विराटनगरको विभिन्न चौक तथा क्षेत्रमा राखिएका सेता पर्खालहरुलाई ध्यान दिनु भएको छ ? ति सेता पर्खालहरु प्रि स्ट्रेस टेक्नोलोजी प्रयोग गरी कंक्रिटका प्यानलहरुबाट निर्माण भएका हुन् । र पछिल्लो समय यसै प्रविधिको कंक्रिटका वाल र प्यानलहरु आम मानिसको रोजाईमा पर्दै गएको छ । नेपालकै पहिलो प्रि स्ट्रेस टेक्�. . .
विराटनगर स्थित कोभिड उपचार केन्द्रमा एक कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । दमक ९ निवासी ९२ वर्षिय खड्ग बहादुर सेढाईको उपचारको क्रममा मृत्यु भएको केन्द्रका निमित्त संयोजक एपोलो भगतले जानकारी गराउनु भयो । सेढाईलाई नोबल अस्पतालबाट चैत्र २५ गते कोभिड उपचार केन्द्रमा रिफर गरिएको थियो । उनको परिवा�. . .
विराटनगर । राष्ट्रिय आदिवासी जनजाती महिला महासंघले सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमिका र अधिकार सम्बन्धी पुस्तक विमोचन गरिएको छ । प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले ‘सामुदायिक वनमा आदिवासी महिलाहरूको भूमि अधिकार’ पुस्तकको विमोचन गरेका थिए । सामुदायिक वन नी�. . .
बिराटनगर । ‘ए एच पि इन्टरटेन्मेन्ट प्रालि’ ले आयोजना गरेको ‘मिष्टर एण्ड मिस आइकनिक मोडेल २०२१ ’ को उपाधि एबिओना ढकाल र रिजन पोखरेल हात पारेका छन् । बिराटनगरमा रहेको पर्पलहेज रेष्टुरेन्ट एण्ड गार्डेनमा शनिबार राती सम्पन्न प्रतियोगितामा ढकाल र पोखरेल उपाधी जित्न सफल भएका हुन् । प्रतियोगिताको फस्ट र�. . .
-स्वस्तिका काफ्ले आमा , आज तिम्रो साह्रै याद आयो हो, म पनि आमा बन्न लाग्दैछु तर तिम्रो काखको न्यानो पनको आज धेरै नै याद आयो ।। तिम्रो त्यो तिता गालीको मीठो सम्झना बनि तिम्रो आज मलाई खुब याद आयो बाहिर गई घर फर्केर आउॅंदा तिम्रो हातले बनाको त्यो खाजाको खुब याद आयो ।। बढ्दो शरीरको वजन र कहिले काहींको त्�. . .
‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा मोरगं व्यापार संघलाई सम्मान गरिएको छ । प्रदेश १ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघ सम्मानित भएको हो । सो अवसरमा अध्यक्ष प्रकाश मुन्दडालाई प्रधानमन्त्री केपी शर्मा ओली,ने�. . .
होमियोपैथिक चिकित्सा पद्धत्ति का अविष्कारक डा. सैमुअल हैनिमैनको जन्म जयन्तीको अवसरमा “विश्व होमियोपैथिक दिवस” को रुपमा मनाउदै आईरहेका छौं । आज महात्मा हैनिमैनको २६६ औं जन्म जयन्ती रहेको छ । जर्मनीका एलोपैथिक चिकित्सक हैनिमैन (एम.डी.) ले एलोपैथिक चिकित्सा पद्धत्तिबाट उपचार गर्दा प्रयोग गरिएका औषधिब�. . .
मेन्स् रुम रिलोडेड (एम.आर.आर) ले विराटनगरमा मैत्रीपुर्ण फुटसलको आयोजना गर्ने भएको छ । उक्त फुटसल खेल बार्सीलोना र रियल मड्रिडका प्रशंसकहरु बीच आयोजना हुने भएको हो । स्पोर्टस हब विराटनगरमा सार्वजनिक विदाका दिन शनिबार आयोजना हुनेछ । बार्सीलोना फ्यान्सका तर्फका कप्तानमा उत्सव जंग कार्कीका साथ खेलाडीह�. . .
आज विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । आज अपराह्न ४:३० बजेबाट सुरु हुने समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गोल्ड कपको उद्घाटन गर्नुहुनेछ । साथै समारोहमा विराटनगर महानगरका मेयर भीम पराजुलीलगायतको उपस्थिति रहनेछ । उद्घाटन समारोहमा चर्चित नेपाली गायक सुगम पोख�. . .
विराटनगरमा गायक नबिन के भट्टराई र अतृप्त ब्यान्डले प्रस्तुती दिने भएका छन् । आगामी चैत्र २९ गते हृयासट्याग फुड एण्ड बारमा आयोजना हुने सांगितिक कार्यक्रममा उनीहरुले प्रस्तुती दिने भएका छन् । ह्यासट्याग स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा उक्त कार्यक्रम हुन लागेको हो । नबिन के भट्टराई नेपाली पप संगि�. . .
भोली चैत्र २६ गते विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । मंगलबार साँझ सहिद रंगशालामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी गराएको छ । प्रतियोगिताका संयोजक मनोज विक्रम साहले प्रतियोगिताका सबै तयारी सकिएको बताउदै प्रतियोगितामा १० ट. . .
नेपाली युवाहरु बिच लोकप्रिय रहेको दुई सांगितिक समुह पहेंलो बत्ति मुनि र स्पेशले विराटनगरमा प्रस्तुती दिने भएका छन् । यहि शुक्रबार चैत्र २७ गते विराटनगरमा पहिलो पटक उनीरुले प्रस्तुती दिने भएका हुन् । मेल्लो भाइब्स नाम दिइएको कार्यक्रम विराट रक्सको आयोजनामा हुन लागेको छ । उक्त सांगितिक कार्यक्रम बरग�. . .