सप्तरी, भाद्र २२ सप्तरीको अर्नाह गाविसमा मंगलबार सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्नाह गा.बि.स.-२ बस्ने रामअवतार चौधरीको १५ वर्षिया छोरी रामकुमारी चौधरी रहेका छन्। चौधरीलाई आफ्नै घरमा मंगलबार साँझ बसि रहेको अवस्थामा विषालु सर्षले टोकेको थियो। सर्पले टोकेपछि उनलाई उपचारकाल. . .
बिनु तिम्सिना बिराटनगर भदौ २३ , जुनियर जेसिजको आयोजनाको आयोजनामा विराटनगरमा सोमबार देखि सुरु भएको १५ औं अन्तर विद्यालय स्तरिय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर स्थित कभर्डहलमा भएको प्रतियोगिताको फाइनल चरणको टिम इभेन्ट तर्फ सगरमाथा बोर्डिङ स्कुल प्रथम, युरुकिड्स स्कुल द्वतिय, डिपिए. . .
कोशी अन्चल अस्पतालमा कार्यरत डाक्टर हरु ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटेश्वर बृद्धाश्रम मा स्वास्थ शिविर सन्चालन गरेका छन । फिजिसियन डाक्टर उत्तर कुमार मैनाली,चर्म छाला तथा यौन रोग विशेषज्ञ डा रबिन्द्र बास्कोटा , क्यान्सर रोग विशेषज्ञ डाक्टर रागिन कठेत को समुह ले वृद्ध बुबा हरु को स्वा�. . .
साेमबार राति विराटनगरकाे तिनटाेलियामा भएकाे हत्यामा संलग्न भनिएका तिनजना पक्राउ परेसँगै उक्त हत्याकाे थप रहस्य खुलेकाे छ । गए राति नेपाल-भारत सिमामा रहेकाे एक हाेटलमा लुकेकाे अवस्थामा पक्राउ परेकामा सिरहा प्रिपहाका सूर्यनारायण यादवका छोरा २२ बषिय राकेशकुमार यादव, सिरहा कै १७ बर्षिय कृष्णकुमार य. . .
पोखरा र यस आसपासमा पर्यटकीय सम्पदाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले साङ्ग्रीला भिलेज रिसोर्टले यस वर्ष पनि आउँ है पोखरा अभियानलाई निरन्तरता दिएको छ । पर्यटकीय नगरी पोखरासँगै वरपरका आकर्षण सम्पदाको पनि प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले दुई दशकदेखि यस किसिम�. . .
कपिलवस्तु, भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपाल आए । तिवारी भारतको सिद्धार्थनगर बढनी सीमा हुँँदै नेपालकोे कृष्णनगर प्रवेश गरे । उनी नेपाल प्रवेश गर्दा अचम्मित परे किनकि पहिले नेपाल प्रवेश गर्दा ‘नेपाल सरकार स्वागत गर्दछ’ भनेर. . .
बैतडी, दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीया प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको �. . .
झापा, भाद्र २२ झापा मेचीनगर नगरपालिका १ स्थित निन्दा पुलमा मंगलबार राती एक पुरुषको हत्या भएको छ। नामथर, वतन खुल्न नसकेको अन्दाजी ४५-५० वर्षिय पुरुषको झापा चन्द्रगढी-१ का ३६ वर्षिय नेत्र गिरीले फलामको पाताले प्रहार गरी राती ११ बजे हत्या गरेका छन्। हत्यामा संलग्न गिरीलाई इलाक प्रहरी कार्यालय धुलाबा�. . .
बिराटनगर भदौ २२ , बिराटनगरमा नेदरल्याण्डको चर्चित मेटल ब्याण्ड "डिक्टेटेड" को कन्सर्ट हुने भएको छ । अक्सट्रीम बिराटनगर , ब्रुटल पोखरा, अक्सट्रीम धरान र ईयूएमएसएनको संयुक्त आयोजनामा यहि असोज ३ गते सोमबार बिराटनगरको एकवा पार्कमा "पुर्वान्चल डेथफेस्ट २०१६" हुन लागेको हो । बिराटनगरका युवापुस्तालाई लक्�. . .
व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ ।‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा गएर नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले गृहकार्य अघि बढाएको हो । यद्यपि, यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको आजको राजधान. . .
बिराटनगर भदौ २२ , बिराटनगरमा गणेश चतुर्थीको अवसरमा गरिने गणपति महोत्सव सुरु भएको छ । बिराटनगर मेनरोड गुद्री छेउमा गणेशको रुदक्षले सजाइएको २० फिटको अग्लो मुर्ति सजाइएको छ । उक्त मुर्तिमा ७० किलो रुदक्ष प्रयोग गरिएको छ ।मंगलबार मोरंगका प्रहरी प्रमुख सन्दिप भण्डारीले महोत्सबको उद्घाटन गरेका थिए । म�. . .
संखुवासभा, भाद्र २१ संखुवासभा प्रहरीले पेट्रोलियम पदार्थको कृतिम अभाव श्रृजना गरी कालो बजारी गर्ने एक पेट्रोल पम्प संचालकलाई पक्राउ गरी कारवाही शुरु गरेको छ। संखुवासभाको खाँदबारी नगरपालिका १२ ढुङ्गे बिसौनीस्थित यसोदा पेट्रोल पम्पका संचालक सोही नगरपालिका १२ बस्ने उत्तम कुमार कटुवाललाई प्रहरील. . .