काठमाडौं– नेपाली बजारमा सुनको मूल्य केही महिनायता बढ्दो क्रममा छ। यो साता भने सुनको मूल्यमा घटबढ भइरह्यो। सातो पहिलो र दोस्रो दिन एउटै मूल्यमा कारोबार भएको सुन तेस्रो दिन भने बढेर रेकर्ड नै कायम गर्न पुग्यो। साताको अन्तिम दिन आज (शुक्रबार) लागि नेपाल सुनचाँदी महासंघले छापावाल सुनको मूल्य प्रतितोला. . .
एन्जु शिवाकोटी । वन कार्यालय छेउको एक पसलमा पत्रिका पढीरहेको अवस्थामा थिए जगद प्रसाद दाहाल । उनी ‘सामुदायिक सेवा केन्द्र’ कन्चनबारीका अध्यक्ष हुन् । तेर्थुमको छथरपोखरीमा वि.स. २०११ सालमा जन्मिएका उनी १५ बर्ष देखि यस संस्थामा आवद्ध छन् । विराटनगरको महेन्द्र मोरङ्गबाट स्नातक तहसम्मको अध्ययन गरेका द�. . .
काठमाडौँ । प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धाँमीलाई बिहीब�. . .
काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज (शुक्रबार) देशैभरको मौसम धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम धुम्मिएसँगै आज हावाहुरी, असिना र चट्याङसहित देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको छ । अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल ला�. . .
विराटनगर । सुनसरी बराहक्षेत्र– ५ बस्ने मन्जु राजधामीको ५ बर्षीय छोरा सुजन राजधामीको टिफरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार बेलुका सवाँ ६ बजे राजधामी चौक स्थित सडक खण्डमा नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को १ ख ५७६५ नम्बरको टिफरले बाटो क्रस गर्दै गरेका बालक सुजनलाइ ठक्कर दिदा गम्भिर घाईते भएका उनल�. . .
विराटनगर फाल्गुन ३० विराटनगरमा कवि नवराज पराजुलीको "कविता कन्सर्ट" आज दिउसो आयोजना हुदैछ । संकल्प नेपालको आयोजनामा विराटनगरको इस्टर्न स्टार होटेलमा आज दिउसो उक्त कार्यक्रम हुन लागेको हो । युवाहरुमाझ लोकप्रिय कवि पराजुलीले विराटनगर युवामाझ उनका विभिन्न लोकप्रिय कविता प्रस्तुत गर्नेछन् ।दिउँसो ३. . .
विराटनगर फाल्गुन ३० , प्रदेश नम्बर १ मा व्यावसायिक जिप लाइन उडान सुरु भएको छ। भेडेटारको स्वागतद्वारमा रहेको टेकअफ स्टेसनबाट धरान–४ देवीथानमा रहेको ल्यान्डिङ क्षेत्रसम्म ६५० मिटर दुरीको जिप लाइन सञ्चालनमा ल्याइएको हो। तारमा तुन्दु्रङ झुन्डिएर धरान–भेडेटारको नागबेली सडक र सुन्दर प्रकृति हेर्दै य�. . .
जनकपुर । घरेलु मदिरा सेवन अत्यधिक गरेका कारण धनुषामा पाँचजनाको मृत्यु भएको छ । धनुषाको क्षीरेश्वरनाथ २ का पाँचजनाको ज्यान गएको हो । मृत्यु हुनेमा रामनारायण महरा, राजु महरा (भारत विहार), गुद्री महरा, रामबिलास मण्डल र ब्रहमदेव यादव रहेका छन् । मृत्यु हुनेमा एकजना भारतका हुन् भने बाँकी सबै क्षीरेश्वर न�. . .
काठमाडौं, फागुन ३० । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १ सय २५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १ सय ५८ जनामा संक्रमण भएको छ । तीमध्ये चार हजार ७ सय ४९ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये ६८ हजार ६ सय ५४ जनाको सफल उपचार भइसकेको स्वास्थ�. . .
काठमाडौं, फागुन ३०। कोरोनाभाइरसको संक्रमणका कारण भारतमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । ७६ बर्षीय एक पुरुषको कर्नाटकको कलबुर्गीमा मंगलबार मृत्यु भएको हो । उनी केही समयअघि साउदी अरबबाट फर्किएका थिए । ती व्यक्तिलाई डाक्टरहरूले कोरोना संक्रमण भएको अनुमान गरे पनि स्वास्थ्य जाँचको रिपोर्ट आइसके. . .
काठमाडौं, फागुन ३० । कोरोनाभाइरस संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र संचालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाब�. . .
नियमित रुपमा माछाबाट बनेको तेल सेवनले मुटुजन्य रोगहरु लाग्ने सम्भावना कम हुने बताइएको छ । सदियौंदेखि माछाबाट बनेको तेललाई खुराकको रुपमा लिने गरिए पनि त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नसक्छ भन्ने कुरा पुष्टि भएको थिएन । नियमित रुपमा माछाबाट बनाइने खाद्यपदार्थले अल्पायुमा मृत्यु हुने र मुट�. . .