Bivek_OB

अश्लील भिडियो बनाउने तीनजना युवा पक्राउ परे

भक्तपुर । अश्लील भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरमा तीनजना पक्राउ परेका छन् । उनीहरुलाई सूर्यविनायक नगरपालिका–५ कटुञ्जेबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ . . .


गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परे

गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका-६, दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ। 'दुमडाका एक जना बिरामी डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको हो,' अस्पतालका ल्याब प्र�. . .


‘मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र’

धनुषा । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।  होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनक�. . .


रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता

रंगेली । मोरङको रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता भएको छ । रंगेली नगरपालिका ७ मा रहेको अस्पताल अगाडिको निजि जग्गामा स्थानीय युवाहरुले दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको ब्याडमिन्टन कोडमा पहिलो पटक ब्याडमिन्टन खेल को प्रतियोगिता गराएका हुन् । सो खेलमा रंगेली ब्याडमिन्टन क्लव, बिओपि. . .


प्रियंका कार्कीसँग विवाहबन्धनमा बाँधिन लागेका जोशीले दिए ब्याचलर पार्टी (रमाइला तस्बिर)

काठमाडौं । नायक आयुष्मान जोशीले ब्याचलर पार्टी दिएका छन् ।नायिका प्रियंका कार्कीसँग विवाहबन्धनमा बाँधिन लागेका जोशीले पोखरा पुगेर आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएका हुन् । आयुष्मानले आफ्ना साथीहरुसंग ब्याचलर पार्टी मनाएको तस्वीर ईन्ष्टामा शेयर गरेका छन् ।सोही तस्वीरलाई नायिका प्रीयंकाले प�. . .


विराटनगरलाई अपाङ्ग मैत्री बनाउन माग गर्दै ह्विलचेयर दौड प्रतियोगिता

विराटनगरलाई अपाङ्ग मैत्री बनाउन माग गर्दै ह्विलचेयर दौड प्रतियोगिता आयोजना गरिएको छ । फिजियोथेरापी गराउने चिकित्सक र विभिन्न संघ संस्थाको सहयोगमा आयोजना गरिएको सो ह्विलचेयर दौड प्रतियोगितामा मोरङका २० जना ह्विलचेयर चलाउने अपाङ्गगहरुको सहभागिता रहेको थियो । विराटनगरका भौतिक संरचनालाई अपाङ्ग मै. . .


पछिल्लो केही दिनयता सुनको भाउ बढ्नेक्रम जारी, आजको सुन भाउ यस्तो

पछिल्लो केही दिनयता सुनको भाउ बढ्नेक्रम जारी छ । आज पनि सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्र. . .


झापामा जारी सताक्षी गोल्डकपको उपाधिका मच्छिन्द्र क्लब र थ्री स्टार क्लब भिड्दै

-राजु पौडेल झापा, फागुन ११ । झापामा जारी सताक्षी गोल्डकपको उपाधिका लागि आज यो वर्षको शहीद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र चौथो स्थानको थ्री स्टार क्लब भिड्दैछन् । लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि खेल्न लागेका छन् । झिलझिलेस्थि�. . .


गोकुल बास्कोटाको अडियो प्रकरणबारे सरकारले छानबिन गर्छ : गृहमन्त्री बादल

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा विवादमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् । कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिइसकेको बताउँदै गृहमन्त्री थापाले सरकारले अनुसन्धान गरी का. . .


गोकुल बाँस्कोटालाई अनुसन्धानको दायरामा ल्याउन अख्तियारमा निवेदन

काठमाडौं । निवर्तमान सूचना मन्त्री गोकुल बाँस्कोटालाई अनुसन्धानको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता भएको छ । अभियानकर्मी प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले आइतबार बिहान निवेदन दर्ता गराएका हुन् । यस्तो छ निवेदन बाह्रखरीबाट  . . .


उदयपुरको कटारीका ११ वटा विद्यालयका शिक्षकहरु २० महिनादेखि तलब विहीन !

उदयपुरको कटारी नगरपालिकाका ११ वटा विद्यालयका ११ जना शिक्षकले २० महिनादेखि तलब नै पाएका छैनन् ।तत्कालीन जिल्ला शिक्षा कार्यालय अनुदानबाट तलब पाइरहेका शिक्षकहरु स्थानीय निकायले नै शिक्षा क्षेत्रसमेत हेर्ने जिम्मेवारी पाएपछि तलब विहीन भएका हुन् ।२० महिनादेखि तलब नपाएपछि विद्यालय सञ्चालनमा मात्रै �. . .


बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके समातिए

एजेन्सी  : बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेका छन् ।राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए । लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका थ�. . .