Bivek_OB

मोरङको घटना :सामूहिक बलात्कारको दोषी ठहर व्यक्ति , १४ वर्षपछि पक्राउ

विराटनगर । सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३६ वर्षीय सूर्य विश्वकर्मा पक्राउ परेका छन् । घटना भएको १४ वर्षपछि उनलाई सुनसरीको धरान उपमहानगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले पक्राउ गरेको हो । घटनापछ�. . .


विराटनगरका पत्रकार पौडेलको उपचारमा स्पार्कको एक लाख सहयोग

विराटनगर । विराटनगरका क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारका लागि स्पार्क हेल्थ होम अस्पतालले एक लाख रुपैयाँ सहयोग गरेको छ । २८ औं वार्षिकोत्सवको कार्यक्रममा लाग्ने खर्च बराबरको रकम अस्पतालले पत्रकार पौडेलको उपचारका लागि सहयोग गरेको हो । अस्पतालले प्रत्येक वर्ष औपचारिक कार्यक्रम गरी मनाउने �. . .


विराटनगर महानगरको योजना:६ लेन सडकमा डिभाइडर हटाइने , फुलबारी लगाइने

विराटनगर । विराटनगर मलायरोडको नहरदेखी बरगाछीसम्मको सडकका विचमा फुलबारी राखीने भएको छ । ६ लेनको सडकको बिचमा भएका सडकका डिभाईडर हटाएर फुलबारी राखिने भएको हो । सडकको विचमा राखिएका डिभाईडरबाट धेरै सडक दुर्घटना हुने भएका कारण दुर्घटनालाई न्युनिकरण गर्न अब फुलबारी बनाइने भएको छ । बिराटनगर महानगरपालिका. . .


विराटनगरको जेम्स स्कुलको २७ औँ वार्षिकउत्सवमा विद्यार्थीको कला

विराटनगर । विराटनगर १ स्थित जेम्स इन्टरनेशनल स्कुलको २७ औं वार्षिकोत्सव र अभिभावक दिवस भव्य रुपमा मनाएको छ । कार्यक्रममास–साना नानीदेखि कक्षा १० का विद्यार्थीले आफुमा रहेको प्रतिभा देखाए । स्कुलका संचालक भेषराज पोखरेलका अनुसार विद्यार्थीले उनीहरुको रुचीअनुसार नै प्रतिभा देखाए र, अभिभावक, पाहुन. . .


ओबी समाचार प्रभाव : समाजसेवी बलवहादुरले गरे दुई महिने असाहय बालकलाई सहयोग

रबिन्द्र बराल रंगेली फाल्गुन ११ , नवजात शिशुलाई जन्म दिएकाे केही घन्टा पछि आमाकाे मृत्यु भए पछि दुई महिने दुघे बालकाे बिचल्ली भएको खवर आवर बिराटनगर अनलाइनमा प्रसारण भए पछि एक समाजसेविले उक्त दुघे बालकलाई सहयोग गरेका छन । माेरङकाे रतुवामाई नगरपालिका घर भएका हाल बिराटनगर बसाेवास गर्दे आएका समाजसेवी �. . .


विराटनगरका पत्रकार कमल पौडेलको उपचार लागि सहयोग जुट्दै

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र मोरङ शाखाको संयुक्त प्रयासमा खोलिएको ‘पत्रकार कमल पौडेल उपचार कोष’ मा रकम जम्मा हुन थालेको छ । पत्रकार महासंघ प्रदेश समितिले २५ हजार रुपैयाँ खातामा जम्मा गरेको छ । त्यस्तैगरि नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष शम्भू भण्डारीले २ हजार ५ सय, बेलबारीकी कन्च�. . .


अन्तराष्ट्रिय : टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै धनमालको क्षति भएको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।. . .


प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन जन्मघरमा

म्याङ्लुङ, फागुन ११ गते । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुग्नुभएको छ । उहाँलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थ�. . .


विराटनगरमा पहिलोपटक अरेवियन स्वाद र विधिले बनेको “चिकेन सावरमा”

विराटनगर फाल्गुन ११ , विराटनगरमा पहिलोपटक अरेवियन स्वाद र तरिकाले बनेको चिकन रोल भर्खरै सम्पन्न विराट एक्स्पोमा निकै लोकप्रिय रहयो ।  कुखुराको मासुबाट बनेको उक्त परिकार उपभोक्ताको विशेष आकर्षणमा परेको थियो ।  "चिकेन सावरमा" मा उपभोक्ताको अत्याधिक आकर्षणले गर्दा पारिजात फुडका संचालक विराटनगरका पर�. . .


आजदेखी अर्थमन्त्री डा. खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दि�. . .


विवाह भोजबाट फर्किदै गरेको जिप दुर्घटना, दुई घाइते

गोकर्ण दयाल बैतडी, फागुन ११ गते । बैतडीको पाटन नगरपालिकामा विवाह भोजबाट फर्किदै गरेको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार राति ११ः३० बजे पाटन नगरपालिका–३, गुरुडास्थित बोहरीगाउँबाट खोड्पेतर्फ जादैं गरेको से १ ज २१३ नम्बरको जिप धुरा भन्ने स्थानमा दुर्घटना भएको स्थानीय खोड्पे प्रहरी चौ�. . .


१००० औं खेलमा रोनाल्डोको कीर्तिमानी प्रदर्शन

एजेन्सी काठमाडौं, फागुन ११ गते । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोल सहयोगमा युभेन्ट्सले इटाली सेरी ए मा स्पालमाथि जित हात पारेको छ । युभेन्ट्सले स्पाललाई उसको घरेलु मैदानमा २–१ ले हराएको हो । आफ्नो फुटबल जिवनको १००० औं खेलमा सहभागी हुनुभएका रोनाल्डोले खेलको ३९ औं मिनेटमा ग�. . .