Admin_OB

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

विराटनगर, भाद्र २८ आइतबारदेखि परेको अविरल वर्षासंगै ताप्लेजुङमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको जानकारी प्राप्त भएको छ। पहिरोका कारण विभिन्न जिल्लाहरुमा घर पुरिनुकासाथै परिवारहरुको विस्थापित भएको जानकारी समेत प्राप्त भएको छ। ताप्लेजुङ्गः ताप्लेजुङ नगरपालिका-८ अँधेरी र नाङखोल्याङ-३ से�. . .


कक्षा १२ को परीक्षाफल सार्वजनिक

विराटनगर - भाद्र २७, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यो ४८.१७ प्रतिशत हो । त्यस्तै गरी परीक्षाको आंशिक तर्फ एक लाख २३ हजार. . .


नयाँ मोबाइल किन्दाको खुसी र पुरानो छोड्दाको दुख – बिबेक दाहाल

हुनत अहिलेको समाज जीवित चिजलाई नै हेला गर्न थालिसक्यो , आफन्तले आफन्तलाई कुटेको मारेको समाचार दैनिक हामी सुन्ने र हेर्ने गर्छौं । मानवीय भावना कम हुदै गएकोछ भनेर भनेको सुनेकै हौला तर तपाई हामी केहीलाई अहिले सम्म कुनै निर्जीव चिजको माया या न्यास्रो लाग्ने गरेको छ ? पाठकहरु हास्नु हुन्छ होला तर मलाई लाग�. . .


लाइसेन्सको ट्रायलमा फेल भए महिनादिनमै फेरि मौका पाइने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् ।सवारी तथा यातायात ब्यवस्था ऐन-२०४९ मा गरिएको संशोधन प्रस्तावमा ट्रायल दिएको एक महिनामै फेरि ट्रायलका लागि आवेदन दिन सकिने उल्लेख छ । ट्रायल फेल भएकाले अहिले ९० द�. . .


मोरङको तेतरीयामा टिपरले ठक्कर दिएर पैदलयात्रीको मृत्यु

मोरङ, भाद्र २७ मोरङको तेतरीया चौकमा आइतबार विहान अन टेष्ट टिपरले ठक्कर दिएर एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोतीपुर-९ बस्ने २९ वर्षिय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। माझीलाई आज विहान ११ बजे तेतरिया-९ मा उक्त टिपरले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका. . .


विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ

मोरङ, भाद्र २७ मोरङको विराटनगर-२१ बाट आइतबार लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा-२ बस्ने १७ बर्षिय शुसिल विश्वकर्मा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा साँझ ६ बजेतिर भन्सार कार्यालयको २ नम्बर ढाट नजिकैब. . .


मधेसी मोर्चासंग गरिएको सम्झौता कार्यन्वयन नभए वर्तमान सरकारको हविगतपनि ओली सरकार जस्तै हुने चेतावानी

प्रबिन दाहाल काठमाण्डौ , भदौ २८  सँघीय समाजवादी फोरम नेपालीकी वरिष्ठ उपाध्यक्ष रेणु यादवले मधेसी मोर्चासंग गरिएको सम्झौता कार्यन्वयन नभए वर्तमान सरकारको हविगतपनि ओली सरकार जस्तै हुने चेतावानी दिएकी छिन । उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र काँग्रेस, माओवादी केन्द्र बीच भएको तीन बुन्दे सहमत�. . .


भारतिय महिला उद्यमीको निमन्त्रणामा भारत गएको नेपाली महिला उद्यम टोली नेपाल फर्कियो

बिराटनगर भदौ २६ , भारतको बिहार राज्यस्थित पटना शहरका महिला उद्यमीहरुको निमन्त्रणामा बिहार गएको नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यम समितिको टोली नेपाल फर्किएको छ । टोलीले नेपाल र भारतको बिहार राज्यको पर्यटन, शैक्षिक र सांस्कृतिक विकासका लागि एकआपसमा सहयोग गर्ने उद्देश्यले विभि. . .


अपाङ्गता भएकाको समस्या सम्बोधन गर्ने मन्त्री थापाको प्रतिबद्धता

काठमाडौँ, स्वास्थ्यमन्त्री गगन थापाले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल अपाङ्ग महिला सङ्घको १७ औँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री थापाले अपाङ्गता भएका महिलालाई प्रजनन् स्वास्थ्यमा झन् समस्या हुने भएकाले त्यस्ता �. . .


यहि मंगलबार सार्वजनिक विदा हुने

मुस्लिम धर्मावलम्बिहरूकाे पर्व बकर इदको अवसरमा सरकारले यहि मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले अाज निकालेकाे सूचना अनुसार २८ गते मंगलबारका दिन सार्बजनिक विदा हुने भएकाे छ ।. . .


बेचैनीले बढ्छ धड्कनको छायांकन सम्पन्न

विराटनगर भदाै २६, बेचैनीले बढ्छ धड्कन बोल रहेको गितको दृष्य निर्माण कार्य सकिएको निर्माण पक्षले जनाएको छ । म्यूजीक भिडियोको दृष्यमा भने पछिल्लो समय पुर्व बाट म्यूजीक भिडियोमा जम्दै आएका प्रतिक श्रेष्ठ र राजधानी बाट म्यूजीक भिडियोमा जमिसकेकी सपना सुनुवार रहेको निर्माण पक्षले जनाएको छ । यज्ञ पराजुली�. . .


‘गाँठो’लाई पिजि सर्टिफिकेट

नाजीर हुसेन र नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘गाँठो’ले पिजि सर्टिपिकेट पाएको छ । चलचित्र बिकास बोर्डमा गरिएको जाँच पछि फिल्म ‘गाँठो’ले पिजी सर्टिफिकेट पाएको हो । अब ‘गाँठो’ फिल्म हेर्नका लागी १६ बर्ष मुनिका बालबालिकाले अभिभावको साथ चाहिने भएको छ बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा ‘गाँठो’फिल्मलाई तिलक. . .