टीकाराम उप्रेती झापा, चैत १ गते । पहिलो पटकको परीक्षण सफल भएपछि नेपालमा नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको स्ट्रबेरी खेती कृषि पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ । झापाको बाह्रदशी गाउँपालिका–१, जनता बजार पश्चिम घाग्रा खोला किनारमा सुरु गरिएको स्ट्रबेरी खेती हेर्ने र अध्ययन गर्न दैनिक सयौँको . . .
आजभोलि हाम्रा लागि एउटा नयाँ शब्दावली परिचित हुन पुगेको छ । त्यो शब्दावली हो ‘सेल्फ क्वारेन्टाइन’ । झन्डै १ महिनादेखि यो शब्द चर्चित बन्न पुगेको हो । यसअघि खासै नसुनिने गरेको यो शब्द चीनको ऊहान शहरबाट कोरोनाभाइरसको संक्रमण फैलिएपछि बढी प्रयोगमा आएको छ । हालै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्�. . .
विराटनगर । बजारमा हेण्डवासमा प्रयोग हुुने सेनिटाइजर र मास्कको अभाव भएपछि कोशी अस्पताल विराटनगरले त्यसको आफै उत्तपादन गर्न शुुरु गरेको छ । त्यसमा प्रयोग हुुने आवश्यक सामाग्री वजारवाट खरिद गरि अस्पतालले हेन्ड सेनेटाइजर र मास्क वनाउन शुुरु गरेको हो । अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा अस्प�. . .
विराटनगर । विराटनगर–३ कञ्चनबारीमा अन्तराष्ट्रिय स्तरको ग्रिनलाईट युनिसेक्स सैलुन संचालनमा आएको छ । विराटनगरका युवा उद्यमी हरी बजगाइले ३० लाखको लागनीमा शुक्रबारदेखि शैलुन संचालनमा ल्याएका हुन् । सैलुनको नेपालीका काग्रेसका जिल्ला सचिव नागेस कोईरालाकी ममतामायी सामाजसेवी जया कोईरालाले रिर्वन का�. . .
काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना भएको १० दिनमा उनी डिस्चार्ज भएका हुन् । प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दै जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ गरेपछि डिस्चार्ज भएको जनाएकी . . .
विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा विराटनगरको निहारिका कलेजले हिमालय दर्श�. . .
विराटनगर । विराटनगरका समाजसेवी दिलिप धाडेवाले संचालन गर्दै आएको १० रुपैयामा भेटभरी खाना अभियान स्थगित भएको छ । हाल विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण उनले २ महिना अगाडीदेखी संचालन गर्दै आएको खाना अभियान रोक्नु परेको धाडेवाले बताए । कोरोना भाइरसका फैलिरहेको अवस्थामा खान�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गर्नुभएको हो । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्ष. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा दुई जना विरामीलाई कोरोना भाइरसको आशंका गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई बिरामीलाई हाल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । केही दिन अगाडी विदेशबाट आएका २ जना नेपालीम�. . .
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)बारे जानकारी दिन सरकारले आजबाट निःशुल्क टोल फ्री नम्बर सञ्चालन गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अब टोल फ्री नम्बर १११५ मा फोन गरेर कोरोना भाइरसबाट सूचना लिन तथा परामर्श गर्न सकिनेछ। महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार यो सेवा २४ स�. . .
काठमाडौं– नेपाली बजारमा सुनको मूल्य केही महिनायता बढ्दो क्रममा छ। यो साता भने सुनको मूल्यमा घटबढ भइरह्यो। सातो पहिलो र दोस्रो दिन एउटै मूल्यमा कारोबार भएको सुन तेस्रो दिन भने बढेर रेकर्ड नै कायम गर्न पुग्यो। साताको अन्तिम दिन आज (शुक्रबार) लागि नेपाल सुनचाँदी महासंघले छापावाल सुनको मूल्य प्रतितोला. . .
एन्जु शिवाकोटी । वन कार्यालय छेउको एक पसलमा पत्रिका पढीरहेको अवस्थामा थिए जगद प्रसाद दाहाल । उनी ‘सामुदायिक सेवा केन्द्र’ कन्चनबारीका अध्यक्ष हुन् । तेर्थुमको छथरपोखरीमा वि.स. २०११ सालमा जन्मिएका उनी १५ बर्ष देखि यस संस्थामा आवद्ध छन् । विराटनगरको महेन्द्र मोरङ्गबाट स्नातक तहसम्मको अध्ययन गरेका द�. . .