बिराटनगर कार्तिक २१ , बिराटनगर अस्पतालमा केहिदिन अघि अस्पतालको तेस्रो तल्लाबाट हाम फालेका सुनसरीको पुर्व कुशाहा-८ का २५ वर्षिय अनोज विश्वासको आफन्तहरुले विभिन्न माग राखि अस्पतालमा ताला लगाउन खोजेपछि शनिबार दिनभर अस्पतालमा तनाव भएको थियो । मृतकका आफन्तले उपचार शुल्कमा छुट , मृतकको छोरीलाई शिक्षाको �. . .
बिराटनगर कार्तिक २०, संसारमै सबैभन्दा कम उमेर समूहमा चलचित्र निर्देशन गरेर गिनिज बुकमा विश्व किर्तिमान बनाउन सफल निर्देशक सौगात बिष्टले चलचित्र "हैरान" मा पनि निर्देशकको भुमिका निभाउने भएका छन् । चलचित्रको छायांकन अहिले भइरहेको निर्माण पक्षले बताएको छ । चलचित्रमा सरोज खनाल , सत्यराज आचार्य , बुद्धि �. . .
जिल्ला बास्केटवल संघ सुनसरीको चौथो अधिवेशनले नारायण सुवेदिलाई सर्वसम्मत रुपमा अध्यक्षको रुपमा चयन गरेको छ । कार्तिक १९ गते शुक्रवार सम्पन्न जिल्ला भेला तथा अधिवेसनले सुवेदिको अध्यक्षतामा ११ जना कार्यसमिति चयन भएको छ । सचिवमा विकास चाम्लिङ राई, सहसचिव युगल लिम्वु, कोषाध्यक्ष जिवन लिम्वु र सदस्यहरु�. . .
काठमाडौँ, १९ कात्तिक । शिक्षा ऐन आठौँं संशोधन बमोजिम नयाँ शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रालयलाई अझै केही समय लाग्ने भएको छ । गत असार १५ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको सो संशोधन ऐन कार्यान्वयनमा आएको चार महिना भइसकेको छ । नियमावली नआउन्जेलसम्म अस्थायी शिक्षकको व्यवस्थापनलगायतका समस्या स. . .
प्रेम देवान विराटनगर १८ कातिक । स्थानिय श्री अनन्त स्पोटिङ्ग क्लबले आयोजना गरेको मोरङको कटहरी ३ स्थित खोरिया भन्ने स्थानमा बुधबार झिलिमिलि साँंझ सांस्कृतिक तथा सम्मान कार्यक्रममा दर्शकहरुले भरपुर मनोरञ्जन लिन पाए । अहिले कै सबैभन्दा सुपरहिट नेपाली फिल्मी छक्का पन्जाकी निर्देशक तथा नायिका दिपा �. . .
मोरङ, कार्तिक १९ मोरङको बिराटनगर २१ बाट बिहिबार अपरान्ह लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिराटनगर ९ बस्ने २५ वर्षिय महेन्द्र राजवंशी छन्। भारतीय जोगबनीबाट आउदै गरेका राजवंशीलाई लागूऔषध नियन्त्रण ईकाईबाट खटिएको टोलीले बिराटनगर २१ स्थित रानी भन्सार कार्यालयको ढाट नजिक चेकजाँ. . .
भोजपुर, कार्तिक १९ गते। भोजपुरको वास्तिम गाविस-८ मा एक युवकले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। बास्तीम- ४ बस्ने वर्ष अन्दाजी ३० वर्षिय राज कुमार बस्नेतले २७ वर्षिया पत्नी सुष्मा बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी बिहिबार हत्या गरेका हुन्। सुष्माको घाँटी र हातमा खुकुरीले �. . .
बिराटनगर कार्तिक १९ , गत कार्तिक १४ गते राती बिराटनगर-५ गोकुल टोलका ३३ वर्षिय बिपिन कटुवाललाई कुटपिट तथा ईटाले प्रहार गरी हत्या गरेको अभियोगमा तीन जना समेत पक्राउ परेका छन। पक्राउ पर्नेमा विराटनगर ४ बस्ने १८ वर्षिय सुरज मण्डल, सोही ठाउँ बस्ने २९ वर्षिय सुरेश कटुवाल र २७ वर्षिय भीम बहादुर मगर रहेका छन।उ. . .
मोरङ, कार्तिक १८ मोरङको लेटाङ-भोगटेनीमा सोमबार राती हुर्रा नाच हेर्न गएका दुई युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा दश जनालाई प्रहरीले पक्राउ गरेको छ। भाइटीकाको अघिल्लो दिन लेटाङ–भोगटेनी नगरपालिका–५ स्थित एक घरमा हुर्रा नाच चलिरहँदा केराबारी गाविस ९ का सोनम गुरुङ र दिपेन गुरुङको पेट तथा श�. . .
बिराटनगर कार्तिक १९ , विषेशगरि तराईका जिल्लामा मनाइने छठ पर्वको रौनक तराईका जिल्लामा देखिन थालिसकेको छ । बिराटनगरमा पनि छठ पर्वको रौनक सुरु भएको छ । बिराटनगरका सिंघिया खोला , पिचराको नहर , केशलिया खोला लगायतका ठाउँमा छठ पर्वको तयारी लगभग पूरा भएको छ । हरेक वर्ष बिराटनगरका यी नदि किनारमा छठ हर्ने र पुजा . . .
बिराटनगर कार्तिक १९ , पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि क्रिकेट खेलाडी छनोटमा खेलाडीले गुनासो गरेका छन् । विराटनगरका पुराना क्रिकेटर मोती चौधरीले छनोटमा निष्पक्ष तरिकाले छनोट नभएको गुनासो पोखे । उनलेे भने " चार ओभरको बलिङमा मैले ५ विकेट लिएको थिए , त्यहि पनि म टिममा पर्न सकि�. . .
बिराटनगर कार्तिक १९ , विराटनगरमा सञ्चालनमा रहेको एडिबिको परियोजना विभिन्न कारणले केही महिनादेखि रोकिएको अवस्थामा रहेकोमा अब फेरि छिट्टै काम सुरु हुने भएको छ । बिराटनगर उपमहानगरपालिकाका नयाँ कार्यकारी अधिकृत दीपक कोइरालाले यसै विषयमा प्रोजेक्टका म्यानेजर , ठेकेदार कम्पनीका प्रतिनिधि र बिराटनगर उप. . .