Admin_OB

विराटनगर सफा गर्ने युवा र विद्यार्थीहरू

युवाहरूकाे एक समुहले विराटनगर १ स्थित राधाकृष्ण मन्दिर वरिपरि सरसफाइ गरेका छन् । साे समुहलले पानीटंकीदेखि राधाकृष्ण मन्दिरकाे पुर्व सडक हुँदै सिंघिया नदिसम्मकाे सडक सफा गरेका हुन । सरसफाइ अभियानकाे संयाेजन शैलेन्द्र बहादुर खड्काले गरेका थिए भने यस अभियानमा राधाकृष्ण भुपालमान सिंह कार्की माध्यमि�. . .


एम्स कलेजमा विद्यार्थीहरुको पदस्थापना

बिराटनगर पुस २२ , बिराटनगरस्थित एम्स कलेजमा अध्ययनरत  विद्यार्थीहरुको बिभिन्न समुह बनाइएको छ ।  विद्यार्थीहरुको मुन्नत विकासका लागि तथा ढ्दा पढ्दै नेतृत्व गर्ने सिकाई होस् भन्ने अभिप्रायका साथ उक्त कार्यक्रम अगाडी ल्याइएको कलेजले बताएको छ । बिद्यार्थीहरु माझबाट ५ बटा सदनहरु बनाई सो सदनका अध्यक्ष�. . .


बलिउड अभिनेता ओम पुरीको निधन

काठमाडौं- बलिउड अभिनेता ओम पुरीको निधन भएको छ। ६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 'हृदयघातका कारण ओमजीको आज बिहान निधन भयो,' पुरीका नजिकका साथी अशोक पण्डिलाई उद्धृत गर्दै इन्डियन एक्स्प्रेसले जनाएको छ। सन् १९७६ मा मराठी फिल्मबाट करियर सुरु गरेका पुर�. . .



बिराटनगरमा जेसीज-टेष्टीटेष्टी हाजिरीजवाफको २१औ संस्करण माघ २ गते देखि

बिराटनगर पुस २२, विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा हुने भएको छ। पुर्वांचल अनि आसपास क्षेत्रका कुल ३६ वटा विधालय वीच सो प्रतियोगीता माघ २ गते देखि ६ गते सम्म सम्पन्न हुने भएको छ। नेपालमा यतिका लामो र निरन्तर रुपमा हाजीरीजवाफ प्रत�. . .


सरकारी कार्यालयहरु अविलम्व स्थापना गर्न यूवाहरुको दवाव

 सिरहा, २२ पुस । सिरहा सदरमुकाममा नभएका करिब आधा दर्जन बढी सरकारी कार्यालयहरु अविलम्व स्थापना गर्न स्थानीय यूवाहरुले सरकारसँग माग गरेका छन् । सिरहा सदरमुकामस्थित मालपोत कार्यालय अगाडी यूवाहरुले करिब ३ घण्टा धर्ना दिनुका साथै हस्ताक्षर समेत संकलन गरेका हुन् ।  करिब दुई हजार हस्ताक्षर संकलन भइसकेको �. . .


भारतको हिमाञ्चलमा ढिस्कोले पुरिएर ४ नेपालीको मृत्यु

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर ४ जना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ । हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ का नरेन्द्�. . .


एमालेको आयोजनामा राजधानीमा वृह्त जन प्रदर्शन हुँदै

काठमाडौं, पुस २२ एमाले तथा विभिन्न नौ राजनीनितक दलले आज (शुक्रबार) राजधानीमा वृहत जनप्रदर्शन गर्ने भएका छन् । ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि ल्याइएको संविधान संशोधनको प्रस्ताव राष्ट्र हितमा नभएको भन्दै त्यसको विरोधस्वरुप नेकपा एमाले लगायत विभिन्न नौ राजनीतिक दलले राजधानीमा लाखौंको संख्यामा जन. . .


ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

सिरहा, पुस २२ सिरहाको गोलबजार नगरपालिका–३ स्थित भित्रि सडक खण्डमा विहीबार ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपलिका-३ बस्ने दिलिप पाश्वानको १४ बर्षिय छोरा दिपक पाश्वान रहेका छन्। पाश्वानलाई दक्षिणबाट उत्तरतर्फ आउँदै गउरेको स १ त ३१८७ नम्बरको टयाक्टरले साँझ ५;३�. . .


एमाले निकट विद्यार्थी संगठनले गर्यो उपकुलपतिको कार्यकक्षमा तोडफोड

विराटनगर पुस २२ , नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासको कार्यकक्षमा तोडफोड गरेको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य भास्कर खनाल , पुर्वाञ्चल विश्वविद्यालय केन्द्रीय प्रतिनिधि विष्णु यादव , मोरङ जिल्ला अध्यक्ष गोकर्ण घिमिरे लगाएतको. . .


विराटनगर किङ्सले धनगढी प्रिमियर क्रिकेट लिगमा खेल्ने

बिराटनगर पुस २१ , नेपाली क्रिकेटमा सबभन्दा ठूलो पुरस्कारको प्रतियोगिता ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग–डीपीएल’ खेल्ने ६ सहरका ६ टिम बिहीबार घोषणा गरिएको छ । इन्डियन प्रिमियर लिग शैलीको फ्रेन्चाइज टिमको रुपमा विराटनगर, काठमाडौं, रुपन्देही, धनगढी, अत्तरिया र कन्चनपुरले प्रतिस्पर्धा गर्ने भएका छन. . .


झापाको चारपाने सडकखण्डमा दुर्घटनामा, दुई जनाको मृत्यु

झापा पुस २१ , पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको चारपाने सडकखण्डमा भएको सवारी दुर्घटनामा परी बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउ�. . .