Admin_OB

नेपालमा श्रृखलाबद्ध हत्यामा संलग्न भारतीय पक्राउ

सप्तरी, भाद्र २१ सप्तरी र सुनसरी जिल्लाको श्रृंखलावद्ध हत्या घटनामा संलग्न रहेका एक भारतीयलाई सप्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। भारतको मधुवनी जिल्ला लौकाहा बगमरिया स्थाई घर भई सप्तरीको सारस्वर–७ मा बस्दै आएका मोहमद मस्तकिम भन्ने २६ वर्षीय रईस मियाँलाई सप्तरी प्रहरीले आइतबार काठम�. . .


भारतीय ट्याङकरको ठक्करबाट बिराटनगरमा एकको मृत्यु

बिराटनगर, भाद्र २१ बिराटनगर-८ शनिमन्दिर चौकमा हिजो विहान भारतीय ट्याङकरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। ठक्करबाट अर्का एक जना घाइते भएका छन्। धरान-बिराटनगर सडक खण्डस्थित शनिमन्दिर चौकमा उत्तरबाट दक्षीण तर्फ जादै गरेको WB-11-A-8286 नम्बरको ट्याङकरले सोही दिशाबाट आउदै गरेको को १३ प ५३३४ न�. . .


बिराटनगरमा रमपम- जेसीज टेवलटेनिस प्रतियोगीता सुरु

बिराटनगर भदौ २१ , विराटनगर जुनियर जेसीज विराटनगरको आयोजना तथा एशियन थाई फुड्सको पुर्ण प्रायोजनमा " अन्तर विधालय जेसीज रमपम टेवलटेनिस प्रतियोगीता-२०१६ " सुरु भएको छ। मोरंग जिल्ला खेलकुद विकास समितीका प्रमुख देवराज कटवालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जुनियर जेसीजका संस्थापक अध्यक्ष सन्�. . .


तामाङ घेदुङद्धारा प्रधानमन्त्री कार्यलयलाई ज्ञापन पत्र

प्रेम देवान विराटनगर २० भदौ । तामाङ समुदायको हक अधिकार र पहिचान संघिय गणतन्त्र नेपालको संविधान २०७२ ले कुनै पनि धारा वा भागमा उल्लेख नगरेको भन्दै प्रधानमन्त्री तथा व्यावस्थापिका संसद कार्यलयलाई ज्ञापन पत्र पठाएको छ । नेपाल तामाङ घेदुङ प्रादेशिक कार्य समिति प्रदेश न १ ले आज सोमबार जिल्ला प्रशासन का�. . .


संजिवनी अस्पतालको सुभारम्भ पत्रकारलाई ५० प्रतिशत छुट

प्रेम देवान विराटनगर, २० भदौ । निजी अस्पतालको प्रतिष्पर्धामा विराटनगरमा एउटा नयाँ अस्पताल सञ्चालनमा आएको छ । सर्वसाधारण र विपन्न वर्गलाई लक्षित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालले सोमबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी संजिवनी हस्पिटल एण्ड आई.भि.एफ. सेन्टरका अध्यक्ष राजकुमार मण्डलले �. . .


दोलखामा आज दुई वटा परकम्प

दोलखा केन्द्रविन्दु भएर आज विहानै दुई वटा परकम्प गएको छ । आज बिहान ६ बजेर २२ मिनेटमा ४ दशमलव १ तथा ७ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि साउन ८ गते राति ११ बजेर ५९ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो ।. . .


कोहि नभएका दुखिहरु ! – पुरुषोत्तम भण्डारी

कुरो ५/६ बर्ष अघिको हो ! धरान नगर पालिकामा एउटा कार्यक्रम राखिएको थियो ," व्हील-चेयर -वितरण" ! धरान नगरपालिका मार्फत काठमान्डूमा रहेको अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न स्थापना गरिएको एउटा संस्थाले व्हील-चेयर वितरण गर्ने कार्यक्रम रहेछ ! त्यसका प्रमुख हाम्रा नेपालि हिरो राजेश हमालका दाई हुन् कि भा�. . .


सिजनल डार्लिङ (कविता) – कुमार बराल

सिजनल डार्लिङ बाटो छेउ सहेलिसँग मस्किदै लत्रिएर आफैले ऊनेको बैजनी मिमोसा कार्पेटमा कर्के नजरको एम्बुसले भेन्ट्रिकलको भित्ता नाप्छौ । हिमालको पर्दालाई सुरजले चुमेर लालिगुँरासको बिचमा ढकमक्क तिमी मुस्कुराउदा तिम्रा ओठले रेटिनाको चित्रकला जाँच्छौ। सुकोमल पतिकामा हरियाली भरेर सुगन्धको बतास चल�. . .


न्यु डायमण्डले चुम्यो राष्ट्रिय महिला भलिबलको उपाधि

लामाचौर, भदौ १९ गते   न्यु डायमन्ड एकेडेमीले लगातार चौथो पटक लामाचौरमा भएको राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । आइतबार डायमन्डले विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हरायो । डायमन्डको जितमा सर्वाधिक स्कोर जोडेकी प्रतिभा मालीले २५ स्कोर गरिन । यसैैगरी डायमन्�. . .


मोरङको मझारेमा आगलागी, आगोले पोलेर दुई घाइते

मोरङ, भाद्र २० मोरङको मझारे गाबिस-५ स्थित डकैता टोलमा आइतबार आगलागी हुँदा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ भने आगो निभाउने क्रममा दुई जना घाइते भएका छन्। स्थानीय महेन्द्र मण्डलको गाई गोठमा राती ११ बजेतिर लामखुट्टे भगाउन बालेको आगो सल्कीन गई उनको १ वटा गाई, १ वटा गोरु जलेर मरेका छन्। आगलागीबाट छिमे�. . .


नेफ्टा फिल्म अवार्ड २०७२’ दुबईमा गरीदै

‘नेफ्टा फिल्म अवार्ड’को नवौं संस्करण घोषणा भएको छ । चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको उक्त‘नेफ्टा फिल्म अवार्ड २०७२’ युएईको दुबईमा हुने भएको छ ।आयोजित एक कार्यक्रममा नेपाल चलचित्र प्राबिधिक संघले नवौं नेफ्टा अवार्ड युएईको दुबईमा हुने जानकरी गराएका छन् । आयोजित कार्यक्रममा नेफ�. . .


खाजाघरमा बेस्यालय सञ्चालनमा संञ्चालकसहित ११ पक्राउ

महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ युवती र एक सञ्चालकसहित सातजनालाई पक्राउ गरेको हो । ग्वार्कोस्थित बिएण्डबी हस्पिटल नजिक ‘मनिषा खाजाघर’ बाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनी�. . .