Bivek_OB

खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा गरिएको परीक्षण उडान सफल

केदार मगर     खोटाङ, फागुन १४ गते ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थलमा आज गरिएको परीक्षण उडान सफल भएको छ । विसं २०७५ जेठ १ गते गएको पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल पुनःमर्मतपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको परीक्षण उडा. . .


कोरोनाविरुद्ध विमानस्थलमा उच्च सतर्कता,नेपाल पनि उच्च जोखिममा

सरोज ढुङ्गेल काठमाडौँ, फागुन १४ गते । चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो । विमानस्थलमा उच्च . . .


विराटनगरमा खुल्यो आधुनिक मार्वल टायल्य शोरुम

विराटनगर फाल्गुन १४  । विराटनगर ३ स्थिच एयरपोर्ट मोडमा आधुनिक टायल्स, मार्बल्स, धारा तथा बाथरुमको सामग्रीको विक्री सेवा दिने रोयल मार्बल प्रालिको शोरुम संचालनमा आएको छ । टायल्स तथा मार्बल्स विक्री गर्दै आएको भारतीय प्रसिद्ध संस्था सोमानी सेरोमिक्समा भ्वाइस प्रेसिडेन्ट सुजित कुमार मोहन्तीले रोयल �. . .


असुरक्षा भएको भन्दै रोकिएको सप्तकोशीको जेटबोट पुन संचालनमा (भिडियो सहित )

विराटनगर । सुनसरी जिल्लाको चतराबाट सप्तकोशी नदीमा संचालन हुदै जेटबोट असुरक्षा बढेको भन्दै व्यावसायीहरुले केही समय बन्द गरे । केही समय रोकीएको जेटबोट पुन संचालनमा आएको छ । ब्यवसायिक असुरक्षा बढेको र जलयातायात सम्बन्धि स्पष्ट कानुन नभएका कारण लगानी अन्यौलपुर्ण भएको भन्दै सम्बद्ध ब्यवसायीहरुले बन्�. . .


बिशेष संरक्षणको बालबालिका लागि पालनपोषण सहितको ‘बाल अधिकार बिधेयक’ सदनमा

विराटनगर । प्रदेश १ को बालबालिकाको अधिकारका सन्दर्भमा ब्यवस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेश भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले बाल अधिकारका सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश गर्दै बालबालिकाको हकलाई मौलिक हकको रुपमा संबिधानमा ब्यवस्था भए बमोजिम यो बिधेयक ल्याईएको जानकारी दि�. . .


मोरङको घटना :युवतीको गोप्य फोटो पोस्ट गरिदिने भन्ने युवा पक्राउ

विराटनगर । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दुई जना व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने वर्ष १९ कि संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने रिषिराम भट्टराई रहेका छन । २०७६ फाल्गुन �. . .


हराएको १७ वटा मोवाईल र ४ वटा मोटरसाईकल सम्बन्धीत धनीलाई प्रहरीले बुझायो

विराटनगर । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको १७ वटा मोबाइल र ४ वटा मोटरसाइकल फेला पारी सम्बन्दित व्यक्तिलाई फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीको उपस्थिीतमा मंगलबार पत्रकार सम्मेलन गरी मोबाइल र मोटरसाइकल फिर्ता गरेको हो । हराएको मोबाइलमा सुन्दरहर�. . .


सुन्दरहरैचामा ब्राउनसुगर सहित चार जना प्रहरीको नियन्त्रणमा

विराटनगर । ईलाका प्रहरी कार्यालय बेलबारीले ब्राउन सुगर सहित सुन्दरहरैचाबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा सुन्दरहरैचा ५ हेदाम्बे टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरि बस्ने नरबहादुर दर्जीको कोठा खोजतलासी गर्दा ब्राउन सुगर सहित सुन्दरहरैचा ५ बस्ने वर्ष ३० का नरबहादुर �. . .


विराटनगरमा प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । भारतबाट लुकाईछिपाई ल्याउदै गरेको प्रतिबन्धीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका(१५ बाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका(११ का २० बर्षीय आयुष गुरुङ र १८ बर्षीय नवराज श्रेष्ठलाई �. . .


विराटनगरको मेरिल्याण्ड कलेजमा नेतृत्व विकास तालिम

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजमा लियो क्लव अफ विराटनगरले नेतृत्व विकास तालिम दिएको छ । क्लवले कलेजमा कक्षा ११ मा अध्ययनरत १७ जनालाई नेतृत्व विकास तालिम दिएको हो । तालिम दिँदा विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई उजागरण गर्ने कलेजका प्रिन्सिपिल लक्ष्मण ढकालले बताए । तालि�. . .


कोरोना भाइरस विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्ता लागेको दाबी

काठमाडौं, फागुन १३ गते । विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्तालागेको छ । चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्तालागाएको थियो । उहाँले आफंैले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गर्नुभ. . .


रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको प्रतिवेदन : मुख्य कारण पाइलट

काठमाडौं, फागुन १३ । एक वर्ष अघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको छानबिन प्रतिवेदनले देखाएको छ  ।घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा बनाएको आयोगद�. . .