Admin_OB

डिपिएस स्कुलमा अभिमुखीकरण कार्यक्रम

बिराटनगर मंसिर १, बिराटनगरको दिल्ली पब्लिक स्कुलमा मंगलबार विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अमेरिका स्थित सेनमेटो काउन्टी कम्युनिटी कलेज , डिस्ट्रिक अफ सिलिकन भ्याली क्यालिफोर्नियाका भाइस चान्सलर मिस्टर इयुगेन ह्वाइटलक र सोही कलेजका कार्यक्रम प्रबन्धक वीसेम बेनानी बिच आपस�. . .


बिराटनगरमा जेसिज सप्ताह सुरु

बिराटनगर जेसिजले हरेक बर्ष आयोजना गर्ने जेसिज सप्ताह सुरु भएको छ । सात वटा कार्यक्रममा समुदघाटन तथा शान्ति र् याली , महिनाबारी सचेतना , न्यानो लुगा तथा खाध सामाग्री बितरण , बक्तृत्वकला , मैत्रिपुर्ण फुट्सल ,तालिम , र समाज मा योगदान पुर्याउने विशिष्ट ब्यति सम्मान तथा समापन समारोह कार्यक्रम आयोजना गरिने क�. . .


विदेशमा रहेका नेपालीहरुले पनि भोट हाल्न पाउनुपर्ने विवेकशील नेपाली दलक‍ो माग

काठमाडौ कार्तिक ३० ,  विदेशमा रहेका नेपाली नागरिकहरुको मतदान गर्न पाउने अधिकार सुनिश्चित गराउन पहल गर्न निर्वाचन आयोगमा विवेकशील नेपाली दलले ज्ञापनपत्र बुझाएको छ। आज विवेकशील नेपाली दलले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई भेटेर विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न �. . .


अगाडि बढ्दै नेपाली फुटबल – भूमिका पाख्रिन

म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान सागर थापा सहित केही खेलाडी प्रतिबन्धित भएसंगै फुटबलमा नेपालको गतिलो सुरुवात भएको छ भन्दा अतियुत्ति नहोला । हुनपनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट लज्जास्पद हार साथै उपाधिविहीन बन्दै घर फर्किनु अथवा घरेलु मैदान मै पनि उल्लेखनीय प�. . .


विराटनगरमा संचालित ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन फितलो भएको खेलाडीको गुनासो

बिनु तिम्सिना बिराटनगर कार्तिक ३० , विराटनगरमा संचालन भएको महेन्द्र गोल्छा स्मृति पूर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन फितलो भएको भन्दै खेलाडीहरुले गुनासो गरेका छन् । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा टाढाबाट आएका खेलाडिहरुलाइ बेवास्ता. . .


जलवायू परिवर्तको असर खेत बारीमा

बिनु तिम्सिना जलवायू परिवर्तको असर खेत बारीमा देखिन थालेको छ । बढदो जलवायू परिवर्तका कारण कृषि बालीमा रोग किरा देखिन थालेको हो । आज विराटनगरमा कृषि सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको ‘जलवायू परिवर्तन र कृषिमा भएको प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा’ कार्यपत्र प्रस्तुत गर्दै क्षेत्रिय. . .


“विराटनगरलाई उपेक्षामा पर्न दिन्न” – मन्त्रि केसी

बिनु तिम्सिना सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले विकासको काममा राजनीतिक दलहरु एक ठाउँमा उभीनु पर्ने बताउनुभएको छ । विराटनगरको विकासबारे बुझ्न आज उपमहानगरपालिका कार्यालय पुग्नु भएका मन्त्री केसीले स्थानीय दलका प्रतिनिधिहरुलाई विकासमा सचेत भएर निरन्तर खवरदारी गर्दै अघि बढ्न आग्रह गर्नुभयो . . .


खोटाङमा सबै सडकमा यातायात सेवा सुचारु

खोटाङ । जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुचारु भएको छ । वर्षात्को पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । यात्रुको समस्यालाई मध्यनजर गर्दै जिल्लामा यसअघि सञ्चालनमा रहेका र नयाँ गरी सातवटा सडकमा नियमित यातायात सेवा सुचारु गरिएको यातायात व्यवसायी स�. . .


पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल चरण सम्पन्न

विराटनगर कार्तिक ३० , महेन्द्र गोल्छा स्मृती पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल चरण सकिएको छ । मोरङ जिल्ला ब्याडमिन्टन संघले विराटनगरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सबै इभेन्टका सेमिफाइनल खेल सकिएको आयोजकले जानकारी दिएको छ । मेन्स डबल खुल्लातर्पm सुनसरीका सूर्य श�. . .


टंकीसिनवारीबासीको गुनासो , सरकारलाइ ज्ञापन पत्र बुझाए

विराटनगर  कार्तिक ३०, भर्खरै प्रस्तावित विराटनगर महानगरपालिकामा टंकीसिनवारी गाविसलाई समाहित नगरेको भन्दै टंकीसिनवारीका स्थानीयवासीले सरकारलाइ ज्ञापन पत्र बुझाएका छन् ।  टंकीसिनवारीका स्थानीयवासीले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाइ ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गर. . .


बिराटनगरको देवकोटा स्मारकको दुर्दशा , कस्ले गरिदेला संरक्षण ?

बिराटनगर कार्तिक ३० , बिराटनगर-१६ महेन्द्र मोरङ कलेज जाने बाटोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मारक रहेको छ । उक्त स्मारक भएको ठाउँलाई देवकोटा पार्क पनि भनिन्छ । श्रष्टाको सम्मानमा बनाइएको उक्त स्मारक अहिले गाईबस्तु चर्ने थलो तथा फोहरको थुप्रो फाल्ने ठाउँ भएको छ । संरक्षणको अभावमा उक्त पार्कको अ�. . .


इलामको माईखोलामा डुवेर बालकको मृत्यु

इलाम, कार्तिक २९ गते। इलामको तिल्केनी ६ स्थित माइखोलामा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम-६ बस्ने दावा तामाङको ९ बर्षिय छोरा समिर तामाङ रहेका छन्। आइतबार दिँउसो साथीसंग घुम्न भनी गएका बालकक बेलुका सम्म पनी नफर्किएपछी स्थानियले प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा प्रहरी चौ�. . .