Admin_OB

विराटनगरको सडकमा ५० हजार भेटेर प्रहरीलाई बुझाउने युवती

आज असार ३० गते विराटनगर महानगरपालिका वडा नं.-४ स्थित एयरपोर्ट मोडको सडकमा एक युवतीले ५० हजार रुपैयाँ भेटिन् । बुढिगंगा गाउँपालिका वडा नं.-१ को स्थायी घर भएर सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत २४ वर्ष की सुनिता कोईरालाले उक्त रकम वेवारिसे अवस्थामा फेला पारेपछि उनले प्रहरीलाई बुझाएकि छिन् । प्रहर�. . .


साउन १५ गतेसम्म डोटीमा निषेधाज्ञा थप

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । डोटी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञा�. . .


नवनियुक्त प्रधानमन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउनु भएको हो । शपथ ग्रहण समारोहमा नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टर�. . .


विराटनगरको खारजीमा दुर्घटना, एक जना गम्भिर घाईते

विराटनगर । विराटनगर ४ स्थित खारजीमा भर्खरै कारले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा पछाडी सवार एक जना गम्भिर घाईते भएका छन् । दुवै सवारी साधन आयलनिगमबाट उत्तर तर्फ जादै गर्दा बाटो क्रस गर्ने बेलामा मोटरसाईकललाई कारले ठक्कर दिएको थियो । को २८ प ४६८० नम्बरको मोटरसाईकललाई बा १७ च ५९९३ नम्बरको कारले �. . .


२४३ जनामा डेङ्गु, उच्च सावधानी अपनाउन आग्रह

जिल्लामा चालु आर्थिक वर्षमा २४३ जनामा डेङ्गु लक्षण देखिएको छ । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको सरोकार पक्षका बैठकमा अगामी साउन महिना शुरु भएसँगै सङ्क्रमण बढ्न सक्ने जनाउँदै उच्च सावधानी अपनाउन आग्रह गरिएको थियो । सो अवसरमा कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष एक हजार ७१७ जनाको डेङ्ग. . .


प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीम. . .


अझै तीन दिन अधिकांश स्थानमा वर्षा हुने |

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी जानकारीदिनुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रद. . .


इटहरीमा खुल्दै भाटभटेनी सुपरमार्केट

भाटभटेनी सुपरमार्केटको १९ औं शाखा इटहरीमा निर्माण हुँदैछ ।केहि अगाडी नै खोल्ने तयारीका साथ भाटभटेनीको साथ इटहरीको लबिपुरमा निर्माण भईरहेको भएपनि कोभिड १९ महामारी र निषेधाज्ञाले केहि अवरोध गरेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले बताउनु भयो । उहाँले हाल आगामी भदौमा उद्घाटन गर्ने लक्ष्यका साथ क. . .


मोरङ्गका ६ पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ पत्रकार पुरस्कृत भएका छन् । मोरङ्ग कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका मोहम्मद सदरुल, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, तारा आर्चाय, एलिना दियाली र राजकुमारी तामाङ पुरस्कृत भएका हुन् । सञ्चारकर्मी सञ्चार सहकारी संस्था. . .


२६ वर्षीया सुजिताको सडेको अवस्थामा शव फेला

गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेका अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुजिताको शव भ्रमरपुरा–जनकपुर सडकखण्डमा भ्रमरपुरा �. . .


तास्मानियाको नेपाली सोसाइटीको अध्यक्षमा खगेन्द्र सत्याल विजयी

शनिबार सम्पन्न वार्षिक साधारणसभाबाट नेपाली सोसाइटी अफ तास्मानियाको अध्यक्षमा खगेन्द्र सत्याल बिजयी भएका छन् । सोसाइटीको अध्यक्षका लागि खगेन्द्र सत्याल र अश्रणा पौडेको उम्मेदवारी परेको थियो । तर, निर्वाचन अधिकृत अर्जुन प्रसाइको रोहबरमा भएको मतदानबाट एक वर्षका लागि अध्यक्षमा सत्याल निर्वाचित भए�. . .


चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य विद्युत आयोजना तयार

प्रदेश २ को रौतहटस्थित चन्द्रनिगाहपुरमा ४ मेगावाट विद्युत उत्पादन गर्ने सौर्य विद्युत आयोजना तयार भएको छ । अपि पावर कम्पनी लिमिटेडले संचालनमा ल्याएको यस आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो । कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञ�. . .