बिराटनगर फाल्गुन २ , मोरङको विराटनगर-२१ मा भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको धरान-८ भृकुटी मार्ग बस्ने २३ बर्षिय मन्जित विश्वकर्मालाई लागुऔषधसहित वपक्राउ गरेको छ। प्रहरीले उनको साथबाट शरिरको विभिन्न भागमा लुकाइ ल्याएको लुपिजेसिक २१ एम्पुल, डाइजेल्याब २१ एम्पुल, एभिल २० एम्पुल र �. . .
विराटनगर, फागुन १ सुनसरीको इटहरी-२४ मा धरानबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ६०१२ नम्बरको बसले बिपरीत दिशातर्फ जादै गरेको को २५ प ६६३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान नँयाबस्ती-११ बस्ने वर्ष ३५ को गौराज सुनुवारको मृत्यु भएको छ। साँझ ६ बजेतिर दुर्घटनाबाट गम्भिर घाइते भएका सुनु�. . .
प्रेम देवान विराटनगर, २९ माघ ÷ विराटनगर – १४ मा रहेको एम्स कलेजले आयोजना गरेर्को अ हन्ट फर मिस्टर फ्रेसर एण्ड मिस फ्रेसर’ प्रतियोगिताको उपाधी रणधोज लावती र प्रश्रीती वस्तीले उपाधी जितेका छन् । विराटनगरको आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको प्रतियोगिताको मिस्टर फ्रेसरको फस्ट रनरअफ सुजन राई भए भने स�. . .
विराटनगर, २९ माघ ÷ विराटनगर– ६ सम्झनाचोकमा रहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय स्कूलमा एक दिने बाल मेला सम्पन्न भएको छ । स्कूल परिसरमा शनिबार एक भब्य समारोह आयोजना गरि बाल मेला सम्पन्न गरिएको हो । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले बाल मेला आयोजना गरेको स्कूलका संस्थापक प्रि. . .
बिराटनगर माघ २९ , विराटनगर बास्केटबल एकेडेमी र बिना स्मृति प्रतिष्ठान को संयुक्त आयोजनामा बि के भि एम स्कुलमा भहिरेहेको दोस्रो बिना स्मृति कप २०७३ पुर्वान्चल स्तरिय अन्तर कलेज बास्केटबल प्रतियोगितामा आज मेघा कलेज धरानले निहारिका विराटनगर लाई ३७-१६, ब्राइट फ्युचर कलेजले जेनिथ अन्तर्राष्ट्रिय कलेज ल�. . .
बिराटनगर माघ २९ , भाषण कला तथा नेतृत्व विकास सम्बन्धी विभिन्न तालिमहरुको आयोजना गर्दै आएको काठमाडौंको संस्था रुपान्तर र विराटनगरस्थित इमेज ग्यालरीको आयोजनामा विराटगरमा आज भाषण कला तालिम (पब्लिक स्पीकिङ् ट्रेनिङ्) सम्पन्न भएको छ। विराटनगरको स्कूल अफ इन्जिनियरिङ् एण्ड टेक्निकल साइन्समा आयोजित तालि�. . .
बिराटनगर माघ २८ , बिराटनगरस्थित महेन्द्र मोरङ कलेजको पुस्तकालय भत्किएर जीर्ण भएको तर त्यसको मर्मतमा कलेज प्रशासनले चासो नदिएको भन्दै बिद्यार्थीहरुले विरोध गरेका छन् । विहिवार बिद्यार्थीहरुलेसांकेतिक रुपमा बिरोध स्वरुप पुस्तकालयमा हेल्मेट लगाएर पढेका थिए । कलेजका स्वतन्त्र विद्यार्थीहरुले कलेज . . .
बिराटनगर माघ २८ , बिराटनगरमा यस पटकको भेलेन्टाइन डे बिशेष हुने भएको छ । प्रेम दिवसको अवसरमा सदाबाहार नायिका करिश्मा मानन्धर बिराटनगरमा आयोजना हुन लागेको "बिराट फेसन फेस्ट २०१७" मा र्याम्पमा देखिने भएकीछिन् । होटल ह्यारीसन प्यालेसमा हुने उक्त फेसन शोमा करिश्मा मानन्धर साथै अन्य दुई दर्जन राष्ट्रिय तथ�. . .
बिराटनगर माघ २८ , नेपालको संविधान , २०७२ को धारा २७ बमोजिम बिराटनगरमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा सुचनाको माग गरिएको छ । सुचनाको हकका अभियन्ता राजु श्रेष्ठ र संचारकर्मी हरि अधिकारीले बिराटनगरमा कार्यालय रहेका युनिसेफ , विश्व स्वास्थ्य संगठन , युएनएफपिओमा सुचना माग गरिएको हो । संस्थाह�. . .
बिराटनगर माघ २८, बिराटनगर-१५ स्थित बाल कल्याण बिद्या मन्दिर स्कुलको बास्केटबल कोर्टमा बिना मेमोरियल अन्तर कलेज बास्केटबल प्रतियोगिता सुरु हुदै छ । बिना फाउन्डेसन र बिराटनगर बास्केटबल एकेडेमीको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा १४ कलेजका पुरुष टिम र ४ कलेजका महिला टिमको सहभागीता रहेको छ । फागु�. . .
प्रेम देवान विराटनगर २७ माघ । नेपाली सिने जगतकी सफल निर्देशक तथा निर्माता दिपाश्री निरौलाले सुपर मोडलका प्रतिस्प्रधीसँग आफ्ना जीवनका सघर्षका अनुभव सेयर गरेकी छिन् । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिसंग बिहीबार दिपाले आफ्नो जीवनमा २५ वर्ष देखी भोगेका दःुख सुखका अनुभवहरु स�. . .
मोरङ, माघ २७ गते। मोरङको विराटनगर २१ बाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर २१ बस्ने अमन महतो रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। महतोलाई बुधबार साँझ साढे आठ बजेतिर रानीको गस्ती टोलीले बिराटनगर २१ स्थित बिराटनगर भन्सार कार्यालयको ढाट नजिकबाट २० बोतल �. . .