लकडाउनका कारण गृहभूगोल बाहिर भौतिक सम्बन्ध रोकिए पनि इन्टरनेट,फेसबुक,वाट्सप ट्वीटर,रेडियो टेलिभिजन आदिबाट सूचना र जानकारीहरु प्राप्त गरिरहेकि छु। प्राप्त भएजति सबै प्रकारका उपयोगी र नितिगत विषयहरुसंग निरन्तर अद्यावधिक सुसूचित भइरहेकै छु।जनस्वास्थ्य विज्ञ एवम् प्रसिद्ध कथाकार रबिन्द्र समिरद्�. . .
मोरङ । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ । कैदीबन्दीलाई साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजर तथा मास्कको पर्र्याप्त व्यवस्था गरेको कारागार प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिए । कैदीबन्दीमा ज्वरो आ�. . .
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउनलाई यदि हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका देशले लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आवश्यक भ�. . .
विष्णुप्रसाद पोखरेल दमक, चैत २९ गते । झापामा क्वारेन्टाईनमा रहेकाहरुको कोरोना भाइरसको जाँच शुरु भएको छ । ¥यापिड डाइगोनोस्टिक टेष्ट किट (आरडीटी) बाट शुक्रबारदेखि परीक्षण शुरु भएको हो । प्रदेश १ को झापा सहित चार जिल्लामा क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण शुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि�. . .
भारतमा कारोना भाइरसका कारण ज्यान जानेको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले ४० जनाको ज्यान भएको बीबीसीले जनाएको छ । भारतमा ७ हजार ४७७ जनामा कोरोनाको संक्रमण देखिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्रमा एक हजार ३६४ मा देखिएको छ ।. . .
चीनमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । खुसीकै कुरा हो, यहाँ नयाँ संक्रमित पनि भेटिएका छैनन् । वर्ल्डोमिटरको पछिल्लो आँकडालाई केलाउँदा २४ घण्टाभित्र कसैको मृत्यु भएको छैन भने नयाँ संक्रमित पनि भेटिएका छैनन् । हालको समयमा यहाँ ८१ हजार ९ सय ९ जना कूल सं. . .
जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित् समयभन्दा एक वर्षपछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ । टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को वर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका हुन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्. . .
कोरोना भाइरस (कोभिड १९) महामारीको नयाँ केन्द्र बनेको संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ । शुक्रबार अमेरिकामा एकैदिन हालसम्मकै सर्वाधिक २ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण १८ हजार ७१९ जनाले ज्यान गुमाइसकेका छन् । ज�. . .
विराटनगर चैत २९, "तुम् सेवासे पाअाेगे पार" भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै देशभरी सङ्क्रमण काे रुपमा फैलिएको कोरोना भाइरसको महामारीमा विराटनगरमा श्री कृष्ण प्रणामी युवा परिषद नेपाल,प्रदेश न १ युवा परिषद,जिल्ला कार्य समिति माेरङ्ग,र प्रा.स बिराटनगरले सयुक्त रुपमा निशुल्क भोजन वितरण गर्दै आएको छ । �. . .
गुल्मी । गुल्मीमा बाबुको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका २ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हानी हत्या गरेको अभियोगमा २५ वर्षीय अर्जुन कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । अर्जुनले बुबालाई ढुङगाले हानी हत्या गरेको भन्ने खबर प्राप�. . .
संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण विश्वभर गरिबीको संख्या निक्कै बढ्ने प्रक्षेपण गरेको छ । राष्ट्रसंघको एक अध्ययनले कोरोनाका कारण खस्कँदो अर्थतन्त्रबाट विश्वभर ५० करोड मानिसलाई गरिबीमा पुर्याउने देखाएको हो । पछिल्लो ३० वर्षयता उक्त दरमा गरिबी बढ्ने यो पहिलो पटक हुने विश्लेषण गरिएको छ । �. . .
काठमाडौं । कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ । कोभिड–१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजम�. . .