Admin_OB

राधाकृष्णको रथ कहाँ पुग्यो ? घर बसेरै यसरी थाहा पाउनुहोस्

विराटनगरमा प्रत्येक वर्ष आयोजना हुने श्री राधाकृष्णको रथयात्रा विश्वप्रख्यात रथयात्राहरु मध्ये पर्दछ । श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने यस रथयात्रालाई हेर्नका लागि नेपालबाट मात्र नभई भारतको विभिन्न स्थानबाट समेत श्रद्धालु भक्तजनहरु उपस्थित हुने गर्दछन् । लाखौंको उपस्थिति रहने यो अवस. . .


रथ यात्रामा जादा यी कुरामा ध्यान पुर्याउनुहोस् !!

बिराटनगरमा आज बिशाल श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा निकालिदै छ । करिब ५ लाख मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस : १. महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला । २) गोजीमा पर्स नबोक्नुहोला , धे. . .


विजय धिमालको अध्यक्षतामा आम्बारी स्पोर्टीङ क्लब गठन

राजघाट ९ भदौ   मोरङको राजघाट आम्वारी स्थित स्थानिय युवायुवतिहरुको भेलाले विजय धिमालको अध्यक्षतामा आम्वारी स्पोर्टीङ क्लब नामक सात सदस्यि समिति गठन गरिएको छ । पुरुष र महिला खेलाडीहरुलाई समेटी खेलकुद मार्फत आफुलगायत ठाउँ र क्लबलाई चिनाउने हेतुले समिति गठन गरिएको हो । समितिमा उपाध्यक्ष, सचिव, सहसच�. . .



‘नवजात शिशुको हत्या’ गर्ने प्रेमी–प्रेमिकालाई जन्मकैद

पर्वत ।अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ नगरपालिका–१ रामरेखा. . .


त्रिशूलीमा बस खस्यो, २० जनाको मृत्यु,१७ घाईते

चितवान । गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ भने १७ घाईते भएका छन् केही अबस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नारायणघाट सडक खण्डको कालीखोला नजिकबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।मुग्लिनबाट नारायणघाटत�. . .


बिराटनगरमा रथयात्रा आज , आवर बिराटनगरमा पनि लाइभ हेर्न सकिने

बिराटनगर भदौ १० , श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज निकालिदै छ । आज अपरान्ह पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्किने छ । रथले बिराटनगरको करिब ८ किमीको परिक्रमा गर्ने छ । उक्त रथ यात्राको लाइभ भिडियो आवर बिराटनगरको फेसबुक पेजमा पनि हेर्न सकिने छ । क्यान मोरंगको सह�. . .


बिराटनगरमा मटका फोड कार्यक्रम सम्पन्न

बिराटनगर भदौ ८ , बिराटनगरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा मटका फोड प्रतियोगिता सम्पन्न भएको छ  ।“हाम्रो बिराटनगर” समुहका युवाहरुको आयोजनामा मटका फोड कार्यक्रम भएको छ । बिराटनगर मेन रोडमा रहेको गुद्रिको बि प्लटमा भएको कार्यक्रममा मिस्ट्री डान्स गाइजले मटका फोड्न सफल भएको थियो ।उक्त मटका फोड प्रति�. . .


पूर्वाञ्चलमा ३० करोडमा कृषि थोक बजार निर्माणको तयारी

बिनु तिम्सिना विराटनगर , कृषि मन्त्रालय अन्तर्गत संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) नेपालले ३० करोडको लागतमा व्यवस्थित कृषि बजार निर्माण गर्ने तयारी गरेको छ । पूर्वाञ्चललाई नै लक्षित निर्माण गरिने उक्त कृषि बजार कटहरी–२ स्थित जमटोकीमा रहनेछ । यसअघि पनि सोही स्थानमा कृषि थोक बजार न�. . .


करोडौंको कोल्डस्टोर अलपत्र , शर्तअनुसार लगानी नगरी गान्धी गुठी बेपत्ता

बिनु तिम्सिना विराटनगर, शर्त अनुसार लगानी नगरी भक्तपुरस्थित चर्खाप्रचार गान्धि तुलसी महागुठी भागेपछि रंगेली–३ आमतोलास्थित कोल्ड स्टोर (शित भण्डार) अलपत्र बनेको छ । भारतीय दुताबासको सहयोगमा महागुठीले नौ वर्ष पहिले करोडांैको लागतमा कोल्डस्टोर निर्माण थालिएको थियो । शर्तअनुसार भारत सरकारले २ करोड ५. . .


बिराट फुटसल कपको फाइनलमा मकालु र मनमोहन 

  विराटनगरमा जारी विराट फुटसल कपको उपाधिका लागि मकालु टेलिभिजन र मनमोहन पोलिटेक्नीकल कलेजबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगरस्थित हिट एण्ड ह्याङ्ग आउट फुटसल मैदानमा आज विहान भएका सेमिफाइनल खेलमा विजयी हुँदै मकालु टेलिभिजन र मनमोहन पोलिटेक्नीकल कलेजले उपाधि भिडन्त पक्का गरेका हुन् । आज बिहा�. . .


पुर्वाञ्चलमा भर्खरै भुकम्पकाे धक्का [अपडेट सहित]

विराटनगरसहित पुर्वाञ्चल लगायतकाे स्थानमा अाज अपराह्न साढे ४ बजेकाे समयमा भुकम्पकाे धक्का महसुस भएकाे छ । ६ दशमलब ८ रेक्टर स्केलकाे उक्त भुकम्पकाे केन्द्र बिन्दु म्यानमार रहेकाे जानकारी अाएकाे छ । सर्वसाधारण जनताले सामाजिक संजालमा धक्का बारे लेखिरहे पनि राष्ट्रिय भुकम्प मापन केन्द्रले यसबारे अाफ्. . .