भद्रपुर । झापाको विर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ । तेत्तीस वर्षीय तुम्वापोको शुक्रबार मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । बिहीबार घरमै बेहोस् भएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार�. . .
कविता **** शिर्षक - पधेर्नीका गफ *** हेर माईली, मलाई कण्ठै था छ, मेरो प्यारो भोले, तेरो देवर अल्ला, पारिगाउंको खि्रिष्ट, तल लिम्वुनीको छोरो वुद्धे, अरपमा एउटै कम्पनीमा काम गर्छन, एउटै कोठामा वस्छन, दिम्सो डिप्टी पर्ने राति सुत्छन, राति डिप्टी पर्ने दिउंसो सुत्छन्, एउटाले कुचो लाउंछ, अर्को विहानैदेखिका जुठा. . .
जयकृष्ण यादव इनरुवा, चैत २१ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ८ डुम्राहाकी २६ वर्षीया कमला कुमारी उराँवलाई उहाँका पति २९ वर्षीय सियालाल उराँवले आगजनी गरी गम्भिर घाईते बनाईदिएको छ । पत्नीलाई जलाउने प्रयास स्वरुप पेट्रोल छर्केर आगो लगाउँदा दुई छोरी समेत भाईते भएका छन् । आगोले पोलेर घाईते हुने�. . .
शेषकान्त पण्डित काठमाडौँ, चैत २१ गते । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि म�. . .
बिराटनगर, २१ चैत्र । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा बिरामीको भीड बढेको छ । कोरोना भाइरसको संक्रमणका कारण देशभर गरिएको लकडाउनले केहि साता यता अस्पतालहरुमा बिरामीको चाप ह्वात्तै घटेको थियो । तर, अहिले पुनः बिरामीको चाप बढ्न थालेको हो । नोबेलको आकस्मिक कक्षमा अहिले दैनिक एक सय भन्दा बढी बिरामी उ�. . .
विराटनगर । सरकारले लगाएको लकडाउनका कारण पत्रकारहरु समेत समस्यामा परेका कारण राहत प्योकज ल्याउन नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले सरकारको ध्यानार्कषण गराएको छ । महासचिव विवेक गौतमले प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको संक्रमणको जोखिमको यो समयमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुसँगै सं. . .
विराटनगर । विराटनगरका एकजना युवा ब्यवसायी एवम समाजसेवीले लकडाउन अवधिभरि राहत स्वरुप खाद्यान्न बाँड्ने घोषणा गरेका छन । विराटनगर–११ निवासी ब्यवसायी एवम समाजसेवी दिलसाद आलमले लकडाउन अवधिभरि विपन्न र असाहायहरुलाई खाद्यान्न बाँडने घोषणा गरेका हुन् । आलमले विराटनगरको ट्राफिक चोकमा रहेको आफ्नो ब्या�. . .
काठमाडौं । स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म राष्ट्रिय जनसंख्या प्रयोगशालामा १२७७ जनाको नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । ती परीक्षण गर्दा ६ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमि. . .
विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले ५० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ । कोरोनाको महामारीसँग जुधिरहेको सरकारलाई साथ दिनका लागि सहकारीले सामाजिक उतरदायित्व अन्तरगत ५० लाख रुपैयाँको सहकार�. . .
राष्ट्रिय युवा संघ नेपालका नेता किशोर भट्टराईले बुढिगंगा-१ पूष्पलाल चौकस्थित महिला जागृति वृद्धा आश्रममा पुगेर सहयोग गरेका छन् । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले जारी गरेको लकडाउनका कारण अभाव सिर्जना भएको जानकारी पाएसँगै भट्टराईले वृद्धा आश्रमलाई नगद २७ हजार सहयोग गरेका हुन् । संस्थाकी अध्य�. . .
विराटनगर चैत्र २१ , मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ लाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैंयाको चेक हस्तान्�. . .
विराटनगर चैत्र २१ , मोरंङको धनपालथान गाउपलिका वडा नम्बर २ का युवाहरुद्वारा ललियाका विभिन्न टोलका एक सय घरमा कोरोनाबाट सुरक्षित हुने चाहिने सामान हस्तान्तरण गरेका छन् । युवाहरुले एक व्यक्ति एक मास्क तथा एक घर एक साबुन बितरण साथै कोरोन बिरुद्ध सचेतना कार्यक्रम गरेको हो। साथै , युवाहरुले चोकहरुमा ड्�. . .