विराटनगर । विराटनगर–१० संसारीमाई स्थान स्थित कोशी विद्या मन्दिरको को–अर्डिनेटर चन्द्रमणि (सिएम) रिजाललाई नियुक्ती गरेको छ । स्कूलमा एक कार्यक्रमको आयोजना गरेर को–अर्डिनेटर रिजाललगायतलाई पदस्थापन गरिएको छ । विद्यालयका प्रबन्ध निर्देशक बालकृष्ण पोखरेलले विद्यालय क्षेत्रमा लामो अनुभवप्राप्त रिज. . .
विराटनगर । घरायसी विवादको ‘इगो’ झगडामा परिणत हुँदा विराटनगर-५ मा भाईले दाजुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् । राष्ट्रिय अनुसन्धानका कर्मचारी रहेका ४२ वर्षीय भोला सिंह यादवको आफ्नै भाई साजन सिंहले धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् । खोटाङमा कार्यरत भोला सिंह घर आएको बखत शुक्र�. . .
बिर्तामोड । झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको छ । मेची अस्पतालले प्रसाई मृत्यू घोषणा गरेको छ । विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफै बा १६ च �. . .
कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरि�. . .
लायन्स क्लव अफ विराटनगर साइनोमा उकेश अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अग्रवालको साथै कार्य समितिको सचिवमा सौरभ नेपाल, कोषाध्यक्षमा प्रशन्न सापकोटा लगायत चयन भएका छन् । २०१९ मा स्थापना भएको क्लबमा अध्यक्ष उकेश अग्रवाल यस अघि उपाध्यक्षका रुपमा कार्यरत थिए । अग्रवालले सन् २०१४ मा ल�. . .
जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिए�. . .
आज असार २२ गते संघिय सरकारको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार पछिल्लो २४ घन्टामा नेपालमा जम्मा १५ जना मानिसहरुको कोभिड १९ संक्रमणले मृत्यु भएको देखिएको छ । तर यहि समय प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा मात. . .
सामाजिक सुरक्षा कोषको योजनाले आफुहरुको अहित गर्ने बताउदै यसको विरुद्धमा सिदार्थ बैंकका कर्मचारीहरुले विराटनगर लगायतका स्थानमा प्रदशर्न गरेका छन् । बैंकको विराटनगर स्थित ट्राफिक चौक, कंचनबारी, इनरुवा, गढि लगायतका शाखाका कर्मचारीहरुले यसको विरोधमा ब्यानर सहित प्रदर्शन गरेका हुन्छ । सामाजिक सुरक�. . .
मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले �. . .
सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आजदेखि ज्येष्ठ नागरिकलाई लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ । काठमाडौँ जिल्लामा ३२ सहित. . .
कोरोना भाइरसको दोस्रो लहरले मुलुक आक्रान्त बनेका बेला बितेको दुई महीनामा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने चोरी शिकारी गर्ने क्रम रोकिएको छैन । कोरोना कहरकाबीच निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणको सक्रियातामा यहाँ गत वैशाख र जेठ महीनामा मात्रै निकुञ्जमा घाँस, दाउरा र. . .
पुरुशोत्तम भण्डारी पहिले जनसंख्या पातलो थियो , भवनहरु कम थिए , खाली जमिन धेरै थियो र पानी ओरालो लागेपछी कतै अडिदैनथ्यो र डुवान हुदैनथ्यो । पहिलेपहिले कसैकसैका मात्रै घर- कम्पाउण्ड- वाल हुन्थे र पानी जम्न पाउदैनथ्यो तर अचेल ससाना प्लटमा पनि घर कम्पाउण्ड वाल हुन्छन र घरैपिच्छे पानीका आहाल या पोखरी हुन्�. . .