Bivek_OB

कोरोना भाइरस विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्ता लागेको दाबी

काठमाडौं, फागुन १३ गते । विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्तालागेको छ । चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्तालागाएको थियो । उहाँले आफंैले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गर्नुभ. . .


रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको प्रतिवेदन : मुख्य कारण पाइलट

काठमाडौं, फागुन १३ । एक वर्ष अघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको छानबिन प्रतिवेदनले देखाएको छ  ।घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा बनाएको आयोगद�. . .


भारतमा हिंसात्मक झडप, सातजनाको मृत्यु

काठमाडौं, फागुन १३ । भारतमा विवादास्पद नागरिकतासम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा सातजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एकजना प्रहरीसहित ६ सर्वसाधारण छन् । नयाँ कानुनको समर्थक र विरोधीबीच भएको झडपमा ३५ भन्दा बढी घाइते भएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका ब�. . .


एसिया–११ को टिम सार्वजनिक, नेपालबाट सन्दिप लामिछाने टिममा

एजेन्सी । बंगलादेशमा हुने टि–ट्वान्टी सिरिजका लागि एसिया–११ को टिम सार्वजनिक भएको छ । विश्व–११ विरुद्ध हुने खेलका लागि बंगलादेश क्रिकेट बोर्डले मंगलबार एसिया–११ बाट खेल्ने १४ खेलाडीको नामावली सार्वजनिक गरेको हो । बोर्डले सार्वजनिक गरेको नामावलीमा सन्दीप लामिछाने पर्न सफल भएका छन् । एसिया–११ को ट�. . .


सुनसरीको इटहरीकी महिलालाई जागिरको प्रलोभन देखाएर सामुहिक बलात्कार

काठमाडौ । जागिरको प्रलोभन देखाएर सामुहिक बलात्कार गरेकोे आरोपमा दाजुभाई पक्राउ परेका छन् । सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर बलात्कार गर्ने दुई दाजुभाईलाइ महानगरीय प्रहरी वृत महारजगन्जको टोलीले पक्राउ गरेको छ  । पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका व�. . .


महानगरले भत्कायो सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा, केहीबेर तनाव उत्पन्न

सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा महानगरले डोजर लगाएर भत्काउदा केहीबेर तनाव उत्पन्न छ । विराटनगर महानगरपालिका–१ पोखरिया भट्टा चोकमा सार्वजनिक स्थानमा बनाइएका घर टहरा मंगलबार भत्काउँदा स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद भएपछि केही बेर तनाव उत्पन्न भएको थियो । महानगरको आग्र�. . .


लहानमा सुविधा सम्पन्न शौचालय पाएपछि मुसहर समुदाय हर्षित

जिवछ यादव लहान, फागुन १३ गते । जिल्लालाई खुला दिसामुक्त घोषणा भए पनि मुसहर दलित समुदायलाई जग्गाको अभावमा शौचालय निर्माण गर्न ठूलो समस्या हुँदै आइरहेको थियो । लहान २ का दलित मुसहर समुदायलाई खुला दिसामुक्त गराउन लहान नगरपालिका र दलित जन कल्याण युवा क्लव मिलेर सुविधा सम्पन्न शौचालय निर्माण गरेर हस्तान�. . .


कोरोना भाइरसको प्रभावले सुनसान बन्दै ठमेल, पर्यटन व्यवसायी चिन्तित

देवबहादुर कुँवर काठमाडौँ, फागुन  १३ गते । ‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानीको ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गर्नुभयो । चीनको वुहान सहरमा उद्गम भएको कोरोना भाइरसको प्रभावले नेप�. . .


खोटाङमा दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियो,विद्यार्थी सङ्ख्या बढ्दै

केदार मगर खोटाङ, फागुन १३ गते । रावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय छाड्न नदिन गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख ५० हजार बजेट विनियोजन गरेको छ । गत पुस १ गतेदेखि गाउँप�. . .


मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौ, फागुन १३ गते । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “अहिलेक�. . .


कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु १ ज ४१४१ नं को जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् । जीपम. . .


सुनसँगै डलर पनि बढ्न थाल्यो

काठमाडौं । सुनको भाउमा निरन्तर वृद्धि भइरहका बेला डलरको भाउ पनि बढ्न थालेको छ । प्रति अमेरिकी डलरको भाउ १ सय १५ रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रति डलर सटही दर १ सय १५ रुपैयाँ ४९ पैसा तोकेको छ । करिब २ महिनाको अवधिमा डलर पुनः १ सय १५ पुगेको हो । आजका लागि खरिददर प्रति डल�. . .