उर्लाबारी पुस २० , पृथक राजनैतिक धार लिएर राजनीतिमा प्रबेस गरेको बिबेकशिल नेपाली दलले केराबारी वार्ड नम्बर ९ मा रहेका सरकारी बिधालयमा पढ्ने बिद्यार्थीहरुको लागि नि:शुल्क कोचिङ क्लास संचालन गरिरहेको छ। स्वयंसेवक शिक्षकहरु तयार गरि वडा न ९ को लक्ष्मी माबि र रामवीर प्राबिमा केन्द्र बनाइ संचालित उक्त क. . .
पाँचथर, पुस १९ फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब विजयी भएको छ। विजयसँगै फिदिम सेमिफाईनलमा प्रवेश गरेको छ। फिदिम माविको मैदानमा भएको खेलमा फिदिमले पाहुना टोली फ्यान्स क्लब विआसी भुटानलाई २–० ले पराजित ग¥यो। फिदिमका लागि द�. . .
काठमाडाैं, पुस १९ पुराना रंगकर्मी विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन भएको छ। जमल स्थित नाचघरमा मञ्चन भइरहेको बद्री अधिकारी निर्देशित नाटक ‘महर्षी याज्ञबल्क्य’ मा डायलग बोल्दा बोल्दै ७९ बर्षीय फुयाल बेहोस भएका थिए। बेहोस भएका उनलाई वीर अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएका उनल�. . .
सप्तरी, पुस १९ सप्तरीको बोरिया गाविसमा मंगलबार बिहान आगलागी भएको छ। आगलागीबाट चार घर जल्दा अन्दाजी पाँच लाख पचास हजार बराबरको क्षति भएको छ। बोरिया-२ बस्ने सुर्यनारायण मण्डलको गोठमा बालेको घुरबाट बिहान ३ बजे अचानक आगलागी भएको हो। आगलागीबाट मण्डलको चार वटा फुसले बनेको घर,घरभित्र भएको लत्ताकपडा, भाडा. . .
प्रेम देवान विराटनगर १९ पुष । छिमेकी मुलुक भारतमा कलर्सटिभीबाट हाल प्रशारण भईरहेको विग–वोस टाईपको सेलिब्रेटी रियालिटी शो नेपालमा पनि हुने भएको छ । जसको नेपाली शोमा सेलिबे्रटी अफ कमनम्यान २०१७ हुनेभएको छ । पल ईन्टरटेन्डमेन्ट प्रालि काठमान्डौ र एक्टिभ ईन्टर नेशनल मिडीया प्रालि विराटनगरको संयुक्त आ�. . .
भरतपुरः बिरामी र कुरुवा डाक्टरको कोठा अगाडि लाइनमा छन् । उभिँदा–उभिँदा पट्यार लागेर कोही भुइँमा बसिरहेका छन् । अधिकांश निकै निराश देखिन्छन् । यो दृश्य हो– भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालभित्रको । अस्पतालका चिकित्सक, अन्य कर्मचारी साउन महिनादेखि बढेको तलब नपाएको भन्दै सोमबार क�. . .
एजेन्सी – ट्वाइलेट बस्दा मोबाइल चलाउनु स्वास्थ्यको लागि हानिकारक हुने एक सर्वेक्षणले देखाएको छ । ट्वाइलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यलाई हाािनकारक हु्ने र यस्तो बानीले मृत्यु पनि हुनसक्छ देखाईएको छ । ट्वाइलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु ट्�. . .
काठमाडौं,पुस १९ – त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ। बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक के. . .
डडेल्धुरा, पुस १९—पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन् । पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन् । अत्यधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने . . .
अंग्रेजी नया बर्षकाे अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले अाफ्ना ग्रहकहरूमाझ बिभिन्न याेजनाहरू ल्याएकाे छ । छाेटाे समयमै पूर्वाञ्चलमा स्थापित लाेकप्रिय बनीसकेकाे क्लासिक टेक इन्टरनेट पछिल्लाे समय ग्राहकहरूकाे पनि राेजाइमा पर्दै अार्इरहेकाे छ । नेपालमै पहिलाे पटक GPON प्रविधीमा अाध�. . .
डोल्पा । आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन् । काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान् गणेश विक पक्राउ परेका हुन् । उनले पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि श्री. . .
मोरङको सुन्दरदुलारी नगरपालिका ११ मा रहेको एक पेट्रोल पम्पमा चोरी गर्न पुगेका युवा र गाउँलेबीच आइतबार राति दोहोरो झडप भएको छ । झडपमा परेर घाइते भएका एक स्थानीय र चोरी गर्न आएका अर्का युवाको अवस्था गम्भीर छ । यो खबर आजको अन्नपूर्णबाट लिएका हौ। कृष्ण आयल ट्रेडर्स राति १२ बजे रिक्सा चढेर चोरी गर्न आएका दु�. . .