सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अवध�. . .
नेपालको छिमेकि राष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा आज सोमबार रातिदेखि लकडाउन हुने घोषणा भएको छ । तिब्र गतिमा कोरोना भाईरस संक्रमण फैलन थालेपछि दिल्लि सरकारले लकडाउनको घोषणा गरेको हो । दिल्लि सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले आज राति १० बजेदेखि लागु हुने गरि आगामी सोमबार बिहानसम्मका लागि ल�. . .
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूर�. . .
लामो समयदेखि अन्यौल रहँदै आएको प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा प्रदेशसभामा २ वटा प्रस्ताव दर्ता भएको छ । वैशाख ९ गतेसम्म प्रस्ताव ल्याई सक्नु पर्ने गरि प्रदेशसभा सचिवालयले गरेको आह्वान अनुसार प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल नेकपा माओवादी केन्द्र�. . .
विराट गोल्ड कप २०७७ को उपाधी सशस्त्र प्रहरी बल नेपालले जितेको छ । पंजाव पुलिसलाई १-० गोल अन्तरले पराजित गर्दै सशस्त्रले उपाधी उचालेको हो । खेल सुरु भएको १० औं मिनेटमा प्रदिप लामाले गोल गरेर सशस्त्रलाई १ गोलको अग्रता दिलाउनु भएको थियो । त्यसपछि पंजाव पुलिसले कुनै गोल फर्काउन नसक्दा प्रदिपको सोहि गोल न�. . .
नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।. . .
This is going to be the biggest reach in Nepali Sports history. Bajaj Pulsar Tri Nation Series Strenghth Partner Shivam Cement will be broadcasted in 141 countries worldwide. नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्या. . .
नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको हो । दिउँसो १:१५ बजे सुरु हुने खेल कीर्तिपु�. . .
विराटनगर महानगरपालिका ११ लाई हराउदै विभागिय टोलि सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) जारी विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरलाई ३-२ गोल अन्तरले पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको हो । पुरा ९० मिनेटको खेल सकिसक्दा २-२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त १५-१५ म. . .
पछिल्लो समय अनेक चर्चित सांगितिक समुह र गायकहरु विराटनगरमा प्रस्तुती दिन आईरहेको अवस्थामा पुन: अर्को चर्चित समुह कबवेब विराटनगर आउने भएको छ । कबवेबले बरगाछीमा रहेको कार्पेदियममा बैशाख ३ गते शुक्रबार प्रस्तुति दिने भएको हो । हेभि मेटल जनराँको गित गाउने कबवेबले नेपाली सांगितिक क्षेत्रलाई आधुनिकता �. . .
पछिल्लो केहि समय यता मुख्यत विराटनगरका साथसाथै आसपासका क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विराटनगरमा बिभिन्न ठुला ठुला मल तथा सपिंग सेन्टरहरु खुल्दै गइ रहेकाछन् । किनमेलमा छुट्टै आयम दिन खोलिएका ठुला सपिंग सेन्टर र मलहरु मध्ये सबै भन्दा नयाँ र पछिल्लो सपिङ सेन्टरका रुपमा सुरु भएको हो विराटनगर ८ हा�. . .
- कृष्ण गजुरेल आफै जिउन आफै रमाउन उठौ साथी हो अरुको दुःखमा साथ दिने हामी पनि हो अरुको आँसु पुस्दा आफनै भुल्नु छ उठ अब बहिरा साथी हो ।।। जुन भाषा बोल्छौ त्यहि भाषाको इशारा गर्न सक्छौ हामी बहिरा कर्म मेरो दुःखी रैछ खै कसले गर्छ माया अध्याँरोमा साथ छोड्दै पर भाग्छ छाँया उठ अब बहिरा साथी हो ।।। देखाउछौ�. . .