विराटनगर, ÷ विराटनगर – १३ मा रहेको अरनिको कलेजले शैक्षिक सामाग्री पूर्वाञ्चल अनाथ आश्रमलाई दिएको छ । विहीबार कलेजमा एक हाषर््क्रको आयोजना गरी ५० हजार बराबरको शैक्षिक समाग्री आश्रमलाई दिएको हो । गत मंसिर १५ गते काठमान्डौंमा सम्पन्न भएको यन्त्र ५.० अन्तराष्ट्रिय रोर्वट्रिक्स प्रतियोगितामा कलेज प्रथ�. . .
बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी दोस्रो बिना मेमोरियल बास्केटबल कपको उपाधि पुरुष तर्फ धरानको डिपोट कलेज र महिला तर्फ बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिजयी भएका छन् । बुधबार सम्पन्न फाइनलमा महिला तर्फ मेरिल्याण्ड कलेजको बिबिएको टोलीलाई हराएको थियो भने पुरुष तर्फ डिपो कलेज धरानले म. . .
काठमाण्डौ, फागुन ५ उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज रुपन्देही ११ ले मोरङ ११ को सामना गर्दै छ । उपाधि आफ्नो कब्जामा पार्र्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल थारुहट रगंशालामा अपरान्ह हुने छ । प्रतियोगिताको सेमिफाइनलमा मोरङ ११ �. . .
सुनसरीको धरानमा आजबाट अन्र्तारिष्ट्रय रेडबुल बुढासुब्बा गोल्डकपको १९ औ संस्करण सुरु हुदैछ । दुई विदेशी सहित १० टिमको सहभागितमा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आज दिउसो २ बजे बाट प्रतियोग्रीता हुन लागेको हो । प्रतियोगिताका लागी प्याराफिट,स्टेज निमार्ण तथा खेलमैदानको मर्मत सम्भार. . .
विराटनगर, फाल्गुन ४ मोरङको विराटनगर २२ स्थित रघुपित जुटमिलमा बुधबार आगलागी भएको छ। मिलको पूर्वपट्टी रहेको फिनिसिङ बिभागको बिधुर्त सर्ट हुँदा बुधबार बिहान आगलागी भएको हो। आगलागीबाट फिनिसिङ बिभागमा रहेको चार थान मेशीन तथा एक सय पचास पिस जुटको तयारी रोल जलेर नष्ट भएको छ। आगलागी इलाका प्रहरी कार्याल�. . .
प्रेम देवान विराटनगर १४ मा रहेको जुनजेली बुटिकले पहिलो पटक आयोजना तथा ओबी मिडिया प्रालिको व्यस्थापनमा फाल्गुन ३ गते भएको विराट फेशन फेस्टले बिराटनगर भेलेन्टाइन डे मय बनेको छ । प्रेम दिवस अर्थात भ्यालेन्टाईन्स डे लाई लक्षित गरी आयोजना गरिएको फेशन फिस्टामा एक दर्जन बढी मोडल र्याम्पमा उत्रिए । विराटन. . .
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आशन्न महाधिवेशनबाट राजतन्त्र र हिन्दु राज्य नीति अनुमोदन गर्ने भएको छ। पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा सो प्रस्ताव समेटिएको महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए। राप्रपाक�. . .
काठमाडौं— अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। उनी न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत थिइन्। उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारामा फेला पारेको अष्ट्रेलियन हेराल्डले उल्लेख गरेक. . .
मोरङ, फाल्गुन ४ , मोरङको केराबारी-५ बस्ने जित बहादुर राईको घरमा मंगलबार आगालगी भएको छ। काठ र टिनले बनेको २ तले घरमा बेलुका ७ बजेतिर अचानक लागेको आगोले राईको घर तथा घर भित्र भएको सम्पूर्ण मालसमान समेत जल्दा १५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कर्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टो�. . .
फाल्गुन ३, बिराटनगर केही समय यता बिराटनगरमा बेद्दिक साथै नयाँ खाल्का कार्यक्रमहरु हुने क्रम जारी छ। यसै क्रममा बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको डिवेट प्रतियोगिता हुने भएको छ । "हामी युवा" र "बिराटनगरी" नामक संस्थाको आयोजना र "हिसान मोरङ"को सहकार्यमा यस प्रतियोगिता आयोजना हुन लागेको हो । बिराटनग. . .
प्रेम देवान विराटनगर, २ फागुन ÷ प्रेम सुब्बाले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘तारेभीर’ विशेष शो धरानमा देखाइएको छ । धरानमा रहेको गणेश टाकिज हलमा सोमबार एक कार्यक्रम आयोजना गरि व्यापारी, पत्रकार, समाजसेवी तथा कलाकारहरु बिचमा ‘तारेभीर’ को विशेष शो देखाइएको हो । आउँदो जेठ २९ गतेदेखी देशभरीको हलबाट . . .
प्रेम देवान विराटनगर, २ फागुन ÷ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा दिनेश सुब्बा चयन हुनुभएको छ । मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको आदिवासी जनजाति पत्रकार महासंघ मोरङको चौथो जिल्ला अधिवेशनले सुब्बालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा राम लावत�. . .