सन १९६९ मा चन्द्रमामा मानविय विजयी हासिल गर्ने समुहका एक अन्तरिक्षयात्री बज एल्ड्रिन अाज विराटनगर अाएका छन् । उनले निलअार्म स्ट्रङसँगै चन्द्रमामा पाइला टेकेका थिए । उनी विराटनगर एयरपाेर्ट हुदै सितागंज सुनसरी स्थित एभरेष्ट साइन्स सेन्टरमा भएकाे एक कार्यक्रममा सहभागी हुन पुगेका थिए । उनीसँगै बजका �. . .
सोलुखुम्बु, छेस्काम गाविसमा कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ । छेस्काम गाविसका करिब ७०० घरधुरीमा एकवर्ष अघिदेखि इकोसान पिसाब सङ्कलन गर्न मिल्ने चर्पी प्रयोगमा ल्याइएपछि सङ्कलित पिसाब तरकारीबालीमा प्रयोग गर्न थालिएको हो । शौचालयबाट सिधैँ ड्रममा सङ्कलन . . .
उदयपुर, यस वर्ष उदयपुर जिल्लाका पूर्वी क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने कृषकले राम्रो उत्पादन लिन थालेका छन् । जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरी, भागलपुर, सुन्दपुर, हँडिया र जोगीदह क्षेत्रमा विगत वर्षहरुमा भन्दा यो वर्ष राम्रो उत्पादन भएको छ । यस वर्ष विगतमा जस्तो केरामा गभारो किरा पन�. . .
बिनु तिम्सिना बिराटनगर भदौ २१ पूर्वाञ्चल क्षेत्रिय कृषि समाग्री कम्पनि लिमिटेडले पर्याप्त रुपमा रसायनिक मलको मौज्दात रहेकाले अभाव नभएको जनाएको छ । विराटनगरस्थित क्षेत्रिय कृषि समाग्री कम्पनि लिमिटेडको गोदाममा हाल युरिया ८ हजार ८ सय मेट्रिकटन, डिएपी ७ सय ५३ मेट्रिक टन र पोटास ५ सय टन मौज्दात रहेको. . .
बिनु तिम्सिना जिल्ला कृषि विकास कार्यालय मोरङले कृषकहरुको लागि मोबाइल एसएमएस सेवा संचालन गरेको छ । कार्यालयले कृषि सम्बन्धी सुचनाहरु मोबाएल एसएमएस मार्फत कृषकहरुलाइ दिन थालेपछि कृषि सम्बन्धी समस्या लिएर कार्यालय नै धाउनु पर्ने समस्याको अन्त्य भएको छ । कार्यालयले कृषकहरुको कृषि सम्बन्धी विभिन्�. . .
अभिनेता तथा फिल्म निर्माता अजय देबगनको प्रोडक्शनमा निर्माण भएको फिल्म ‘पार्चड’ रीलीज मिती सार्वजनिक भएको छ । राधिका आप्टेकोे मुख्य भुमिका रहेको उक्त फिल्म यहि सेप्टेम्बरको २३ तारीख बाट दर्शकमाझ रीलीजमा आउने भएको छ । भने, ९ तारीखमा फिल्मको ट्रेलर सार्वजनीक हुने भएको छ । ट्रेलर सार्वजनीक हुनु अगावै फ�. . .
काठमाडौँ, मिर्गौला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ । दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हाम्फाल्दा गम्भीर घाइते भएकामा स�. . .
झापा, भाद्र २१ अज्ञात समुहले झापाको गरामनि गाविसस्थित एक घरमा सोमबार राती आगजनी गरेका छन्। गरामनि- ३ हर्चनास्थित जल सुन्दर राजवंशीको घरमा सोमबार राती पेट्रोल छर्केर आगजनी गरिएको छ। आगजनी गर्ने समुह राजवंशीको घर पछाडीको झ्यालका शिशा फुटाई भित्र प्रवेश गरेको अनुसन्धानबाट देखिएको छ। आगलागीबाट टि�. . .
पछिल्लो समय पुर्व बाट म्यूजीक भिडियोमा जम्दै आएका संञ्चारकर्मी प्रतिक श्रेष्ठको नयाँ म्यूजीक भिडियो संगस् नेपालबाट सार्वजनीक भएको छ । गायन नितिन गुजुरेलको झुक्याएरै किन होला बोलको म्यूजीक भिडियोमा हट केकको रुपमा सोभा ठकुरीले साथ दिएकी छन् । हाल ठकुरी दुवई बस्दै आएकी छन् भने प्रतिक श्रेष्ठ पुर्. . .
बनेपा। घरायसी विवादले उग्ररुप लिँदा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ । काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविस–४ का रामगोपाल तोलाङगेले श्रीमती विष्णुमाया तोलाङगेको तीजकै दिन आइतबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी द�. . .
दाङ । शान्तिसुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । दाङको भालुवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । सोमबार बस्नेतको कमान्डमा खटिएका चारजनाको प्रहर�. . .
खोटाङ, भदौ । शेर्पा कन्स्ट्रक्सन प्रालिको गाडी आज बिहान दुर्घटना हुँदा चारजना घाइते भएका छन् । दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नंको गाडी आज बिहान दिक्तेलमा दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । दिक्तेल नगरपालिका–१ स्थित रत्नपार्कको उकालोमा ब्रेकफेल भएर दुर्घटना हुँदा चाल. . .