कात्तिक २४ गते। मोरङको अमरदह-१ मा बुधबार विधुत सर्ट भइ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ भने अन्दाजी २ लाख बराबरको क्षति भएको छ। अमरदह-१ बस्ने मनसरी शर्मा र सुकनीदेबी शर्माको एक तले कच्चि घरमा साँझ ६ बजेतिर अचानक आगाली भएको थियो आगलागीबाट उनीहरुको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा २ लाख �. . .
बिराटनगर कार्तिक २३ , राज्य पुनर्संरचना प्राविधिक सहयोग समितिले मोरङमा एउटा महानगरपालिकासहित १७ वटा स्थानीय तह बनाउन सिफारिस गरेको छ । जिल्लामा रहेका राजनीतिक दलहरुको सहमतिमा प्राविधिक सहयोग समितिले विराटनगरलाई महानगरपालिका बनाएर १० नगरपालिका र ६ वटा गाउँपालिका बनाउन स्थानीय तह पुनर्संरचना आयो�. . .
बिराटनगर कार्तिक २३ , नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका विवादास्पद कार्यालय प्रमुख दिनेश यादवले अख्तियारको दुरुपयोग गर्दै एक कर्मचारीलाई करारमा नियुक्त गरेका छन् । क्षेत्रीय प्रमुखको अधिकार क्षेत्र भित्र नपर्ने पदमा उनले नियुक्ती दिएर झापा स्थित निगमको चारआली डिपोमा पठाएका हुन् । मोरङ. . .
सरोज लम्साल कार्तिक २३ राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी संघ र वेस्ट म्यानेजमेन्ट ग्रुप प्रा लि विराटनगरको संयुक्त आयोजनामा सहिद मैदान सरसफाइ कार्यक्रम हुने भएको छ । कार्तिक २४ गते बुधबार बिहान ६:३० बजे सहिद मैदान कभर्ड हल अगाडि सरसफाइ कार्यक्रम साथै २०७३ मङ्सिर भित्रै सातौ राष्ट्रिय खेलकुद प�. . .
काठमाडौँ, २३ कात्तिक । एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले आज ब्रुनाइसँग खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे हुने खेलमा जित निकाले नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यस्तै बर�. . .
काँकडभिट्टा झापा, २३ कात्तिक । दुई वर्षदेखि किसानले उत्पादन गरेको करिब दस हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ । जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौँ रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष द. . .
नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रिय कार्यालयमा धर्नामा बसेका बहिर्गमित पूर्व लडाकुहरु पक्राउ परेका छन् । आफ्ना बालबच्चासहित हिजो अपरान्हदेखि कार्यालयमै बसेका उनीहरुलाई प्रहरीले आज बिहान पक्रेको हो ।बहिर्गमित लडाकुहरु आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश �. . .
https://www.youtube.com/watch?v=XAq0q9yw3ys. . .
विराटनगर कार्तिक २३ , मोरङको उर्लाबारी-५ किसान चोकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ५८३१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साईकलयात्रीलाई ठक्कर दिँदा उर्लाबारी-५ बस्ने ५० बर्षिय ओम प्रकाश परियार घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक झापा भद्रपुर-११ बस्ने ३० बर्षिय विजय खालि�. . .
बिराटनगर कार्तिक २३, बिराटनगर-१९ बैंक रोडस्थित पोखरीमा छैठ मनाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर-२० का निवासी अन्दाजी ५० वर्षका सागर राई रहेका छन् । उनी पोखरीबाट लामो समयसम्म बाहिर ननिस्केपछि प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको थियो ।. . .
सुमन तिमल्सिना विराटनगर, कात्तिक २१ विराटनगर अस्पताल प्रालिमा भएको घटनाको बारेमा नेपाल चिकित्सक संघ र एसोसियशन अफ प्राईभेट हेल्थ एशोसिएशन नेपाल एफिनले भ्रत्र्सना गरेको छ । बिराटनगरमा पत्रकार सम्मेलन गर्दै घटना प्रती संघ र एफिनको गम्भीर ध्यानाकर्षण भएको र घटनामा भएको प्रबृतीको घोर भत्र्सना गरेको. . .
प्रेम देवान विराटनगर २२ कातिक । तराई भेगमा मनाईने विशेष चार्ड छठ पर्वको अबसरमा विराटनगर १६ र १७ मा पर्ने रानी सिकीयाई नहर हनुमान मन्दिर स्थित सांगीतीकमय सांझ भएको छ । स्थानिय रानी युवा क्लव विराटनगर १६ को विशेष पहलमा रातभरी छठ पर्वमा जाग्राममा बसेका भक्तजनहरुलाई मनोरञ्जन तुल्याउन सांगितक कार्यक्रम . . .