विराटनगर पुस २८ , विराटनगर-३ स्थित मुनालपथमा २ करोडको लगानीमा खानेपानीको टंकी निर्माण गरिएको छ । साढे चार लाख लिटर क्षमता रहेको उक्त टंकी विराटनगर स्थित नेपाल खानेपानी संस्थाले निर्माण गरेको हो । उक्त टंकी निर्माण भएपछि खानेपानीको सहज आपूर्ति उक्त क्षेत्रमा रहेको खानेपानी संस्थाले जनाएको छ ।. . .
https://www.youtube.com/watch?v=u5NJUF-M6pc. . .
झापा, पुस २९ झापाको दमक-८ स्थित कृष्ण मन्दिर नजिकै विहीबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार अर्का एक घाइते भएका छन्। राती १० बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १० प ८६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल च�. . .
विराटनगर पुस २९ , नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट अध्यक्षमा विनोद ढकाल ५४१ मत सहित विजयी भएका छन् । उनका निकटम प्रत्यासी महेश रेग्मीले ३३४ मत मात्रै प्राप्त गर्न सफल रहे । विहीबार अवेर राति सकिएको मतगणना अनुसार ढकालले रेग्मीलाई २०७ मतले पछि पारेर मोरङ जिल्ला अध्यक्ष बन्न सफल रहे । जिल्ला अधिव�. . .
सुनसरीको इटहरी-१२ स्थित कोशी राजमार्गमा को २७ प ९६४८ नम्बरको मोटरसाइकललाई को १ ख ४६९५ नम्बरको टिफरले ठकर दिदा मोटरसाइकल चालक धरान २२ बस्ने अनमोल राई घाइते भएका छन्। घाइते राईको बिराट नर्सिंङ होम विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने टिफरका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको . . .
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई एक लाख ५० हजार घूससहित नापी कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी अधिकृत झाले एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको �. . .
मोरङ, पुस २६ मोरङको विराटनगरस्थित दुई बेग्ला बेग्लै ठाउँबाट सोमबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेमा पथरी नगरपालिका ४ बस्ने ३२ वर्षिय मनोज माझी र सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने विवेक क्षेत्री रहेका छन्। मनोजलाई प्रहरीले मंगलबार दिउँसो २ बजे विराटनगर २१ स्थित भन्सार कार्यालय. . .
विराटनगर पुस २६ , विराटनगरका युवाहरुलाई एक दिने सोसियल मिडिया मार्केटिङ सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ओ.बि मिडिया प्रालिको आयोजना तथा पपुलाइजर्सको प्रशिक्षण सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पपुलाराइजर्सका मुकुन्द निरौला र आयुस उपाध्यायले युवाहरूलाई सोसियल मिडिया मार्केटि�. . .
धनकुटा पुस २५ , धनकुटा नगरपालिका वडा नं १ हिले स्थित विद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ। बस्ती हटाइ जग्गा खाली गराउन सार्वजनिक सूचना जारी गरेको डेढ महिनासम्म पनि वस्ति नहटाएपछि प्रशासनले डोजर लगाएर घर टहरा भत्काएको हो । विद�. . .
सोलुखुम्बु, पुस २५ सोलुखुम्बुको दुधकुण्ड-२ स्थित खाम्जे भिरमा आइतबार लु ३ त ३६६३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरी बर्दिबास बस्ने ३६ बर्षिय राजु लामा रहेका छन्। फाप्लुबाट बेनितर्फ जादै गरेको उक्त ट्याक्टर साँझ ६ बजेतिर सडकबाट अन्दाजी २०�. . .
भूमिका पाख्रिन पाँचथरको फिदिममा सम्पन्न आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड झापा ११ ले हात पारेको छ । आजसम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई २-१ गोलअन्तरले हराउर्दै झापाले उपाधि कब्जा गरेको हो । झापाका योगेश गुरुङले खेलक�. . .