Bivek_OB

विराटनगरमा ग्यासको अभाव छैन, आफ्नै कारण आफै मारमा उपभोक्ता

विराटनगर  चैत्र ४ । कोरोना भाइरसको प्रभावले नाकाबन्दी हुने हल्लासगै उपभोक्ताले ग्यासको माग बढी गर्न थालेका छन् । ग्यासको अभाव हुने डरले उपभोक्ताहरु खाना पकाउने ग्यासको जोहो गर्न थालेका हुन् । उपभोक्ताहरुले दुई भन्दा बढी ग्यासहरु भरेर राख्न थाले पछि ग्यासको अभाव देखिएको हो । एक परिवारले आवश्यक पर्ने. . .


प्रदेश २ को स्थायी राजधानी र नामाकरणको विषयलाई टुंग्याउन आज मतदान हुने

जनकपुर । प्रदेश २ को स्थायी राजधानी र नामाकरणको विषयलाई टुंग्याउन आज बिहान ११ बजे मतदान हुने भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकबाट मंगलबार बिहान मतदान प्रक्रियामा जाने निर्णय भएको हो । भदौ ५ गते नै दर्ता भएको स्थायी राजधानी तथा नामाकरण सम्बन्धी प्रस्ताव राजनीतिक सहमति नमिल्दा लामो समयसम्म ओझेलमा. . .


विराटनगरमा जारी अन्तर कलेज फुटबलमा कान्तिपुर र कोसी सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र कोसी कलेज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा विराटनगरको कोसी मल्टिपल कल. . .


विराटनगरमा निगम भन्छ “९० प्रतिशत स्टक छ” , बजारमा भने पेट्रोल पम्प बन्द

प्रेम देवान ,विराटनगर । कोभिड (१९ (कोरोना) भाइरसको संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले सरोकारवालासँग छलफल गरेको छ । कोरोना भाइरसको डरका कारण यतिबेला बजारमा आफुलाई चाहिने खाद्यन्न सामाग्रीको जोहो �. . .


२० हजार घुससहित सुपरभाइजर पक्राउ

काठमाडौं । काठमाडौंको रत्नपार्क स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाशप्रसाद दाहाल २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरेको हो । न�. . .


आन्तरिक उत्पादन बढेपछि विद्युत् आयात ३३ प्रतिशतले घट्यो

रमेश लम्साल काठमाडौँ, चैत २ गते । देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल रु ६ अर्ब ६१ करोड बराबरको विद्युत् खरिद भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ विषयक अध्ययन प्रतिवेदनअनुसार नेपालले भारतबाट आर्थिक वर्ष २०७५÷. . .


मोरङ र सुनसरी जिल्लाका २ स्थानबाट नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ

बिराटनगर । मोरङ र सुनसरी जिल्लाका २ स्थानबाट नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । आईतवार बेलुका पौने ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका(१५ का २२ बर्षीय निशान लिम्बुलाई नटफिन(५० पिस,डाईजोल्याप(५० पिस र एभिल ५० पिस सहित बिराटनगरको. . .


गरिखानेको कथा : विराटनगरका जवहार, बैैल गाडा चलाएर दुई दशक पार

एन्जु शिवाकोटी विराटनगर । ट्राफिक चोकको छेउमा रहेको रहेको एक किराना पसल अगाडी एउटा बैलगाडा रोकेर राखिएको थियो । एक जोर गोरुले त्यो गाडालाई थामि रहेका थिए । गाडा आयोडिन नुनको बोराले भरिएको थियो । त्यस बैल गाडाबाट एक व्यक्ति नुनको बोरालाई टाउकामा बोकेर आसपासका किराना दोकानमा लैजादै थिए । ती व्यक्ति हु�. . .


चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

राजाराम कार्की काठमाडौँ, चैत ३ गते । के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण हुनसक्छ । चीनबाट शुरु भएको उक्त भाइ. . .


झापामा कोभिड–१९ सङ्क्रमको आशङ्का गरिएका बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि

काठमाडौं, चैत ३ । कोभिड–१९ सङ्क्रम को आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थिय�. . .


माक्स कालोबजारीको जालो तोड्दै प्रहरी : लुकाएर राखेको ११ लाख थान माक्स बरामद

केशवराज पौडेल काठमाडौं, चैत्र ३ गते । माक्सको कालोबजारी भैरहेको विशेष सूचनालाई पछ्याउँदा नेपाल प्रहरीले तीन दिनमै ठूलो सफलता हात पारेको छ । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान माक्स बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० विष्णुदेवी करिब ८ लाख ४९ ह�. . .


नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु ५०० ले बढेर तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७७ हजार २०० रुपैयाँमा कारोबार �. . .