नेपाल सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको छ। आयोगले आगामी २०७४ जेठ १ मा पहिलो र जेठ २० गतेदेखि दोस्रो चरणको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको हो। आयोगले नेपाल सरकारल�. . .
पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले आज आप्mनै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहला�. . .
सुनसरी, माघ २४ सुनसरीको धरान उपमहानगरपालिका-२२ स्थित देउराली बस्ने रितेस लिम्बुको भन्साकोठामा आइतबार आगलागी भएको छ। राती १० बजे भान्सकोठामा राखिएको ग्यास अचानक पड्किएर आगालगी भएको हो। आगलागीबाट उनको टिनको छानो भएको दुई तले भान्साकोठा, फर्निचर तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख बाबरको क. . .
बिराटनगर । विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडीहरुलाई सम्मान गरेको छ । आइतबार कलेज प्राङ्गमा एक कार्यक्रम आयोजना गरी खेलाडिहरुलाई कलेजका अध्यक्ष जनक अधिकारी, कलेजका प्रिन्सिपल तथा कलेजका सञ्चालकहरुले अविर तथा माला लगाएर मायाको चिनो समेत दिएर उनीहरुलाई सम्मान गर�. . .
विराटनगर । विराटगरमा रहेको कोबास कलेजले आफ्नो स्थापनाको २२ औ. बार्षिक उत्सव मनाएको छ । कलेजले कलेजको प्राङ्गणमा आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो । वर्षिक उत्सवमा कलेजमा अध्यनरत विद्यार्थीहरुले गीत, नृत्यल, नाटकगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिन�. . .
काठमाडौं ।नेपाल मानवअधिकार संगठन (हुरोन) ले वक्तव्य जारी गर्दै सिके राउतलाई तत्काल रिहा गरि वार्ता गर्न आग्रह गरेको छ । मानवअधिकार संगठनका अध्यक्ष अधिवक्ता इन्द्रप्रसाद अर्यालले संगठनका तर्फबाट शुक्रबार नै निकालिएको वक्तव्यमा सिके राउत ‘मधेसको अधिकारका लागि आन्दोलन गरिरहेका’ व्यक्ति भनिएको छ । . . .
बिराटनगर माघ २४ , सामाजिक संजाल फेसबुकमा लोकप्रिय समुह "चटक" ले बिराटनगरमा शनिबार स्वर्गीय गायक यमबुद्ध (अनिल अधिकारी) को १३ औ पुण्यतिथि पारेर कार्यक्रम आयोजना गरेको छ । युवाहरुले बिराटनगरको महेन्द्र चोकमा भेला भएर स्वर्गीय अनिल अधिकारीको आत्माको चिरशान्तिको कामना साथै आत्महत्याको बिरुद्ध सचेतना क�. . .
बिराटनगर माघ २४ , विराटनगर १४ स्थित एम्स कलेजले बिगतका बर्षहरु झै यस बर्षपनि "अ हण्ट फर मिस्टर एण्ड मिस फ्रेसर" ( सिजन टु प्रतियोगिता शुरु गरेको छ । नयाँ भर्ना भएका विद्यार्थीहरुको प्रतिभाको खोज गर्ने लक्ष्य राखेर शुरु गरिएको यो कार्यक्रमको अडिसन राउण्ड यही माघ १७ सम्पन्न भएको हो । कार्यक्रममा यस वर्ष भर. . .
मोरङको झोराहाट-२ स्थित बिराटनगर-बिराटचौक सडक खण्डमा बा १४ च ६११९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुदा कार चालक सुनसरी दुहवी ८ बस्ने ४० बर्षिय धिरेन अग्रहरी, मोरङ बिराटनगर-४ बस्ने ३९ बर्षिय कृष्ण कार्की र दुहबि-४ बस्ने नरसिह अग्रवाल घाइते भएका छन्। घाइएतेको बिराटनर्सिङ होम बिराटनगरमा उपचार भइरहेक�. . .
मोरङ, माघ २३ मोरङको बुधनगर-३ स्थित किचक-पखरी रेल बे लाईनको बाटोमा बिधुत बिस्तार गर्ने क्रममा शनिबार करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने अन्य दुई जान घाइते भएका छन्। साँझ ५ बजेतिर विराटनगर-४ बस्ने सिन्धु कोईरालाले चलाएको क्रेनमा बसी दैनिक मजदुरी काम गर्ने सुनसरी छिटाहा-९ बस्ने २६ बर्षिय राजनाराय�. . .
बिराटनगर माघ २३ , बिराटनगरस्थित डल्फिन एजुकेसन कन्सल्टेन्सीको आयोजनामा अस्ट्रेलिया पढ्न जान चाहने बिद्यार्थीहरुका लागि सेमिनार सम्पन्न भएको छ । बिराटनगरस्थित होटेल रत्नामा २५० भन्दा बढी विद्यार्थीहरुको सहभागीतामा उक्त सेमिनार सम्पन्न भएको डल्फिन एजुकेसन कन्सल्टेन्सीका अनुभव दाहालले जानकरी दि�. . .
माघ २२ । विराटनगर एक कार्यक्रमका वक्ताहरुले बुढौली हुदै जादाँ उनीहरुको संरक्षणको लागि माया, सम्मान र हेरचाह खाँचो रहेको औलाएका छन् । ज्येष्ठ नागरिकहरुको क्षेत्रमा क्रियाशिल आधादर्जन संघ संस्थाका ज्येष्ठ नागरिक र ज्येष्ठ नागरिकहरुको हेरचाहा र पालपोषण गरिरहेका परिवारहरुका सदस्यहरु गरि जम्मा ६० जन�. . .