Admin_OB

सिधुवा दुर्घटनाका घाइतेका लागि केहि घण्टा मै सय पिन्ट रगत

अफिसमा बसेर ‘नेट सर्फिंग’ गर्दै गर्दा दिउसो एउटा दुखद समाचार पढेँ – ‘धनकुटाको सिदुवामा गाडी दुर्घटना भएर ७ जनाको ज्यान गयो । तीन दर्जनभन्दा बढी घाइते भए ।’ अत्यन्तै दुखित बनायो, यस खबरले । तर अफिसियल ब्यस्तताले केही सोच्नै भ्याइनछु । कामकै थिचाइमा परिरहेछु । एक्कासी दिउसो साढे ४ बजे धरानस्थित रेडक्रस. . .


विराट फुटसल कपमय बिराटनगर

बिराटनगर साउन १८ , बिराटनगर अहिले फुटसलमय भएको छ । आवर बिराटनगर डट नेट र हिट एण्ड ह्याङआउट फुटसलको संयुक्त आयोजनामा हुन लागेको "विराट फुटसल कप" का लागि बिराटनगरका फुटसल खेलाडीअरु जमेर अभ्यासमा व्यस्त छन । यता आयोजक पनि प्रतियोगितालाई पुर्वाञ्चल कै भव्य फुटसल कप बनाउन दिनरात नभनी खटिएको छ । विराटनगरमा प�. . .


धनकुटामा पहिरोले पुरिएर एकको मृत्युु

विराटनगर साउन १८ , धनकुटाको खहरे खोलाको छेउमा घाँस काट्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । धनकुटा परेवादिनकी ४२ वर्षकी कमला सुवेदीको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।. . .


खोटाङमा पनि फ्रिज भयो सडक बत्तीको बजेट

विराटनगर साउन १८ , खोटाङको सदरमुकाम दिक्तेलमा सोलर सडक बत्तीको लागि आएको बजेट फ्रिज भएको छ । सडक बत्तीको लागि स्थानीय विकास मन्त्रालयबाट ३० लाख रुपैयाँ अनुदान आएको थियो । उपभोक्ता समिति बन्दा समेत काम समयमा पूरा हुन नसक्दा रकम फ्रिज भएको हो । स्थानीय विकास मन्त्रालयको ३० लाख , नगरपालिकाको ९ लाख र उपभोक्. . .


बिराटनगरमा सोमबार साँझको डरलाग्दो मौसम भिडियोमा

[embed]https://www.youtube.com/watch?v=p1ZLenfrZVw[/embed] भिडियो क्रेडिट : मदनकृष्ण प्रधान. . .


मिसेस तामाङ आयोजना हुने

विजय धिमाल विराटनगर, १७ साउन तामाङ जातिको प्रद्र्धन एवंम सामाजिकिकरण गर्ने उद्देश्यका साथ बलुवाटार काठमाण्डौ स्थित एस.के. इन्टरटेन्टमेन्डले मिसेस तामाङ आयोजना गर्ने भएको छ । तामाङ जातिको भाषा, कला, संस्कार, संस्कृति लगायत विविध जातीय पहिचानलाई देश विदेशमा चिनाउ कार्यक्रम आयोजना हुनलागेको हो । पहिल. . .


ब्याटमिन्टन खेल्दाखेल्दै ढलेका एसएसपी श्रेष्ठको अझै होस आएन

विराटनगर , साउन १७ नेपाल प्रहरीका एसएसपी राजेन्द्रमान श्रेष्ठ अवस्थ भएका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरका प्रमुख समेत रहेका उनी गत शनिबार बिहान ब्याटमिन्टन खेल्दा खेल्दै लडेका थिए। त्यसपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । अचेत . . .


प्रेस सेन्टर मोरङको अध्यक्षमा पराजुली

प्रेम देवान विराटनगर, १५ साउन प्रेस सेन्टर नेपाल मोरङको तेस्रो सम्मेलनले गोकुल पराजुलीको अध्यक्षतामा १७ सदस्य समिति चयन भएको छ । विराटनगरमा शुक्रबार सम्पन्न भएको अधिवेशनले समितिको उपाध्यक्षमा अर्जुनकुमार आचार्य, सत्यनारायण शर्मा, सचिव किशन शाही, सहसचिव हरी अधिकारी, अप्सरा निरौला,सरोज बस्नेत, कोषाध. . .



बिराटनगरमा चलिरहेको विकास निर्माण बारे उद्योग संगठनमा छलफल

बिराटनगर साउन १५ , बिराटनगरमा केही वर्षदेखि सुरु गरिएको विकास निर्माणका बारे सरोकारवाला संग उद्योग संगठन मोरङले छलफल गरेको छ । छलफलमा विराटनगर उपमहानगरपालिकाका निमित्त कार्याकारी अधिकृत राजेन्द्र प्रधान , परियोजनाका प्रमुख उपेन्द्र बराल तथा उद्योग संगठन मोरङका सदस्य रहेका थिए । छलफलमा विकास निर्म�. . .


सोमसर्बी एप्पल साइडर अब पुर्वमा पनि

बिराटनगर साउन १५ , युवापुस्ता माझ निकै लोकप्रिय रहेको गोर्खा ब्रुअरीको पछिल्लो उत्पादन सोमसर्बी एप्पल साइडरको बिक्रीबितरण अब पुर्वमा पनि सुरु गरिएको छ। यसअघि काठमाडौ , पोखरा र नारायणघाटपछि उक्त ड्रिन्सको बितरण पूर्वमा सुरु गरिएको इटहरीस्थित ओसियन पार्कमा एक कार्यक्रम बिच घोषणा गरिएको छ। कम्पनीको अ. . .


पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा टोल फ्रि नम्बर

बिराटनगर साउन १५ , पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा टोल टेलिफोन जडान गरिएको छ । नागरिकलाई कुनै सुचना वा घटनाको बारे जानकारी दिन सजिलो होस् भनेर १६६०२१४३३३३ नम्बरको टोल फ्रि (पैसा नलाग्ने) नम्बर सुरु गरिएको कार्यालयले जनाएको छ। सो नम्बरमा नेपाल टेलिकमको कुनै फोनबाट कल गर्दा पैसा लाग्दैन ।. . .