Bivek_OB

प्रमकाे स्वास्थ्य सामान्य, बिग्रिएकाे भन्ने हल्ला निराधार

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरेको आठौँ दिन अपेक्षित गतिमा स्वास्थ्य सुधार भइरहेको छ । हिँडडुल र नियमित व्यायाम गर्नुका साथै प्रधानमन्त्री ओलीले आफैँले दाह्री काट्नुभएको छ । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बुधबार साँझ जारी ग. . .


कोरोना भाइरसको प्रकोप विश्वब्यापी महामारी घोषित

एजेन्सी काठमाडौं, फागुन २९ गते । विश्व स्वास्थ्य संगठनले नोभल कोरोना भाइरसको प्रकोपलाई विश्वब्यापी महामारी घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरसको प्रकोपले विश्वमा एक लाख १८ हजार व्यक्ति संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । विश्व स्वास्थ्य सं. . .


युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण

बीबीसी । इटालियन क्लब युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण देखिएको छ । २५ वर्षीय डेनिएललाई कोरोनाको टेस्ट गर्दा संक्रमण देखिएको युभेन्ट्सले जनाएको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ । रुगानीलाई कुनै पनि क्रियाकलापमा संग्लन नहुन र अन्य खेलाडीसँग भेटघाट नगर्न हुन क्लबले निर्�. . .


ओखलढुंगामा बोलेरो जीप दुर्घटना, ८ जना घाइते, २ को अवस्था गम्भीर

रामहरि श्रेष्ठ ओखलढुंगा, २९ फागुन । जिल्लाकाे मानेभज्याङ गाउँपालिका- ४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान बिरगञ्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर ३ को ०१०२२ च ३१८३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटन. . .


कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाको २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध

काठमाडौं, फागुन २९ गते । कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने अमेरिका आउन रोक लगाउने छैन । उनीहरूले सो अबधिम. . .


रंगेलीमा जनतासँग चिया कार्यक्रम गरेपछि प्रहरी मुद्दामा कमी, प्रहरी परिसर सुनशान

रबिन्द्र बराल रंगेली फाल्गुन २८ ईलाका प्रहरी कार्यलय रंगेलीले सन्देश एवम् चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि पूर्वी माेरङकाे शान्ति शु-व्यवस्था सुदृढ हुन थालेको छ । ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नाे मातहतमा रहेका स्थानीय तहमा गएर जनतासँग चिया प्रहरी कार्यक्रम गरेपछि बिगतका दिनहरु भन्दा अहि�. . .


किन फिर्ता भए विराटनगरमा विकासका योजना ?

दुई वर्षअघिको भन्दा विराटनगरको भौतिक स्वरुपमा परिवर्तन आएको छ । सडकहरू फराकिला र कालोपत्रे बनाइएको छ । तर, यस्तो अवस्था अहिले होइन केही दशकअघि नै देखिनुपर्ने बताउँछन् स्थानीय बासिन्दा ।   स्थानीय अगुवाहरूकै अवरोधका कारण पूर्वाधार विकासमा विराटनगर ६ दशक पछाडि परेको वातावरण संरक्षक ८९ वर्षीय त. . .


चर्चित हलिउड अभिनेता टम र उनकी श्रीमती रिता कोरोना भाइरसबाट संक्रमित

विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रिता विल्सन कोरोना भाइरसबाट संक्रमित भएको रोयटर्सले जनाएको छ । उनीहरु केहीदिनदेखि बिरामी रहेको र चेकजाँचका क्रममा कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ । ६३ वर्षको यो जोडीको अष्ट्रेलियामा चेकजाँचका क्रममा कोरोनाभाइरस रहेको पुष्टि भएको हो । त. . .


विराटनगरसंगै रहेको भारतको सिमाक्षेत्र जोगवनीबाट भारत छुट्ने बसमा ९५ प्रतिशत नेपाली यात्रु

एन्जु शिवाकोटी विराटनगर । विराटनगर देखि ६ किलो मिटरको दुरी पार गरिसकेपछि भारतको सिमाक्षेत्र जोगवनी पुगिन्छ । दैनिक रुपमा विराटनगर हुदै ३ हजार देखि ५ हजार जना जसो नेपालीहरु त्यहाँ सामान किनमेल गर्न पुग्ने गर्दछन् । ती नेपाली अनुहारमध्ये केही मानिसहरु जोगवनी हुदै भारतको विभिन्न ठाँउहरुमा काम गर्ने, . . .


कोरोनाको वैदेशिक राेजगारीमा प्रभाव : कामदारको माग ७५ प्रतिशतले घट्याे

मुकुन्द गैरे काठमाडौं, फागुन २८ गते । नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करिब ४० लाख युवाशक्ति विदेश पलायन हुने गरेको तथ्याङ्क एकातर्फ छ । विश्वमा फैलिएको कारोना भाइरसका कारण नेपाली कामदारहरुको रोजगारीका गन्तव्य मुलुकहरु संकटमा पर्न �. . .


कोरोना भाइरसबाट कोही संक्रमित भए नि:शुल्क उपचार गर्ने

कारोना भाईरसको उद्गम स्थल चीनको वुहानमा कोरोना संक्रमण नियन्त्रणमा आएको घोषणा भएपछि नेपाल सरकारले भने कोरोना भाइरसबाट कोही संक्रमित भए नि:शुल्क उपचार गर्ने बताएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा कोरोना भाईरसबाट कोही संक्रमित भए�. . .


विराटनगरको चाईना मार्केटबाट १५ ग्राम खैरो हेरोईन सहित कमानसिंह पक्राउ

विराटनगर । यसैविच प्रहरीले खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । मोरङ बेलबारी नगरपालिका – ८ का गउथली चोकका २९ वर्षिय कमान सिंह राई ब्राउन सुगर (खैरो हिरोइन ) सहित पक्राउ परेका हुन् । प्रहरीले बिराटनगर महानगरपालिका १५ चाईना मार्केट स्थितबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागूऔषध . . .