Admin_OB

पुर्वान्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

बिराटनगर मङ्सिर २८ , पुर्वान्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । क्रान्तिकारीले विद्यार्थीहरुको माग सम्बोधन नगरेको हुनाले अनिश्चितकालका लागि तालाबन्दी गरेको बताएको छ । बिद्यार्थीहरु संग सल्लाह नै नगरी बिद्यार्थी कल्याणकारी परिषदको प्रस्ताबित बिध�. . .


प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै

काठमाडौं २८ मंसिर। प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै छ । संविधान संशोधन, सदन सुचारु गर्ने विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । माओवादी केन्द्र र नेपाली कांग्रेस सरकारले संसदमा संविधान संशोधन प्रस्ताव द�. . .


आगलागीबाट दश लाख बराबरको क्षति

झापा, मंसिर २८ गते। झापाको डाँगीबारी ८ दिपेन्द्र अधिकारीको घरमा सोमबार आगलागी भएको छ। अधिकारीको घरमा साँझ ५ बजेतिर अचानक आगलागी भएको हो। आगोले उनको टिनले बनेको घर, नगद पचपन्न हजार, सुन ४ तोला र चाँदी २ तोला जलेको बताइएको छ। आगलागीबाट अन्दाजी दश लाख बराबरको क्षति भएको अनुमान छ। आगो स्थानीयबासी र प्रहर. . .


विराटनगरमा जारी क्रिकेटमा यूरो किड्स र गोदावरी विजयी

२७ मंसिर,विराटनगर । पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा यूरो किड्स र गोदावरी विजयी भई सेमीफाइनलमा प्रवेश गरेकोे छ । पहिलो खेलमा यूरो किड्सले डिएभी स्कूललाई १० रनले पाजित गर�. . .


हिमालय दर्शन कलेजमा तालिम सम्पन्न

२७ मंसिर,विराटनगर । विराटनगर–१४ मा रहेको हिमालय दर्शन कलेजमा कम्प्यूटर समन्धी एक दिने तालिम सोमबार सम्पन्न भएको छ । अजेजमा विएससी सिएसआईटीमा अध्यनरत विद्याथीहरुलाई हाउ टु राइट कम्प्यूटर कार्यक्रम विषमा तालिम दिइएको कलेजका क्यापस प्रमुम भरत सापकोटाले जानकारी गराए । तालिमको सहजिकरण इन्टीग्रेड आर�. . .


झापामा नयाँ ग्यास उद्योग खुल्यो

२७ मंसिर, झापा । पूर्वमा खाना पकाउने ग्यासको आपुर्तिमा सहजता ल्याउन झापा जिल्लामा चौथो ग्यास उद्योगका रुपमा पाथिभरा ग्यास उद्योगले उत्पादन सुरु गरेको छ । झापाको विर्तामोड-२, चारपानेमा पाथिभरा ग्यास उद्योग प्रा.लि. शनिबारबाट सञ्चालनमा आएको हो । योसँगै जिल्लामा ग्यास उद्योगको सङ्ख्या ४ पुगेको छ । यस�. . .


महिला फुटबलमा उदयपुर र मोरङ विजयी

भूमिका पाख्रिन, लेटाङ मङ्सिर २७ , मोरङको लेटाङभोगटेनीमा सञ्चालित पूर्वाञ्चल क्षेत्रीय महिला फुटबल प्रतियोगिताअन्तर्गत आइतबारभएको उद्घाटन खेलहरुमा उदयपुर र मोरङ विजयी भएका छन् । पहिलो खेलमा उदयपुर र खोटाङबीच प्रतिष्पर्धा भएको थियो । निर्धारित समयसम्म १–१ को बराबरी भएपछि खेल टाइब्रेकर तर्फ धकेलिए. . .


बिराटनगरमा पनि एमआरआरले मनायो वार्षिकोत्सव

बिराटनगर मङ्सिर २७ सामाजिक सन्जालमा लोकप्रिय ग्रुप (मेन्स रुम रिलोडेड) एमआरआरले हिजो भब्यताका साथ आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ । दिसेंम्बर ११ तारिक २०११  मा बिसुद्ध मनोरञ्जनका निमित्त उक्त समुह खोलिए पनि फेसबुक पेजले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्दै आएको छ। हि. . .


पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’

नेपालकी चेली पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’ घोषित भएकी छन। कारागारका बालबालिकालाई काठमाडौंको बूढानीलकन्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधा सहित शिक्षा–दीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सीएनएनले बस्नेतलाई को ‘सीएनएन महानायक घोषित उपाधिले सम्मान गरेको छ। बस्�. . .


बिराटनगरमा जारी क्रिकेटमा नमुना र कोशी पब्लिक विजयी

२४ मंसिर,विराटनगर । पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा नमुना र कोशी पब्लिक विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेकोे छ । पहिलो खेलमा नमुना विद्या मन्दिरले विनायक सेकेन्डेरी स्. . .


१५ हजार तिरे लाइसेन्स घरमै !!

बिराटनगर मङ्सिर २७ , कोशी अञ्चल यातायात व्यवस्था कार्यालयले खुलाएको दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स लिने प्रक्रिया सुरु भएको छ । लाइसेन्स लिने प्रक्रिया सुरु भए संगै यातायात व्यवस्था कार्यालय आसपास बस्ने दलालहरु पनि चलायमान भएका छन् । सरकारले लाइसेन्स निकाल्ने प्रक्रियालाई केही परिवर्तन गरि अ�. . .


तालतलैयामा वनभोजमा छुरा प्रहार

बिराटनगर मङ्सिर २७ , शनिबार बनभोज गएका युवाहरु बिच वादविवाद हुदा छुरा प्रहार भएको छ । इटहरीको तालतलैयामा १८ वर्षीय सागर लिम्बूलाई संगै वनभोज गएका साथी योगेश राईले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट लिम्बूको ढाड , पेट र हत्केलामा चोट लागेको छ । उनको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा. . .