कलेजमा पढाई हुने बिषय धेरै भएपनि बिद्यार्थी भने निक्कै कम रहेका छन् । अझ हामी उक्त कलेजको पुस्तकालयमा छिर्ने हो भने त्यहाँ पुस्तक त भेटिन्छन तर निक्कै पुराना एडिसनका । पुस्तकालयमा रहेका. . .
रुपन्देही, भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उ. . .
धनकुटा, धनकुटा नगरपालिका–१ हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय मिलन अधिकारी खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारील�. . .
वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ । प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८३ जनाको मानिसको मृत्यु हुने गरेको पाइएको छ । नेपालजस्ता विकासोन्मु�. . .
सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको खबर कारोबार दैनिकमा छ । यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलब�. . .
पाल्पा, २५ माघ । पाल्पाको दोभान गाविस–४ श्रीडा“डामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताउनुभयो । दुर्घटन. . .
बिराटनगर माघ २५ , ए-वान इन्टरटेनमेन्टको आयोजनामा सुरु भएको म्याजिक मिस पुर्बेली सुपर मोडल २०१७ को अडिसन बिर्तामोडमा भव्यताका साथ सम्पन्न भएको छ । बिर्तामोडको रेड मग हस्पिटालिटिको सभा हालमा आयोजित उक्त अडिसन कार्यक्रममा झापाका युवतीहरुले अडिसन दिएका थिए । बिराटनगरमा मात्रै नभएर झापा जिल्ला सम्म �. . .
सप्तरी, माघ २३ सप्तरीको पातो-६ मा आफ्नै तीन वर्षिय भतिजाको घाँटी थिचेर हत्या गर्ने महिलालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पातो-६ बस्ने २५ बर्षिया उर्मिलादेवी मण्डल रहेकी छिन्। पातो- ६ बस्ने धर्मदेव मण्डलको छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादको निहुँमा. . .
विराटनगर । विराटनगर–५ मा रहेको हाम्रो स्कूल अफ नर्सीङ कलेजले आफ्नो स्थापनाको छैठौ बार्षिक उत्सव मनाएको छ । विराटनगरमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव, चौथौ ब्याचका विद्यार्थीलाई विदाई तथा आठौं ब्याचका विद्याथीहरुलाई समेत स्वागत गरेर मनाएको हो । वर्षिक उत्सवमा कलेजमा अध्यन�. . .