विराटनगर चैत्र २७ , विराटनगरको नेरुडे लघुवित्त संस्थाद्वारा नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग स्वरूप ५ लाख रुपैया सहयोग गर्ने भएको छ । संसारभर फैलिएको कोरोना भाइरसको रोकथामको निम्ति सहयोग हस्तान्तरण गरिएको नेरुडेका याेजना तथा व्यवस्थापन सूचना प्रणाली विभाग प्र. . .
विराटनगर चैत २७ , प्रदेश नम्बर १ मा धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मात्रै हुदै आएको कोरोना भाइरसको लागि परिक्षण अब विराटनगरस्थित कोशी अस्पतालबाट पनि गर्ने तयारी थालिएको छ । कोशी अस्पतालमा पनि ‘थ्रोट स्वाब’ टेस्टको व्यवस्था मिलाइएको छ । उक्त टेस्ट गर्न आवश्यक प्राविधिक जनशक्त�. . .
-भेषराज पोखरेल मगध साम्राज्यका अन्तिम शासक घन नन्दको अय्यास चरित्रलाई कूटनीतिमा कुशल चाणक्यले सूक्ष्म अध्ययन गरेका थिए ! नन्द वंशको पतन हुनुमा उनकै कमजोरी प्रमुख कारण बन्यो । चन्द्र गुप्त मोर्यका लागि मगध साम्राज्यमाथि विजय प्राप्त गर्नु असम्भव नै थियो ! नन्दको कमजोरीलाई हतियार बनाएर चाणक्यले उनैम�. . .
बहराइनमा रहेका २२ जना नेपालीमा कोरोना संक्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बहराइन अधिराज्यमा ८ अप्रिल २०२० (२ बजेसम्म) ५२ हजार ३५१ मा कोरोना परीक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या ३४९ जना रहेकोमा ३ जना क्रिटिकल अवस्थामा �. . .
शीर्षक : साथी कुनै दिन थियो तिम्रो र मेरो भेट ठ्याक्कै उस्तै अवस्थामा भएको थियो तिमी र म दुईटै रुदै रुदै भेटेका थियौ घर बाट कहिलै धेरै बेर सम्म टाढा नबसेको मलाई त्यो दिन बुवा आमा संग पनि खुब रिस उठेको थियो तर आज सम्झन्छु अनि सोच्छु त्यो दिन व्यर्थै रिसाएको रहेछु । दिन बित्दै गयो अब मलाई घर भन्दा प्यारो �. . .
सुरज भण्डारी अमेरिका, चैत २७ गते । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाउनुभएको हो । पाँच वर्षअघि . . .
एजेन्सी , विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। 'गएको दुईतीन महिनादेखि म माथि दुर्व्यवहार हुँदै आएको छ, व्यक्तिगत आक्रमण गर्नेदेखि जातीय दुर्व्यवहार गर्ने समेतका व्यवहार देख�. . .
विराटनगर चैत्र २७ , विराटनगरमा तरकारी तथा फलफुल बिक्रि हुने स्थान गुद्री बजार नयाँ संरचनामा नयाँ ठाउँमा सरेको भएपनि अहिले विराटनगरमा कोरोना फैलन सक्ने मुख्य जोखिमपूर्ण स्थान बनेको छ । विराटनगर-११ जनपथ टोलमा सरेको गुद्री बजारमा सरकारले लागु गरेको लकडाउन तथा सामजिक दुरीको कुनै मतलब गरेको पाइदैन । सर. . .
विराटनगर चैत्र २७, विराटनगर वडा न १७ रानीको एक मन्दिरमा चोरी भएको छ । मतिवारवामा रहेको कृष्ण मन्दिरमा गएराति चोरी भएको हो । उक्त मन्दिरबाट चादीको मुकुट (३ थान) , चाँदीको बासुरी , दान पेटिकामा रहेको पैसा , माइक , पेन ड्राइभ , साना मुर्ति लगायतका सामान दराज फुटाएर चोरी भएको स्थानीय सुभास साहले बताए । साहका अ�. . .
विराटनगर चैत्र २७, विराटनगरको एक पानी उद्योगको सिल प्याक पानीको जार भित्र मच्छर फेला परेको छ । विराटनगर-६ मा रहेको जोनसन जल उद्योगले उत्पादन गर्ने गरेको धवन्तरी नीर पिउने पानीको जारमा मच्छर फेला परेको हो । पानीको जारमा मच्छर भेटिएको गुनासो आएपछि विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले सम्�. . .
क्वारेन्टाइन कविता वर्कशप * शिर्षक - मुसलको जन्म * के गर्छौ वाजे? पहिला फुर्ति लायौ अहिले सुर्ति खायौ, तिम्रो खरव डलर डिस्कलर, तिम्रो अमेरिका ग्रेट, कोरोनाको थ्रेट खोमिनीलाई झुन्डाउंछु भन्थ्यौ, ईर्दोगानलाई चेप्टाउंछु, जोङ उनलाई मुन्ट्याउंछु भन्थ्यौ । भुतभुताउंदै हिड्थ्यौ डामेको साँढे भै, तिनै खुंख. . .
विराटनगर चैत्र २७, यतिबेला कोरोना भाइरस विश्वका लागि त्रासको विषय बनेको छ । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसको संक्रमण यतिबेला २०९ देशमा फैलिएको छ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १५ लाख १३ हजार ९ सय ३५ पुगेको छ भने ८८ हजार ४ सय ३३ जनाको मृत्यु भइ�. . .