कञ्चनपुर—वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ। मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन्। काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै आएका . . .
काठमाडौं–दुई नम्बर प्रदेशमा झापा, मोरङ र सुरनसरी जिल्ला मिलाउन माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आफ्नो मागबाट पछि हटेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाबीच केही दिन अघि भएको अनौपचारिक भेटवार्तामा सरकारले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा उल्लेख भए अन. . .
प्रेम देवान सानै देखी घरमा होस या स्कुलका कार्यक्रमहरुमा गीत बज्न साथ हात खुटा चल्ने गथ्र्यो – मोडल सोफीया ठाकुरको । गीतसंगीत र अभिनय भने पछि मरिहत्ते गर्ने सोफीया पछिल्लो समय पनि उनले कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने किलो ट्याङ्ग माईकामा आदा दर्जन एपिसोडमा अभिनय गरेकीछिन् । यसका अलवा ३–४ वटा. . .
काठमाडौं । ललितपुर प्रहरी परिसर नजिकै शनिबार साँझ भएको कन्सर्टमा एक युवकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट काभ्रे कानपुर घर भइ ललितपुरको तिखिदेवलमा बस्दै आएका १६ वर्षीय मिलन लामा गम्भीर घाइते भएका छन् । केटीको विषयलाई लिएर विवाद भएपछि अर्को समूहले उनीमाथि छुरा प्रहार गरेको बुझिएको छ । पेटमा छ�. . .
बिराटनगर माघ २ , बिराटनगर जुनियर जेसिजको आयोजनामा आजदेखि बिराटनगरमा अन्तरबिद्यालय टेस्टी-टेस्टी हाजिरीजवाफ प्रतियोगिता सुरु हुदै छ । बिराटनगरको बिरेन्द्र सभागृहमा आज बिहान ९:३० बजेदेखि उक्त हाजिरीजवाफ प्रतियोगिता हुने बिराटनगर जुनियर जेसीजका अभिनस थापाले जानकारी दिए । प्रतियोगितामा ३६ बिद्य�. . .
विराटनगरः विराटनगर जेसीजको विवादको विषयमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ । कात्तिक २३ गते भएको निर्वाचन विधान विपरीत भएको भन्दै जेसी सुरेश कार्कीले परमादेशका लागि निवेदन दिएका थिए । अदालतले जिल्ला प्रशासन कार्यालयसहित निर्वाचन समितिसमेतलाई कारण देखाउ आदेश जारी गरेको हो । विधा�. . .
बिराटनगर पुस २९ , बिराटनगर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि १ अर्ब ८९ करोड ६३ लाख ६१ हजार रुपैयाँ अनुमानित बजेट सार्वजानिक गरेको छ । विराटनगरमा विहीबार ३३ औ नगरपरिषद २०७४/०७५ को नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकरण कार्यक्रम आयोजना गरी आर्थिक वर्षको लागि बिराटनगर उपमहानगरपालिकाले अनु�. . .
विराटनगर पुस २८ , विराटनगर-३ स्थित मुनालपथमा २ करोडको लगानीमा खानेपानीको टंकी निर्माण गरिएको छ । साढे चार लाख लिटर क्षमता रहेको उक्त टंकी विराटनगर स्थित नेपाल खानेपानी संस्थाले निर्माण गरेको हो । उक्त टंकी निर्माण भएपछि खानेपानीको सहज आपूर्ति उक्त क्षेत्रमा रहेको खानेपानी संस्थाले जनाएको छ ।. . .
https://www.youtube.com/watch?v=u5NJUF-M6pc. . .
झापा, पुस २९ झापाको दमक-८ स्थित कृष्ण मन्दिर नजिकै विहीबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार अर्का एक घाइते भएका छन्। राती १० बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १० प ८६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल च�. . .
विराटनगर पुस २९ , नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट अध्यक्षमा विनोद ढकाल ५४१ मत सहित विजयी भएका छन् । उनका निकटम प्रत्यासी महेश रेग्मीले ३३४ मत मात्रै प्राप्त गर्न सफल रहे । विहीबार अवेर राति सकिएको मतगणना अनुसार ढकालले रेग्मीलाई २०७ मतले पछि पारेर मोरङ जिल्ला अध्यक्ष बन्न सफल रहे । जिल्ला अधिव�. . .
सुनसरीको इटहरी-१२ स्थित कोशी राजमार्गमा को २७ प ९६४८ नम्बरको मोटरसाइकललाई को १ ख ४६९५ नम्बरको टिफरले ठकर दिदा मोटरसाइकल चालक धरान २२ बस्ने अनमोल राई घाइते भएका छन्। घाइते राईको बिराट नर्सिंङ होम विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने टिफरका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको . . .