Bivek_OB

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर ६ हजार ३६७ कोरोना संक्रमितको ज्यान गएको हो । अघिल्लो २४ घण्टाको तुलनामा यो केही कम हो । अघिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु भएको थियो । सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९५ जन�. . .


दैनिक तीन हजार स्वाब परीक्षण गर्नेे गरि कोरोना परीक्षण प्रयोगशालाको क्षमता विस्तार

दीपक श्रेष्ठ काठमाडौँ, चैत २७ गते । सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र र�. . .


आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने

काठमाडौँ, चैत २६ गते । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास �. . .


लकडाउनमा धेरै सुत्दा बस्दा अन्य समस्या देखिन सक्छ , व्यायाम गर्नुहोस् !

यलु जोशी काठमाडौं, चैत २६ गते । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउन (बन्दाबन्दी) का बेला घरमा बसेर खाने रमाइलो गर्ने त गरिरहनु भए कै होला तर तपाईंले शारीरिक सक्रियतालाई कतिको ख्याल गर्नु भएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ चिकित्सक तथा खेलाडीले पनि घर भित्रै बसेर शरीरलाई फूर्तिलो बन�. . .


धरानमा लकडाउन उल्लंघनको क्रम बढ्दै, अनुगमन भन्दै राजनीतिक दलका कार्यकर्ता विना सुरक्षा घुम्दै

जयकृष्ण यादव इनरुवा, चैत २६ गते । सुनसरीको धरानमा कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लक डाउनको घोषणा गरेको १६ दिन बिते पनि लक डाउन उल्लंघनको क्रम बढ्दै गएको छ । एक अर्कामा सर्न सक्ने भएकाले सामाजिक दुरी कायम गर्न र सकेसम्म घरमै बस्न भन्दै सरकारले लक डाउन घोषणा गरेको भए पनि यसको उल्लंघनको क्रम बढ्दै ग. . .


प्रदेश नम्बर १ अपडेट : ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ

विराटनगर, चैत २७ गते । प्रदेश नं १ मा बुधबार साँझसम्म कोभिड–१९ को ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेशमा हालसम्म १४५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकामा १०३ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा म�. . .


जिल्ला सहकारी संघ मोरङको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

रबिन्द्र बराल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि जिल्ला सहकारी संघ मोरङले सहयोग गरेको छ ।प्रदेश नम्बर एक सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा सहकारीले मुख्यमन्त्री शेरधन राईलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ । संघमा आवद्ध सदस्यह�. . .


मोरङको बुढीगंगामा आजपनि राहत वितरण कार्य जारी

मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर १ ले राहत वितरणको कार्यलाई आज पनि जारी राखेको छ । राहत वडाका विपन्न, गरीब, दैनिक ज्यालादारीहरुलाई उपलब्ध गराइएको हो । प्रथम चरणको राहत वितरणका क्रममा वडाका ७९३ परिवारलाई राहत वितरण गरिदैछ । हिजोबाट सुरु गरीएको राहत वितरण कार्य आजसम्म गरी करीब ७ सय घरधुरीलाई वितरण ग. . .


ओबी समाचार प्रभाव : विराटनगर बसपार्कमा अलपत्र परेका १५ यातायात मजदुरको उद्धार

विराटनगर चैत्र २६ , देश केही हप्ताबाट कोरोना भाइरसको नियन्त्रणको लागि लकडाउनमा छ । लकडाउन जनताको लागि नै गरिएको हो तर लकडाउनले धेरैलाई समस्या समेत गरेको छ । यसै विषयमा समस्यामा परेका जनताको आवज सम्बन्धि निकायसंग पुर्याउने उदेश्यका साथ आवर विराटनगरले निरन्तर समाचार सम्प्रेषण गरिनै रहेको छ । केही दि. . .


कोरोना अपडेट: नेपालमा १७५ जना रेड जोनमा,२ हजार ३६६ जनाको नमुना संकलन

कोरोना भाइरसको आशंकामा २ हजार ३६६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस आशंकामा हालसम्म एक हजार ९ सय ६५ जना परीक्ष. . .


विराटनगरको भाटभटेनीको प्रदेश १ सरकारलाई कोरोना रोकथामको लागि २५ लाख सहयोग

विराटनगर । भाटभटेनीले प्रदेश नम्बर १ को सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ दिएको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार २५ लाखको चेक हस्तान्तरण गरिन् । मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश नम्बर १ कोरोना जनस�. . .


मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा अति बिपन्न ७० परिवारलाई राहत सहयोग

विराटनगर चैत्र २६ , जहदा गाउँपालिका वडा ४ र ५ र कटहरीका अति बिपन्न्न,गरिब तथा दलित परिवारलाई लक्ष्मिनिया युवा क्लबले राहत वितरण गरेको  छ। क्लबका युवाहरु कोरोना भाइरसको विरुद्ध गरिएको लकडाउनबाट पीडितहरुलाई राहत उपलब्ध गराउन जुटेका छन् । दुई सातादेखि लकडाउनमा पीडित भएका गरिब असहाय परिवारहरुमा भोकमरी. . .