Admin_OB

नेपाल आत्महत्या गर्ने देशको सूचीमा सातोैँ

विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौँ स्थानमा राखेको छ ।नेपालमा बर्सेनि औसत ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्ने गरेको संगठनले बताएको खबर आजको राजधानीमा छापिएको छ। तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् ।जसमध्ये हरेक ४० सेकेन्�. . .


उदयपुर बेल्टारमा एक युवा मृत फेला

उदयपुर, भाद्र,२६  उदयपुर बेल्टार बसाह-२ बस्ने २१ बर्षिय संजिव साहलाई शनिबार मृत अवस्थामा भेटिएका छन्। अपरान्ह ४:३० बजेतिर उनलाई स्थानियले बसाह-१ स्थित बसन्त पंचमी सामुदायीक वनमा मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरीको टोली खटिगई कानुन�. . .


कोशीहरैचामा आगलागी

मोरङ, भाद्र २६  मोरङको कोशीहरैचा-३ स्थीत विहीबार एक घरमा आगलागी हुँदा अन्दाजी ४ लाख ७५ हजार बराबरको क्षति भएको छ। कोशीहरैचा-३ बस्ने बद्री बहादुर कटवालको आफ्नै तिन तले पक्कि घरमा आगलागी भएको थियो।घरको भुई तल्लामा रहेको फेन्सी पसलबाट अपरान्ह ४:३० बजेतिर अचानक बिधुत सर्ट भई आगलागी हुँदा ४ लाख ७५ हजार बर. . .


विराटनगरमा घरजग्गा कर लिने नयाँ आधार सिफारिस

बिनु तिम्सिना बिराटनगर भदौ २५ , अर्थविद् डा. भेषप्रसाद धमलाको संयोजकत्वमा विराटनगर उपमहानगरपालिकाले गठन गरेको घरजग्गा कर सुझाव समितिले शनिवार घरजग्गा कर लिने नयाँ आधार सिफारिस गरेको छ । समितिले विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीलाई तीन बुँदे सुझाव सुझाव प्रतिवेदन बुझ�. . .


किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरका पुुर्व सस्थापक अध्यक्षको निधन

  प्रेम देवान विराटनगर २५ भदौ । किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरका सस्थापक पुर्व अध्यक्ष श्रीबहादुर देवान राई (याक्खा ) को ह्दयघातका कारण असामायिक निधन भएको छ । विगत एक महिना देखी फोक्सोमा पानी जमेका कारण उहांको उपचार विपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक. . .


बिराटनगरमा हत्या भएका बिनोद यादवको स्मृतिमा श्रद्धाञ्जली सभा

बिराटनगर भदौ २५ , केहि दिन अघि बिराटनगर-१३ मा हत्या गरिएका बिनोद यादवको स्मृतिमा आज बिराटनगरमा युवाहरुले श्रद्धाञ्जली सभा साथै शान्तिपूर्ण र्याली निकालेका छन । फेसबुकको "चटक" समुहले बिनोद यादवको हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न उक्त र्याली निकालेको आयोजक रोनक अग्रवालले बताए । बिराटनगरको तीनपै. . .


उर्लाबारी सरसफाइ अभियानमा विवेकशील नेपाली दल

बिराटनगर भदौ २५ , युवाहरु माझ लोकप्रिय विवेकशील नेपाली दलले मोरङको उर्लाबारीमा सरसफाइ अभियान जारी राखेको छ । आज विवेकशील नेपाली दलका अभियानकर्ताहरुले उर्लाबारीको मंगलबारेमा सरसफाइ गरेको थियो । उल्लेख्य रुपमा युवाहरूको उपस्थिति रहेको उक्त अभियान तेस्रो हप्तामा आइपुगेको विवेकशील नेपाली दलका पिताम. . .


नेपाल दर्शन कलेजमा स्वागत र विदाइ कार्यक्रम सम्पन्न

विजय धिमाल उर्लाबारी २५ भाद्र मोरङको उर्लावारी ४ स्थित नेपाल दर्शन कलेजले नयाँ विध्यर्थीलाई स्वागत र प्राध्यापन पुरा गरेका विध्याथी हरुलाई संयुक्तरुपमा विदाई कार्यक्रम गरेको छ । उर्लावारी उध्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा विध्यार्थीहरुलाई स्वागत र विदाइ गर्नुको साथै उत्कृष्ठ वि�. . .


९० वर्ष कटेका विराटनगरवासीले मासिक १ हजार रूपैया पाउने

बिनु तिम्सिना विराटनगर उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरका ९० वर्ष भन्दा माथि उमेर भएका सबै जेष्ठ नगरिकलाई मासिक १ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले नगरभित्रका २२ वटै वडामा सचिवहरुला�. . .


बेनी–जोमसोम सडकखण्ड बिग्रदा पर्यटक र स्याउ किसान सास्ती खेप्न बाध्य

मुस्ताङ,  करिब ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकखण्डको विभिन्न ठाउँमा खसेको पहिरोका कारण सवारी साधन सञ्चालनमा आउन नसक्दा पर्यटक र स्याउ किसान सास्ती खेप्न बाध्य भएका छन् । पर्यटक र किसानले सडक सञ्चालनका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । कागबेनीमा स्नान र मुक्तिनाथ मन्दिर दर्शन गर्न आउन. . .


अज्ञात समूहले दार्चुलामा एक मोटरसाइकलमा आगजनी

बैतडी, अज्ञात समूहले दार्चुलामा एक मोटरसाइकलमा आगजनी गरेकोे छ । श्याम सिनालको म२प ३८८३ नंको मोटरसाइकलमा आगजनी गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । सोनालको आफ्नै घर दार्चुला सदरमुकाममा रहेको मोटरसाइकललाई अज्ञात समूहले आज बिहान ३ बज�. . .


स्पोर्टीङ क्लबलाई सहयोग जुट्दै

राजघाट २४ भदौ   मोरङ÷आम्वारी स्पोर्टीङ क्लबलाई राजघाट निवासी हाल हङकङ रहेका लासाङ निङलेकु लिम्बु ले क्लबमा आवस्यक सामाग्री खरिद गर्नभनि पाँच हजार रुपैयाँ सहयोग गर्नु भएको छ । उक्त्त रकम राजघाट निवासी हाल उर्लाबारी रहदै आएका प्रेम निङलेकुले क्लबका यध्यक्ष विजय धिमाललाई हस्तान्तरण गर्नुभएको थियो. . .