प्रविन दाहाल काठमान्डौ भदौ २४ , प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । उपाध्यक्ष जितेन्द्रनारायण देवलगायत केही आकांक्षीले मन्त्री बन्न अध्यक्ष विजयकुमार गच्छदारले नसघाए पार्टी फुटाउने धम्�. . .
काठमाण्डौ भदौ २४, काठमाडौंको चन्द्रगिरी-१ चिहान डाँडामा अज्ञात समूह र प्रहरीबीच आज बिहान गोली हानाहान भएको छ। चन्द्रगिरी नगरपालिका-१ स्थित मातातीर्थ क्षेत्रमा चेकजाँचका क्रममा गोली हानाहान भएको एसपी प्रद्युम्न कार्कीले जानकारी दिए। उनका अनुसार टाटासुमोमा चेकजाँच गर्न खोज्दा उनीहरुले प्रहरीमाथ�. . .
राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत गङ्गामाया अधिकारीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।विगत छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीको रक्षार्थ ‘गङ्गामाया बचाउ’ अभियानसम्बद्ध मानवअधिकारकर्मीसँगको भेटमा आज राष्ट्रपति भण्डारीले गङ्गामायाको कदमलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै न्यायका ला�. . .
झापा, भाद्र २३ मेची राजमार्ग अन्तर्गत झापाको बुधबारे-९ स्थित चारआलीमा बुधबार मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। चारआलीबाट बुधबारेतर्फ जादै गरेको मे.४ प.७३९४ नम्बरको मोटरसाइकलले सोही ठाउँकी पैदलयात्री सपना राईलाई ठक्कर दिएको थियो ठक्करबाट गम्भिर घाईते भएक�. . .
सप्तरी, भाद्र २२ सप्तरीको अर्नाह गाविसमा मंगलबार सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्नाह गा.बि.स.-२ बस्ने रामअवतार चौधरीको १५ वर्षिया छोरी रामकुमारी चौधरी रहेका छन्। चौधरीलाई आफ्नै घरमा मंगलबार साँझ बसि रहेको अवस्थामा विषालु सर्षले टोकेको थियो। सर्पले टोकेपछि उनलाई उपचारकाल. . .
बिनु तिम्सिना बिराटनगर भदौ २३ , जुनियर जेसिजको आयोजनाको आयोजनामा विराटनगरमा सोमबार देखि सुरु भएको १५ औं अन्तर विद्यालय स्तरिय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर स्थित कभर्डहलमा भएको प्रतियोगिताको फाइनल चरणको टिम इभेन्ट तर्फ सगरमाथा बोर्डिङ स्कुल प्रथम, युरुकिड्स स्कुल द्वतिय, डिपिए. . .
कोशी अन्चल अस्पतालमा कार्यरत डाक्टर हरु ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटेश्वर बृद्धाश्रम मा स्वास्थ शिविर सन्चालन गरेका छन । फिजिसियन डाक्टर उत्तर कुमार मैनाली,चर्म छाला तथा यौन रोग विशेषज्ञ डा रबिन्द्र बास्कोटा , क्यान्सर रोग विशेषज्ञ डाक्टर रागिन कठेत को समुह ले वृद्ध बुबा हरु को स्वा�. . .
साेमबार राति विराटनगरकाे तिनटाेलियामा भएकाे हत्यामा संलग्न भनिएका तिनजना पक्राउ परेसँगै उक्त हत्याकाे थप रहस्य खुलेकाे छ । गए राति नेपाल-भारत सिमामा रहेकाे एक हाेटलमा लुकेकाे अवस्थामा पक्राउ परेकामा सिरहा प्रिपहाका सूर्यनारायण यादवका छोरा २२ बषिय राकेशकुमार यादव, सिरहा कै १७ बर्षिय कृष्णकुमार य. . .
पोखरा र यस आसपासमा पर्यटकीय सम्पदाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले साङ्ग्रीला भिलेज रिसोर्टले यस वर्ष पनि आउँ है पोखरा अभियानलाई निरन्तरता दिएको छ । पर्यटकीय नगरी पोखरासँगै वरपरका आकर्षण सम्पदाको पनि प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले दुई दशकदेखि यस किसिम�. . .
कपिलवस्तु, भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपाल आए । तिवारी भारतको सिद्धार्थनगर बढनी सीमा हुँँदै नेपालकोे कृष्णनगर प्रवेश गरे । उनी नेपाल प्रवेश गर्दा अचम्मित परे किनकि पहिले नेपाल प्रवेश गर्दा ‘नेपाल सरकार स्वागत गर्दछ’ भनेर. . .
बैतडी, दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीया प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको �. . .
झापा, भाद्र २२ झापा मेचीनगर नगरपालिका १ स्थित निन्दा पुलमा मंगलबार राती एक पुरुषको हत्या भएको छ। नामथर, वतन खुल्न नसकेको अन्दाजी ४५-५० वर्षिय पुरुषको झापा चन्द्रगढी-१ का ३६ वर्षिय नेत्र गिरीले फलामको पाताले प्रहार गरी राती ११ बजे हत्या गरेका छन्। हत्यामा संलग्न गिरीलाई इलाक प्रहरी कार्यालय धुलाबा�. . .