Admin_OB

नेपाल सुपर लिगमा विराटनगरको विजयी सुरुवात

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी फुटबल क्लबले पहिलो खेल फराकिलो अन्तरले जित्दै उत्कृष्ट सुरुवात गरेको छ । आज आइतबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा धनगढी फुटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरका लागि विक्रम धिमाल, एडेजाला र सन्तोष तामाङले गोल गर�. . .


संक्रमणका हटस्पटहरुमा खण्डखण्ड गरि लकडाउन हुनसक्ने सम्भावना: परराष्ट्रमन्त्री ज्ञवाली

विराटनगर नेपाल सरकारले देशभर लागु हुने गरि तत्काल लकडाउन नहुने तर हटस्पटहरुमा लकडाउन हुन सक्ने संकेत गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताउनु भएको हो । �. . .


प्रकाश सपुतको नयाँ गितमा विराटनगरका रामभजन कामत

गायत प्रकाश सपुतको नयाँ गित 'मेरो पनि होईन र यो देश?' बोलको गितमा विराटनगरका रामभजन कामत पनि देखिनु भएको छ । विराटनगर घर भई हाल संस्कृति संस्थान (राष्ट्रिय नाच घर) कार्यरत कामत विशेषत नाट्य क्षेत्रमा दक्षता राख्नु हुन्छ । आरोहण गुरुकुल, मैथिलि नाट्य कला परिषदमा समेत आवद्ध कामत पछिल्लो समय नेपाली टेलिसिर�. . .


नेपाल बैंक लिमिटेड बजारअड्डा शाखाको भवन शिल्यान्यास

नेपाल बैंक लिमिटेडको विराटनगरस्थित बजारअड्डा शाखाको नयाँ भवनको शिलान्यास सम्पन्न भएको छ । मेनरोड पहिलेको होटल नमस्कार भएको स्थान अघिको खाली जग्गामा आफ्नै भवन गर्ने गरि शाखाले आज शिलान्यास सम्पन्न गरेको हो । बैंकका प्रदेश एक प्रमुख सुर्यप्रकाश भट्टले शिलान्यास गर्नु भएको उक्त अवसरमा झुम्का, दुहब�. . .


विराटनगर मोडुलर फर्निचर संचालनमा

विराटनगरमा मोड्युलर फर्निचर हाउस खुलेको छ । आर्कषित र भरपर्दो टिकाउका रुपमा उपभोक्ताको रोजाईका लागी विराटनगरमा आधुनिक सैलीबाट निर्मित फर्निचर हाउस गत शुक्रबारबाट संचालनमा आएको हो । विराटनगर ५ स्थित धरान रोडमा रहेको स्लिक किचनको माथिल्लो तलामा मोडुलर फर्निचर हाउस संचालनमा आएको हो । स्लिक किचनकै स�. . .


हिउँ चितुवा च्याङ्ग्राको खोरमा थुनियो

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिनुभयो । बुधबार बिहान ७ बजेको समयमा च्. . .


विराटनगर ५ बस्ने एक व्यक्ति लागु औषध सहित पक्राउ

विराटनगर । विराटनगर महानगरपालीका – ५ का २३ बर्षीय श्याम मण्डल लागु औषध सहित पक्राउ परेका छन् । उनले प्रहरीले लागूऔषध नाईट्राभेट चक्की सहित पक्राउ गरेको हो । बुधबार दिउसो ३ बजे बिराटनगर १६ दरैया स्थितबाट प्रहरीले उनलाई लागूऔषध नाईट्राभेट २९ चक्की सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाए. . .


क्याम्पस पढ्ने बिद्यार्थीको भर्ना शुल्क बेलबारी नगरपालिकाले तिरीदिने

आर्थीक अभावका कारण धेरै बिद्यार्थीहरुले पठन पाठनै पुरा नगरी बिचमै पढाई छाडने गरेको घट्ना नयाँ भने होईन्न । शैक्षिक उदेश्यनै पुरा नगरी छाडने गरेका घट्नाहरु बाहरीरहेकै बेला बेलबारी नगरपालिकाले भने बेलबारी बहुमुखी क्यापसमा अध्यन गर्न आउने नयाँ बिद्यार्थीको भर्ना शुल्क तिरीदिने भएको छ । २०७७ /०७८मा �. . .


छाता बोक्ने की नबोक्ने ? – दाहाल त्रिविक्रम

- दाहाल त्रिविक्रम असार पहिलो हप्ताको बेला थियो । बिर्खे र उसका साथीहरु पाँच हल गोरु लिएर गोठाला हिँड्न लागे । असारको बेला, आकाश अलिकति धमिलो थियो, धुम्म थियो । पाँच हल गोरु चराउन जाने गोठाले ३ जना थिए । गोरु निकाल्ने बेलामा विर्खेले पल्ला घरे गोठाले साथी अम्मरे अनि गोकुलेलाई कराउँदै भन्यो,"घूम बोकेस है �. . .


जीन्दगी – सरु पराजुली

सरु पराजुली संघर्ष हो जिन्दगी, संघर्षले जीवन चलाईदिन्छ । मृत्यु आउछ एकदिन, यसले तिमिलाई ढलाईदिन्छ । आखिर मरिजाने जिन्दगीमा किन घमन्ड गर्छौं । लैजान्छ अर्कैले घाटमा, अर्कैले तिमिलाई जलाईदिन्छ ।।. . .


भारतमा एकै दिन २ लाख ९४ हजार नयाँ संक्रमित, पहिलो लहर भन्दा ३ गुणा बढि

नेपालसँग खुल्ला सिमाना रहेको छिमेकि राष्ट्र भारतमा एकैदिन करिब ३ लाख मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भारतमा पहिलो लहरको भन्दा एकै दिन करिब ३ गुणा बढी २ लाख ९४ हजार २ सयभन्दा बढि व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । दोस्रो लहरको कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको भारतको महाराष्ट�. . .


पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमललाई कोरोना संक्रमण

भर्खरै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पुर्वरानी कोमल शाहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । भारतको प्रसिद्ध महा कुम्भको मेलामा सहभागी भई केहि दिन अघि नेपाल फर्किएका पुर्व राजपरिवारलाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो । ७३ वर्षिय पुर्वराजा र ७० वर्षिय पुर्वरानी हरिद्वारमा ग�. . .