विराटनगर चैत २८, विराटनगरमा लकडाउन कडा बनाइएको छ । आज साझबाट विराटनगरमा भिडभाड हुने ठाउँमा प्रहरी पुगेेर लकडाउन कडा बनाइएको हो । लकडाउनमा कोहि घर बाहिर निस्किए उनिहरुले २ घण्टा त्यहीँ ठाउँमा उभिनु पर्ने नियमलाई कडाइ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज मात्रै मोरङमा लकडाउनको उलंघन गर. . .
प्रेम अधिकारी पशुपतिनगर(इलाम) चैत्र २८ गते । फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती सँगै नेपाल आएका इलामका दुई जना युवाको स्वाब परीक्षणमा भाइरस फेला नपरेको बताइएको छ । जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिका सूचना अधिकारी पोर्तेलले इलाममा हालसम्म कोराना संक्रमित बिरामी नभेटिए�. . .
विराटनगर चैत २९, विराटनगरमा अहिले ५ बजेबाट लकडाउन कडा बनाइएको छ । विराटनगर महानगर भित्र ५ बजेपछि मानिसहरूको ठुलो चहलपहल हुने भएको हुदा यसलाई नियन्त्रण गर्न लकडाउन कडा बनाउन लागिएको ह । प्रहरी सर्वसाधारणलाई घरमै बस्न र पसल बन्द गर्न आग्रह गर्दै माइकिङ गर्दै आएको छ । ५ बजेपछि पसल,मोटरसाइकल लगायत सबै �. . .
विराटनगर चैत २९, विराटनगरका सबै वडामा अहिले विपन्न परिवारलाई राहत वितरणको काम भइरहेको छ । विराटनगरका आधा भन्दा बढी घरधुरीलाई राहत वितरण गर्न लागिएको तथ्यांकले देखाएको छ तर विराटनगरका स्थानीय विपन्न परिवार भने राहत पाइएन भनेर आक्रोशित छन् । विराटनगर १४ मा आज विहानदेखि राहत नपाएको विषयमा होहल्ला मच�. . .
विराटनगर चैत्र २९ , विराटनगर लगायत नेपालभरका यूवाहरूको लागि सक्सेस सोसाइटी इंटरनेशनलले "चैम्पियन इन मेकिंग" भन्ने निःशुल्क अनलाइन सेमिनार शुरू गरेको छ। यस अनलाइन सेमिनार मार्फत विदेशका सफल किशोरहरुसंग प्रेरणा लिनका साथ साथै अन्तरक्रिया गर्ने मौका मिल्ने छ। चैत्र ३० गते शनिबार ४ बजे देखी ४:३० बजे स�. . .
विराटनगर चैत्र २८ । विराटनगर महानगरमा चैतयता विभिन्न देशबाट ३ सय १८ जना विराटनगर आएको लगत संकलन गरीएको छ । उनीहरु केहि घर मै र केहि क्वारेन्टाइन बसेका छन् । बिराटनगरबाट स्वाब टेस्टका लागि पठाइएका कुनै पनि मानिसमा कोरोना देखिएको छैन । उनीहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको विराटनगर महानगरका फो�. . .
विराटनगर चैत्र २८ , प्रदेश नम्बर १ को राजधानी समत रहेको विराटनगर प्रदेश मै सबैभन्दा बढी जनसंख्या भएको सहर हो । भारतसंग सिमा जोडिएको कारण पनि विराटनगर विश्व माहामारी कोरोना भाइरसको जोखिममा रहेको सहर हो । अहिलेसम्म विराटनगरमा कोहीलाई पनि कोरोनको संक्रमण देखिएको भने छैन । विराटनगर महानगरमा लकडाउन पूर. . .
धीरेन्द्रप्रसाद साह राजविराज, चैत २८ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले गाउँपालिका सबै किसानको निःशुल्क रुपमा गहुँ कट्न सुरु गरेको छ । बन्दाबन्दी (लकडाउन)का कारण खेतमै रहेको गहुँबाली काटेर भित्र्याउन नसकेका किसानहरुका लागि गाउँपालिकाले सो कार्य सुरु गरेको हो । संभवतः यस्तो कार्य नेपालमा प�. . .
कोराेना संक्रमणपछि १४ दिनसम्म आइसोलेशनमा राख्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पताल भर्ना गरिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन खतरामुक्त भएका छन् । कोरोना भाइरसका कारण उच्च ज्वरो आएसँगै स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाइ आइईसीयूमा राखेर उपचार गरिएका थियाे । ५ दिनको उपचारपछि भने उनकाे स्�. . .
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहिबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् । उनका अनुसार यो उपचारका लागि क्लिनिकल ट्रायल पनि निकै चाँडै सुरु हुनेछ । ब्रिफिङको क्रममा उपस्थित रहेक. . .
महोत्तरी, चैत २८ गते । प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नमूना लिइएकामध्ये ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी रह�. . .
कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २२५ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै २४ घण्टामा अमेरिकामा एक हजार ९०० ले ज्यान गुमाएका छन् । फ्रान्समा एक हजार ३४१, स्पेनमा ६५५, इटलीमा ६१० तथा जर्मनीमा २५८ जनाले पछिल्लो २४ घण्टामा ज्�. . .