पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ। लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमवार फैसला सुनाएको हो।अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने: "अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने �. . .
विराटनगर । प्रदेश सभाको बैठकमा प्रदेश लोकसेवा आयोगको कार्यालयलाई धनकुटामा राख्नु पर्ने माग उठेको छ । प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य लिला सुब्बाले लोकसेवा आयोगको कार्यालय धनकुटामा राख्ने भनिएको भएपनि बिराटनगरमा राख्न खोजिएको भन्दै ध्यानाकर्षण गराउनुभयो । यस अघि प्रदेश सभा स�. . .
प्रदेश नम्बर १ मोरङको बेलबारीमा रहेको ड्रिमल्याण्ड फन पार्कमा आगन्तुकहरुको आकर्षण बढ्दै गएको छ । बेलवारी नगरपालिका वडा नम्बर ३ मा रहेको करिब १० करोडको लागतमा निर्माण गरिएको उक्त फन पार्क प्रदेश नम्बर १ कै नमुना पार्क बन्ने क्रममा रहेको छ । होटेल , रेस्टुरेन्ट सहित स्विमिङ पुल , इन्डोर बालबालिकालाई �. . .
विराटनगरमा जारीरहेको "विराट एक्स्पो" मा कोशी टापुबाट ल्याइएका हाती फिर्ता गएका छन् । एक्स्पोको उदघाटनमा ल्याइएका हात्ती आइतबार फिर्ता गएको बताइएको छ । खाना पर्याप्त नपाएर उनीहरु फिर्ता गएको बताइएको छ । एक्स्पोमा हात्तीहरु दिनभर अवलोकनकर्ता संग रहेका थिए । यता , एक्स्पोमा हात्तीहरुलाई पर्याप्त खान. . .
विराटनगर । पछिल्लो समय युवामनको ढुकढुकी र सबैको रोजाई बन्न सफल चर्चित गायिका मेलीना राईले आईतबार विराट एक्स्पोमा आफ्नो प्रस्तुति दिएकी थिईन् । उद्योग संङ्ठन मोरङको आयोजनामा विराटनगरमा जारी विराट एक्स्पोमा मेलिना राईले सहभागी दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरीन् । गायिका राई एक्स्पोमा करिव ४५ म�. . .
विराटनगरको मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेल व्लड क्यान्सरबाट पीडित भएर उपचारको क्रममा रहेका छन् । विराटनगर चादनी चोक घर भएका पौडेल मकालु टेलिभिजन साथै विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पत्रकारिता पढाउर्दै आएका छन् । उनि विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छ�. . .
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमानको सूचना जारी गरेको छ । महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानमा केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । भने देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो प�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७ औं बाट १६ औं स्थानमा उक्लिएको छ । नेपालले घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ४ खेलमा २ जित निकालेको थियो । जसमा नेपालले अमेरिकालाई हरायो भन�. . .
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजजोशीको विवाह यही फागुनको १५ गते हुने पक्का भएको छ । प्रियंकाले इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै मिति सार्वजनिक गरेकी हुन् । उनीहरु यति बेला विवाहको तयारीमा व्यस्त रहेको बताइएको छ। केही बर्षदेखि आयुष्मान र प्रियंका प्रेम सम्बन्धमा छन् । केही दि�. . .
काठमाडौं, फागुन ५ गते । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले साेमबार फैसला गर्दैछ । पूर्वसभामुख महराविरुद्धको अन्तिम सुनुवाइ आइतबार सकिएको छ । जिल्ला अदालतका प्रवक्ता आनन्दकुमार श्रेष्ठका अनुसार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आइतबार समय अभावका कारण फैसल. . .
विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा अवलोकन गर्न आएका आगन्तुकहरुबाट पार्किङ शुल्क मनोमानी रुपमा रकम उठाएको भन्दै गुनासो गरेका छन् । गत फागुन एक गतेबाट विराटनगर २ स्थित शंकरपुर मार्गमा जारी ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ हेर्न आएका व्यक्तिहरुबाट मनोमानी रुपमा प. . .
विराटनगर । प्रदेश १ संसदमा सत्ता पक्षका सांसदले प्रतिपक्षका सांसदसँग आक्रोश पोखेका छन् । केही दिन अघि प्रतिपक्षका सांसदहरुले प्रदेश लोकसेवा आयोगका अध्यक्षको नियूक्ति, प्राधिकरणका कार्यकारी प्रमुखको नियुक्ति र पुष्पकमल दाहालमा सत्ताको मानसिक छटपटाहट भएको आरोप लगाएपछि सत्ता पक्ष प्रतिपक्षमाथि खन. . .