पाल्पा। आमहडतालका कारण आज बिहानदेखि पाल्पाको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण आज बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन् । पाँच नम्बर प्रदेश अलग गर्न नहुने माग राखेर सङ्घर्ष समितिले शुक्रबार र शनिबार पुनः पाल्पा बन्दको आह्वान गरेको छ । मङ्सिर १४ देखि २५ गतेसम्मको बन्. . .
३० मंसिर,विराटनगर ÷ गुणस्तरीय शिक्षा प्रदान गर्न कठिबद्ध रहेको विराटनगर – ४ आयल निगम पूर्व रहेको इडेन नेशनल बोर्डिङ स्कुलले २५ औ रजत जयन्ती भब्य कार्यक्रम आयोजना गरी मनाउन तयारी गरेको छ । पुस २ गते स्कुलको प्राङ्गणमा भब्य कार्यक्रम आयोजना गरी रजत जजयन्ती मनाउने तयारी गरेको हो । स्कुलले वर्षभरीको विभि�. . .
बिराटनगर मङ्सिर ३० . आगामी पौष ८ गते देखि १५ गते सम्म संचालन हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुर्वाञ्चल क्षेत्रको बास्केटवल खेलाडि छनौट भएका छन । मंसिर २४ र २५ गते उदयपुर जिल्लाको गाइघाटमा संपन्न क्षेत्रिय वास्केटवल छनौट प्रतियोगितामा सहभागि जिल्लाहरुवाट खेलाडि छनौट गरिएक. . .
बिबेक दाहाल बिराटनगर मङ्सिर ३० , धनकुटामा आफ्नो बिद्यालय तह सकेर बिराटनगर स्टाफ नर्स पढ्न आएकी मनिषा कार्कीले मिस कोशी २०१६ मा भाग लिइन । मोडलिङमा खासै रुची नभएपनि रहर नै रहरमा प्रतिस्पर्थी बनेकी उनि मिस कोशी २०१६ को टप फाइबमा पर्न सफल भइन । निक्कै मजासिलो व्यवहार र सुन्दर रुपकी धनी मनिषाले यसै वर्ष आ�. . .
बिराटनगर ३० मंसिर । संघीय लिम्बुवान पार्टीले आवहन गरेको बन्दका कारण झापा र पहाडी जिल्लामा जनजीवन प्रवाभित भएको छ । स्थानीय तह पुर्नसंरचनाको बिरोध गर्दै अरुण पूर्वका ९ जिल्ला लिम्बुवान स्वयत्त राज्य घोषणाको माग राख्दै लिम्बुवानले एकदिने बन्द आवहन गरेको हो । बिराटनगरमा भने बन्दको असर परेको छैन । यहा�. . .
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सम्पत्ति विवरणमा प्रचण्ड पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण. . .
सुनसरी, मंसिर ३० , कोशी राजमार्ग अन्तरगत सुनसरीको दुहबी-भलुवा नगरपालिका -४ मा मंगलबार बिहान टिपरले ठक्कर दिएर साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ पथरी-शनिश्चरे नगरपालिका ४ बस्ने अन्दाजी ४० वर्षका नारायण लुईटेल रहेका छन। लुईटेललाई बिहान ११ बजेतिर ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको को. १ ख. . .
प्रेम देवान विराटनगर २८ मंसिर । प्रकृति र पितृको पूजा गरी मंगलबार राई, लिम्बु, सुनुवार, याक्खा लगायत किरा“त समुदायको ठूलो चाड साकेला उधौली पर्व विराटनगरमा भव्यरुपमा मनाएका छन् । किरा“त समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछी आप्mनो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडको रुपमा मनाउने गर्दछन् �. . .
सुमन सुस्केरा विराटनगर, मंसिर २८ सुचनाको हक सम्बन्धी दुई दिने कार्यशाला बिराटनगरमा सम्पन्न भएको छ । सुचनाको अभियानताहरुको लागि सुचना लिने र दिने बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा सहभागिले सुचनाको अधिकारको अझै पनि प्रयोगमा ल्याउन समस्या रहेको बताएका छन् । दुई दिन सम्म चलेको कार्यक्रममा . . .
धनकुटा, २७ मंसिर । नोबेल अस्पताल बिराटनगरको प्राबिधिक सहयोगमा धनकुटामा सोमवारदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । मोडल हस्पिटल धनकुटाको आयोजना रहेको शिविरमा हाडजोर्नी तथा नसारोग, प्रसुती तथा महिला रोग, बालरोग, मानसिक रोग, छाला तथा यौन रोग, नाक कान घाँटी रोग लगायतका विशेषज्ञ डाक्टरहरु. . .
२८ मंसिर,काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकु�. . .
बिराटनगर मङ्सिर २८ , पुर्वान्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । क्रान्तिकारीले विद्यार्थीहरुको माग सम्बोधन नगरेको हुनाले अनिश्चितकालका लागि तालाबन्दी गरेको बताएको छ । बिद्यार्थीहरु संग सल्लाह नै नगरी बिद्यार्थी कल्याणकारी परिषदको प्रस्ताबित बिध�. . .