विराटनगर । अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ विराटनगर र करुणा फाउण्डेसन नेपालसंगको सहकार्यमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशले अभिमूखिकरण कार्यक्रमको आयोजना गरेको हो । सोमबार आयोजित कार्यक्रममा सामाजिक व�. . .
समयक्रममा घट्दै जाने अपेक्षा र अनुमान गरिएको नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–२०१९ को संक्रमणको दर चीनमा त घटदै गइरहेको छ तर अनुमान नै नगरिएको ढंगले यसको नयाँ संक्रमण पूर्वी एशियाका देश दक्षिण कोरिया तथा खाडी क्षेत्रमा देखापर्न थालेको छ । चीनको ऊहानमा शुरुमा देखापरेको यो भाइरसको संक्रमणको कारण मध्य. . .
रबिन्द्र बराल रंगेेेेली, सामुदायिक बिधालयमा नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि माेरङकाे रंगेली नगरपालिकाले विद्यालयहरुमा विद्युतीय हाजिरी जडान गरेको छ। विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन रंगेली नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालनमा ल्याएको छ । विद्यालय नियमित सञ्चालन भए नभएक�. . .
भक्तपुर, फागुन १२ गते । लामो समयदेखि भक्तपुरमा रहेर काम गर्दै आएका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारवाहीमा परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेर प्रहरी सेवामा राम्रो छवि बनाउँदै आएका प्रहरी नायब निरीक्षक थापा प्रहरी पोशाकमै श्रीमती दिल�. . .
फागुन १२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । . . .
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट विष्णुप्रसाद गौडेल बाहिरिएका छन् । सुमन कोइराला र खड्गबहादुर पुन ग्रान्ड फिनालेमा पुग्दा विष्णु बाहिरिएका निर्णायक मध्येका एकले जानकारी दिए । यद्यपि आजको श्रृंखला प्रशारण हुन बाँकी छ । २६औं शृंखलामा पफर्मर अफ द राउन्ड हुँदै हि�. . .
एजेन्सी । भारत घरेलु टिम न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा पराजित भएको छ । भारत न्युजिल्यान्डसँग सोमबार १० विकेटले पराजित भएको हो । विलिङटनमा टेस्टको चौंथो दिन भारतले हार व्यहोर्नुपरेको हो । पहिलो टेस्टमा खराब प्रदर्शन गरेको भारतले दिएको ९ रनको लक्ष्य न्युजिल्यान्डले दोस्रो ओभर नसकिँदै पूरा �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ परेका छन् । नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्रीलाई विमानस्थलमा नेविसंघ र समाजवादी पार्टीका विद्यार्थीले कालो झण्डा देखाएका थिए । पक्राउ पर्नेमा समा�. . .
पछिल्लो समय निरन्तर उकालो लागिरहेको सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुन तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । आइतवार ७८ हजार ८ सयमा किनबेच भएको सुन सोमबार तोलामा १५ सयले बढ्न पुगेको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन ८० हजारमा कारोबार. . .
हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१ सय ४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्�. . .
काठमाडौँ, फागुन १२ गते । हिउँदे वर्षाको समय सकिन लाग्दा केही दिन देशभर बदली रही केही भेगमा वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार सोमबार मध्य, पूर्व र पश्चिमका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । मङ्गलबारदेखि केही भेगमा सामान्य बदली रही अन्य भेगमा मौसम सफा रहने महाशा�. . .
विराटनगर, फागुन १२ गते । माछापालक किसानले पोखरी निर्माणभन्दा माछाको भुरा र चारोमा अनुदान दिनुपर्ने माग गरेका छन् । उनीहरूले माछाको भुरा र चारोको मूल्य उच्च हुँदा प्रतिस्पर्धा गर्न नसकेको र किसानले घाटा बेहोरिरहेको भन्दै अनुदानसम्बन्धी नीतिमा नै परिवर्तन गर्नुपर्ने सुझाव दिएका हुन् । प्रधानमन्त�. . .