Bivek_OB

ताप्लेजुङको मैवाखोला ट्याक्टरले किचेर एकजनाको मृत्यु

ताप्लेजुङ, फाल्गुन १५ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ मा ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह-चालकको मृत्यु भएको छ । बुधवार साँझ साँढे ५ बजेको समयमा ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर अचानक बाटोबाट चिल्लेर दुर्घटना हुँदा ट्याक्टरका सह-चालक मैवाखोला गाउ�. . .


झापाको बिर्तामोडबाट जुवा खेल्ने ६ जना पक्राउ परे

झापा, फाल्गुन १५ गते । झापाको बिर्तामोड नगरपालिका-४ मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ साँढे ६ बजे स्थानीय कोपीला लिम्बु तामाङको घरमा जुवा खेलिरहेको भन्ने सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घर धनी २६ बर्षीया कोपीला लिम्ब�. . .


सिरहामा बिग्रिएर सडक किनारामा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिका-४ स्थित सडकमा पनि बिग्रिएर सडक किनारामा रोकीराखेको ना.३ ख ९०२४ नम्बरकोट्रकमा  स.८ प ७७१२नम्बरको मोटरसाइकल बिहीबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय बिपया दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्�. . .


मोरङको जहदाबाट गाँजा बिक्री बितरण गर्ने एक व्यक्ति पक्राउ

बिराटनगर, फाल्गुन १५ गते मोरङको जहदाबाट गाँजा बिक्री बितरण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । मोरङको जहदा गाउँपालिका-३ का ५० बर्षीय बाबुलाल सोरेनको घरमा गाँजा बिक्री बितरण भईरहेको भन्ने सूचना पाए लगत्तै बुधवार राती ११ बजे प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले सोरेनलाई घरबाट नै ५ सय ग्राम गाँज�. . .


खोटाङबाट हराएर बेपत्ता भएका युवक सुनकोशी नदी किनारामा मृत फेला

खोटाङ, फाल्गुन १५ गते । खोटाङको जन्तेढुङगा गाउँपालिका-१ देविस्थानका २१ बर्षीय आशिष राई मृत फेला परेका छन् । यही फाल्गुन ९ गते साथीहरुसंगै खोटाङ बाह्रपोखरीको वंशीलालघाट झोलुङगे पुल तर्फ घुम्न भनी गएका राई बेलुका सम्म पनी घर फर्की नआई बेपत्ता भएका थिए । बेपत्ता भएका राईको खोजतलास गरिरहेको प्रहरी र स्थ. . .


विराटनगरको कोशी अस्पतालको चिन्ता :सरोकारवालाले दिए अस्पतालको सेवा विस्तार गर्न विभिन्न सुझाब

कोशी अस्पतालको १३ कठ्ठा १३ धुर जग्गा चार संघसंस्थाले उपभोग गरेको पाइएपछि अस्पतालको मेसु डा. संगीता मिश्राले प्रदेशको मन्त्री, स्थानिय तहको प्रमुख उपप्रमुख, राजनैतिक दलका नेता, सुराक्षा निकायको प्रमुख र सरोकारवालाहरू बिच छलफल राखेकी छिन् । अस्पतालको सभाहलमा बुधबार आयोजना गरिएको सर्वदलीय बैठकमा प्र. . .


सप्तरीको राजविराज कमजोर ट्राफिक व्यवस्थापनले कुरुप बन्दै

धीरेन्द्रप्रसाद साह राजविराज, फागुन १५ गते । सप्तरीको राजविराज नगरका मुख्य सडकहरुमा ट्राफिक संकेत राखिएको भएपनि नियम पालन भइरहेको पाइदैन । ट्राफिक नियमको पालन नहुँदा सवारी साधनहरु अव्यवस्थित पाकिङ्ग भइरहेको छ । नगरका मुख्य सडकमा ट्राफिक नियम पालना गराउन आधा दर्जन ट्राफिक प्रहरी खटिएको देखिन्छ ।. . .


चैत्त १ गते एभरेष्ट प्रिमियर लिगको उद्घाटन हुने (तालिकासहित)

काठमाडौं, फागुन १५ गते । विश्वका चर्चित क्रिकेटरहरु सहभागी हुने एभरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल चैत्त १ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा हुनेछ । एभरेष्ट प्रिमियर लिगले सार्वजनिक गरेको तालिका बमोजिम चैत्त १ गते पहिलो खेलमा ललितपुर पेट्�. . .


पर्यटकको गन्तव्य बढ्दै इलाम : कन्याम देखि अन्तुसम्म पर्यटकको घुइचो

एन्जु शिवाकोटी स्वर्गको एक नगरी हो इलाम भन्दा फरक नपर्ला । प्राकृतिक ?पमा अतिनै सुन्दर मानिएको इलाम एउटामात्र हैन, यहाँ धेरैवटा पर्यटकीय स्थल छन् । प्राकृतिक रुपमा सुन्दर यहाँका ठाउँहरूले जो कोहीको मनलाई लोभ्याउने गर्दछ । इलामको पहिचान नेपालमै पहिलो चिया बगानको रुपमा रहेको छ । चारैतिर देखिने हरियाल. . .


इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग

कोकिला ढकाल इलाम, फागुन १५ गते । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो । वि.�. . .


सप्तकोशी नदीमा बन्द भएको जेटबोट (पानी जहाज) सञ्चालनमा आयो

भोजपुर, फागुन १५ गते । स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) सञ्चालनमा आएको छ । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेश�. . .


रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा

ताप्लेजुङ, फागुन १५ गते । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको निधन भएको थियो । दुर्घ. . .